Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मानवसेवा आश्रमको बार्षिकोत्सवमा २८ जनाले गरे रक्तदान

300406788_178700540830966-1661301420.jpg

८ भदौं, हेटौंडा । सहयोगापेक्षी सडक आश्रित मानिसहरुको उद्दार, संरक्षण एवम् पालनपोषण गर्दै आएको मानवसेवा आश्रमको आयोजनामा बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् ।  आश्रमले दशौं बार्षिकोत्सव अन्तर्गत सप्ताहव्यापी कार्यक्रम सुरु गर्दै बार्षिकोत्सवको पहिलो दिन मंगलबार रक्तदान कार्यक्रम गरेको हो ।  हेटौंडाको...

‘जनताको साथमा कांग्रेस’ अभियानका लागी कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि 

Nepali-Congress-NC-Tree-1-1661256932.jpg

७ भदौं, हेटौंडा । यहि मंसिर ४ गतेका लागी निर्धारण गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले घोषणा गरेको अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि तोकेको छ ।  कांग्रेसले यही भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने तयारी गरेको कांग्रेसले ७७ जिल्लाका लागी केन्द्रीय प्रतिनिधि...

पौड्यालको नेतृत्वमा ‘उच्चस्तरीय तलव सुविधा आयोग’

paudel-1661255639.jpg

७ भदौं, हेटौंडा । सरकारले पूर्वमुख्यसचिव लिलामणि पौड्यालको नेतृत्वमा ‘उच्चस्तरीय तलव सुविधा आयोग’ गठन गरेको छ । भदौं ६ गते सोमबार बसेको मन्त्रीपरिषद बैठकको निर्णय अनुसार पौड्यालको नेतृत्वमा ‘उच्चस्तरीय तलव सुविधा आयोग’ गठन गरिएको हो । सरकारले भदौ ६ गते राष्ट्र सेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलव, भत्ता, पारिश्रमिक एवम्...

प्रतिनिधि सभा बैठक एक साता स्थगित

Samsad-1661243872.jpg

७ भदौ, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक एक साता स्थगित गरिएको छ। भदौ ७ गतेदेखि १२ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको हो । नेकपा एमालेले पार्टीका विभिन्न कमिटीको बैठक रहेकाले प्रतिनिधिसभा बैठक नराख्न सभामुखसमक्ष आग्रह गरेकाले बैठक स्थगित गरिएको छ । बैठक भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ...

सुनचाँदीको मूल्य घट्यो

Gold-1661243332.jpg

७ जेठ, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ३०० ले घटेर ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य मंगलबार ५ रुपैयाँले घटेर...

हेटौंडामा बन्दको प्रभाव सामान्य,शैक्षिक संस्था र कलकारखाना बन्द चोकचोकमा प्रहरी

बन्द-हेटौ-1661219675.jpg

७ भदौं,हेटौंडा। विप्लव नेतृत्वको नेकपा सहित ४ दलले तिन बुँदे माग सहित आज आह्वान गरेको नेपाल बन्दको प्रभाव मकवानपुरको हेटौंडामा सामान्य देखिएको छ।  सडकमा बन्दकर्ता नभएता पनि हेटौंडाका शैक्षिक संस्था,कलकारखाना बिहान देखि बन्द रहेका छन्। बन्दका कारण विद्यालय र क्याम्पस पुगेका विद्यार्थी घर फर्किएका थिए।   हेटौंडा हुदै अन्यत्र जाने...

टी–२० र एकदिवसीय सिरिजका लागी नेपाली टोली केन्या प्रस्थान

khel-7-1661216378.jpg

७ भदौं, हेटौंडा । सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली क्रिकेट टोली केन्या प्रस्थान गरेको छ । पाँच टी–२० र ३ एक दिवसीय सिरिजका लागि नेपाली टोली केन्या प्रस्थान गरेको हो । केन्या भ्रमण गर्न लागेको नेपाली टोलीलाई सोमबारै नेपाल क्रिकेट संघ (क्यान)ले बिदाई गरेको हो । सोमबार एक कार्यक्रम गरेर अन्तर्राष्ट्रिय भ्रमणमा निस्किन लागेको...

प्रधानध्यापक र अध्यक्षको राजीनामा माग्दै महेन्द्र किरण मावि बन्द

hool-close-1661215834.jpg

७ भदौं, हेटौंडा । विद्यालयमा बेथिति बढेको र कमजोरी सुधारका लागि पहल नगरेको भन्दै पश्चिम मकवानपुरको मनहरीमा रहेको महेन्द्र किरण माविको प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षको राजीनामा माग गर्दै विद्यालय बन्द गरिएको छ ।  मनहरी गाउँपालिका ८ सिमपानीमा रहेको विद्यालयको शैक्षिक, भौतिक र आर्थिक पक्षमा देखिएको कमजोरी सुधारको माग गर्दै...

मानवसेवा आश्रम ११ औं बर्षमा, सप्ताहव्यापी कार्यक्रम गरिने

300415992_338371384851883-1661215383.jpg

७ भदौं, हेटौंडा । सडकमा कष्टकर जीवन बिताउन बाध्य मानिसको सेवा गर्ने उद्देश्यका साथ स्थापना भएको मानवसेवा आश्रम ११ औं बर्षमा प्रवेश गरेको छ । आश्रमको मानवीय सेवा यही भदौ १३ गतेबाट ११ औं बर्षमा प्रवेश गर्न लागेको हो ।  आश्रमको बार्षिकोत्सवको अवसरमा विविध सप्ताहव्यापी कार्यक्रमको आयोजना हुने भएको छ । २०६९ जेठ २१ देखि २७ गतेसम्म हेटौंडामा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार