९ भदौ, काठमाडौं । पूर्व सांसद सरिता गिरीले सिरहा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेकी छिन् । केही दिन अघि नेपाल सद्भावना पार्टीबाट राजीनामा दिएकी उनले बिहिबार सिरहा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेकी हुन् । उनले दिवंगत कांग्रेस सांसद प्रदिप गिरीको क्षेत्रबाट चुनाव लड्ने जनाएकी छिन् । गिरी प्रदीप गिरीकी भाइ बुहारी हुन्...
९ भदौ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँ, तेजाबी सुन, ९५ हजार ३०० रुपैयाँ र चाँदी एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
९ भदौ, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ फुल्लेढुंगामा ट्रयाक्टर पल्टिदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्थानीय १७ वर्षीय जीवन भुल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । दुर्घटनामा स्थानीय १३ वर्षीय छोरा पारस बम घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य...
९ भदौ, जनकपुर । धनुषामा ७८ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न सवारीसाधनबाट ७३ लाख ४२ हजार ७ सय मूल्य बराबरको सामान बरामद गरेको हो । जनकपुरधाम–१ मा ज १ च ११५१ नम्बरको पिकअपबाट लत्ताकपडा र अन्य सामान जनकपुरधाम–१३ मा ज ३ प ७८५० नम्बरको मोटरसाइकलबाट किराना...
८ भदौ,हेटौंडा । राप्ती खोलामा पौडी खेल्न गएका एक युवकको खोलाले बगाउदा मृत्यु भएको छ। बुधबार अपरान्ह आफ्नै दिदीसँग हेटौंडा-१ चौकीटोल स्थित राप्ती खोलामा पौडी खेल्न गएका हेटौंडा-५ लट्टीनाथ बस्ने १५ बर्षीय समर लामाको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले जानकारी दिएका छन्। लामा आफ्नै दिदीसँग खोलामा...
८ भदौं, हेटौंडा । सहयोगापेक्षी सडक आश्रित मानिसहरुको उद्दार, संरक्षण एवम् पालनपोषण गर्दै आएको मानवसेवा आश्रमको आयोजनामा बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् । आश्रमले दशौं बार्षिकोत्सव अन्तर्गत सप्ताहव्यापी कार्यक्रम सुरु गर्दै बार्षिकोत्सवको पहिलो दिन मंगलबार रक्तदान कार्यक्रम गरेको हो । हेटौंडाको...
७ भदौं, हेटौंडा । यहि मंसिर ४ गतेका लागी निर्धारण गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले घोषणा गरेको अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि तोकेको छ । कांग्रेसले यही भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने तयारी गरेको कांग्रेसले ७७ जिल्लाका लागी केन्द्रीय प्रतिनिधि...
७ भदौं, हेटौंडा । सरकारले पूर्वमुख्यसचिव लिलामणि पौड्यालको नेतृत्वमा ‘उच्चस्तरीय तलव सुविधा आयोग’ गठन गरेको छ । भदौं ६ गते सोमबार बसेको मन्त्रीपरिषद बैठकको निर्णय अनुसार पौड्यालको नेतृत्वमा ‘उच्चस्तरीय तलव सुविधा आयोग’ गठन गरिएको हो । सरकारले भदौ ६ गते राष्ट्र सेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलव, भत्ता, पारिश्रमिक एवम्...
७ भदौ, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक एक साता स्थगित गरिएको छ। भदौ ७ गतेदेखि १२ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको हो । नेकपा एमालेले पार्टीका विभिन्न कमिटीको बैठक रहेकाले प्रतिनिधिसभा बैठक नराख्न सभामुखसमक्ष आग्रह गरेकाले बैठक स्थगित गरिएको छ । बैठक भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...


























