Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा बन्दको प्रभाव सामान्य,शैक्षिक संस्था र कलकारखाना बन्द चोकचोकमा प्रहरी

बन्द-हेटौ-1661219675.jpg

७ भदौं,हेटौंडा। विप्लव नेतृत्वको नेकपा सहित ४ दलले तिन बुँदे माग सहित आज आह्वान गरेको नेपाल बन्दको प्रभाव मकवानपुरको हेटौंडामा सामान्य देखिएको छ।  सडकमा बन्दकर्ता नभएता पनि हेटौंडाका शैक्षिक संस्था,कलकारखाना बिहान देखि बन्द रहेका छन्। बन्दका कारण विद्यालय र क्याम्पस पुगेका विद्यार्थी घर फर्किएका थिए।   हेटौंडा हुदै अन्यत्र जाने...

टी–२० र एकदिवसीय सिरिजका लागी नेपाली टोली केन्या प्रस्थान

khel-7-1661216378.jpg

७ भदौं, हेटौंडा । सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली क्रिकेट टोली केन्या प्रस्थान गरेको छ । पाँच टी–२० र ३ एक दिवसीय सिरिजका लागि नेपाली टोली केन्या प्रस्थान गरेको हो । केन्या भ्रमण गर्न लागेको नेपाली टोलीलाई सोमबारै नेपाल क्रिकेट संघ (क्यान)ले बिदाई गरेको हो । सोमबार एक कार्यक्रम गरेर अन्तर्राष्ट्रिय भ्रमणमा निस्किन लागेको...

प्रधानध्यापक र अध्यक्षको राजीनामा माग्दै महेन्द्र किरण मावि बन्द

hool-close-1661215834.jpg

७ भदौं, हेटौंडा । विद्यालयमा बेथिति बढेको र कमजोरी सुधारका लागि पहल नगरेको भन्दै पश्चिम मकवानपुरको मनहरीमा रहेको महेन्द्र किरण माविको प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षको राजीनामा माग गर्दै विद्यालय बन्द गरिएको छ ।  मनहरी गाउँपालिका ८ सिमपानीमा रहेको विद्यालयको शैक्षिक, भौतिक र आर्थिक पक्षमा देखिएको कमजोरी सुधारको माग गर्दै...

मानवसेवा आश्रम ११ औं बर्षमा, सप्ताहव्यापी कार्यक्रम गरिने

300415992_338371384851883-1661215383.jpg

७ भदौं, हेटौंडा । सडकमा कष्टकर जीवन बिताउन बाध्य मानिसको सेवा गर्ने उद्देश्यका साथ स्थापना भएको मानवसेवा आश्रम ११ औं बर्षमा प्रवेश गरेको छ । आश्रमको मानवीय सेवा यही भदौ १३ गतेबाट ११ औं बर्षमा प्रवेश गर्न लागेको हो ।  आश्रमको बार्षिकोत्सवको अवसरमा विविध सप्ताहव्यापी कार्यक्रमको आयोजना हुने भएको छ । २०६९ जेठ २१ देखि २७ गतेसम्म हेटौंडामा...

नेपाल सरकार र बेलायतबिच श्रम सम्झौता पत्रमा हस्ताक्षर 

Nepal-uk-1661170830.jpg

६ भदौं, हेटौंडा । नेपाल सरकार र बेलायत सरकारबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा एक कार्यक्रमबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।  सम्झौता पत्रमा नेपालको तर्फबाट श्रम सचिव एकनारायण अर्याल र...

सोमबार ६५८ जना संक्रमित थपिए, थप १ जनाको मृत्यु

Corona-Covid-19-nepal1-16-1661170152.jpg

६ भदौं, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ६५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हिजो सोमबारको भन्दा आज सङक्रमितको सङ्ख्या बढेको हो ।  हिजो सोमबार जम्मा २८८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८१ पीसीआर र ३ हजार २ सय ६२ एन्टिजेन परीक्षण...

प्रतिनिधि सभाबाट गिरीको निधनप्रति शोक प्रस्ताव पारित 

FB_IMG_1661013729671-1661-1661169838.jpg

६ भदौं, हेटौंडा । प्रतिनिधि सभाले प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधनप्रति शोक प्रश्ताव पारित गरेको छ ।  सोमवार बसेको प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधन भएकोप्रति शोक प्रश्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो ।  गिरीको गत शनिवार राति ९ः३० बजे उपचारका क्रममा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा...

चुनाव प्रचार प्रसारमा २५ जना बढी सहभागी हुन नपाउने 

Election-Commission-16137-1661169276.jpg

६ भदौं, हेटौंडा । निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा २५ जना भन्दा बढी मानिस सहभागी हुन नपाउने प्रश्ताव गरेको छ । सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो प्रश्ताव अघि सारिएको जानकारी दिए ।  उनले चुनावमा मतदातालाई अनेकौं प्रलोभन...

आज रंगशाला र ग्रामीण फिडरमा लाइन अवरुद्ध हुने

20200621_065419-159479152-1661126552.jpg

६ भदौं,हेटौंडा। आज मध्यान्ह १२ बजेसम्म रंगशाला र ग्रामीण फिडरमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले एक सुचना प्रकाशित गर्दै रंगशाला फिडर अन्तर्गत हेटौंडा-७,८,१६,१७ १८ र फुर्केचौर  सम्म र ग्रामीण फिडर अन्तर्गत बकैया र बागमती गाउँपालिका सबै वडा क्षेत्रमा लाइन अवरुद्ध हुने जनाएको छ। कामने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार