Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नयाँ क्रिकेट प्रशिक्षक प्रभाकर नेपाल आउँदै

Manoj-Prabhakar-1660367855.jpg

२८ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आउँदै छन् । उनी साँझ काठमाडौँ आइपुग्ने भएका हुन् । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई सोमबार एक बर्षका लागि प्रशिक्षकमा नियुक्त गरेको थियो । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणपछि पुबु दु दसानायाकेले  पदबाट राजीनामा दिएका थिए...

इँटा बोकेको ट्रक त्रिशुलीमा खस्यो

93243243-1660367388.jpg

२८ साउन, काठमाडाैं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान नौ बजे ट्रक त्रिशुलीमा खसेको हो। मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त ट्रक अनियन्त्रित भई त्रिशुलीमा खसेको हो। ट्रक पूर्णरूपमा डुबेको...

१७ बर्ष मुनिको प्रशिक्षणबाट १५ खेलाडी बाहिरिए

12d4599b-c5c1-329e-a507-b-1660310691.jpg

२७ साउन, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ १७ बर्ष मुनिको च्याम्पियनसिप र एएफसी १७ बर्षमुनिको एशियन कप छनोटका लागि प्रशिक्षणमा रहेका १५ खेलाडि बाहिरिएको जनाएको छ ।  बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडी मध्येबाट १५ खेलाडी बाहिरिएको जनाएको हो । अब प्रशिक्षणमा टप ३० खेलाडी रहेका छन् ।  मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सम्हालेको...

स्वतन्त्र पार्टीको प्रदेशमा विश्कर्मा, मकवानपुरमा राजकुमार न्यौपाने

185800432_383074991371835-1660310341.jpg

२७ साउन, हेटौंडा । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको हेटौंडामा भएको भेलाले बागमती प्रदेश र मकवानपुर सभापति चयन गरेको छ । बागमती प्रदेशको सभापतिमा काभ्रेका दीपक विश्वकर्मा र मकवानपुर जिल्ला सभापतिमा राजकुमार न्यौपाने चयन भएका छन् ।  शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडामा भएको प्रदेशस्तरीय भेलाले प्रदेश...

शुक्रबार थपिएप ७८१ जना कोरोना संक्रमित, २ को मृत्यु

Coronavirus-Blood-Test-77-1660308479.jpg

२७ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा सात सय ८१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।  शुक्रबार ४ हजार ७ सय १२ जनाको नमुना परीक्षणमा ७ सय ८१ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दुई हजार दुई सय ९० पीसीआरपरीक्षणमा चार सय १९ र दुई हजार चार सय २२ एन्टिजेन...

देश चलाउन भिजन होइन, मुटु चाहिन्छः लामिछाने

rabi-2-(1)-1660306078.jpg

२७ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश चलाउन भिजनले मात्र नहुने, मुटु चाहिने बताएका छन् । उनले शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजना गरिएको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै देश चलाउन भिजन भन्दा मुटु चाहिने बताएका हुन् । उनले दलका नेताहरुले स्वाभिमान बेचेका कारण आफूहरु राजनीतिमा आएको...

प्रधानमन्त्रीद्वारा जनैपूर्णिमा, गाईजात्रा र रक्षाबन्धको शुभकामना

deuwa(1)-1626781799-1660267267.jpg

२७ साउन, हेटौंडा । प्रधनमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीहरुको पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहेकासबै नेपालीमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत धार्मिक...

झापामा खोलामा डुबेर दुई बालबालिकाको मृत्यु

sssssssss-1660266879.jpg

२७ साउन, झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ । शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । बिहीबार बेलुका पौडी खेल्न घरबाट हिँडेका...

गाईजात्रा पर्वः दिवंगत आफन्तजनको सम्झनामा मनाइदैँ

239648921_432872594051067-1660265564.jpg

२७ साउन, हेटौंडा । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न शहरमा आज गाइजात्रा पर्व मनाइँदै छ । गाइजात्रा विशेष गरी नेवार समुदायले  महत्वका साथ मनाउँने प्रचलन छ । गाईजात्राको अवसरमा वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा गाईको अनुहार र गणेशको चित्र अंकित गरी शहर परिक्रमा गर्ने चलन छ । यसो गर्दा मृतकको आत्माले यमलोक जाँदा बाटोमा पर्ने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार