Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कांग्रेसले मकवानपुरबाट संघ र प्रदेश तर्फका उम्मेदवारमा 'डिना र बानियाँ ' सहितको नाम सिफारिस

Dina-and-baniya-1662117201.jpg

सुनिल शिवाकोटी   १७ भदौं,हेटाैंडा । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि  मकवानपुरका २वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस हुने क्रम जारी रहेको छ। विभिन्न दलहरुले नाम सिफारिस गर्ने क्रममा रहेपनि कांग्रेस मकवानपुरबाट भने दुवै सभाको निर्वाचनका लागि उम्मेदवारहरुको नाम...

हात्तीसुडेमा स्कुटरको ठक्करबाट गम्भीर घाइते पैदल यात्रीको मृत्यु

20200604_122238-1662101477.jpg

१७ भदौं,हेटौंडा । मंगलबार मकवानपुरको बकैया-४ हात्तीसुडे स्थित धरान चतरा सडकखण्ड अन्तर्गत स्कुटरको ठक्करबाट गम्भीर घाइतेको ज्यान गएको छ।बकैया ४ भिमसेन दमारमा हातिसुडेबाट हेटौडा तर्फ जादै गरेको ना ३७ प १०५० नम्बरको स्कुटरको ठक्करबाट गम्भीर घाइते पैदल यात्रीको मृत्यु भएको हो।  ठक्करबाट बाटोमा हिँडिरहेका बकैया ३ हातिसुडे बस्ने...

शुक्रबार सुनको भाउ घट्यो,चाँदीको बढ्यो

20200618_134400-1662096613.jpg

१७भदौं,हेटौंडा । साताको छैठौ दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ १ सयले घटेको छ।बिहीबार प्रतितोला ९३ हजार १ सय  रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलाको ९३ हजार  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी तथा शिल्प व्यवसायी संघले जनाएको  छ । त्यसैगरी तेजाबी सुन आज प्रतितोला  ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।...

मुग्लीन-नारायणगढ सडकखण्डमा पहिरो,सिद्धार्थ राजमार्ग भासियो

1662037107-lCLNi-1662094163.jpg

१७ भदौं,भरतपुर। बिहीबार ९ घण्टा अवरुद्ध बनेर खुलेको नारायणगढ–मुग्लिन सडकखण्ड शुक्रबार बिहान पुन: अवरुद्ध बनेको छ। सडकखण्ड अन्तर्गत अन्तर्गत भरतपुर-२९  केराबारी र १८ किलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ। आज बिहान ८ बजे सडकखण्डको भरतपुर-२९ केराबारीमा र १८ किलोमा लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला...

आज सार्वजनिक बिदा

20200907_094959-1662084712.jpg

१७ भदौं,धनगढी। सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक विदा दिइएको छ।प्रदेश सरकारले गौरा पर्वको अवसरमा आज (शुक्रबार )सार्वजनिक बिदा दिने निर्णय गरेको हो।  यसअघि सरकारले बुधबार एक सूचना जारी गर्दै १७ गतेको बिदा कटौती गरेको बताएको थियो।बिहीबार पुन: सूचना जारी गरेर सरकारी बिदा यथावत रहेको प्रदेश सरकारले जनाएको छ। आन्तरिक मामिला तथा कानुन...

हेटौंडा सहित देशका विभिन्न स्थानमा बर्षा

1624092501-zr3Pr-1662083618.jpg

१७भदौं,हेटौंडा। अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेकोले देशका विभिन्न स्थानमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेशका १ का एक दुई स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। मौसमविदका अनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा वर्षा...

डिजेल र मट्टितेलको मूल्य बढ्यो

20200710_205957-1662082524.jpg

१७भदौं,हेटौंडा । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ।बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको हो। मूल्य बढेसँगै डिजेल र मट्टितेलको मूल्य अब काठमाडौं उपत्यकामा १७८ रूपैयाँ लिटर पुगेको छ।आइएलओले पेट्रोलियम पदार्थको मूल्य बढेको सूची पठापछि निगमले भाउ बढाएको हो।निगमले पेट्रोल...

लमजुङमा दुई थान भरुवा बन्दुक सहित एकजना पक्राउ

Lmjung-police-1662026207.jpg

१६ भदौं,बेसिशहर। जिल्ला प्रहरी कार्यालय लमजुङले दुई थान गोली लोड गरेको भरुवा बन्दुक सहित एक युवकलाई पक्राउ गरेको छ।  भरुवा बन्दुकसहित क्व्होलासोंथर गाउँपालिका–८,घाम्राङका २७ वर्षीय यमबहादुर रानामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताएका छन्।  रानामगरको...

बागमती प्रदेशका मुख्यमन्त्रीको जिल्ला प्रशासन कार्यालय मकवानपुरको अवलोकन

FB_IMG_1662024867524-1662025011.jpg

१६भदौं,हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जिल्ला प्रशासन कार्यालय मकवानपुरको अनुगमन गरेका छन्। मुख्यमन्त्री पाण्डेले बिहीबार बिहान कार्यालय समयमानै प्रशासन कार्यालयको अनुमान गरेका हुन्।  उनले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानी तथा विभिन्न सिफारिस र सोको बारेमा प्रत्यक्ष...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार