Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आज जनैपूर्णिमा एवं रक्षा बन्धन पर्व मनाइदैँ

janai-purnima-festival-15-1660263862.jpg

२७ साउन, हेटौंडा । आज श्रावण शुक्लपूर्णिमा अर्थात रक्षाबन्धन तथा जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइँदैछ । जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने परम्परा रहेको छ ।  तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण...

कोरोनका कारण एकैदिन ५ जनाको मृत्यु, ८१५ जना थपिए

Corona-Death-1660221877.jpg

२६ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।  साउन लागेदेखि दैनिक १ देखि ३ जनाको दरले कोरोनाका कारण मृत्यु हुने गरेकोमा गत २४ घन्टामा ५ जनाको मृत्यु भएको हो । थप ५ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ८२...

बिहीबार नेप्से परिसूचक १९.०६ अंकले गिरावट

download-1660221594.jpg

२६ साउन, हेटौंडा । पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीवार पनि गिरावट आएको छ । बिहीवार नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ बिन्दुमा झरेको छ ।  त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३  अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंकले घटेको छ । बिहीवार कोरोबारमा आएका २२३ कम्पनीको ६२ लाख ९८...

बागमती प्रदेशमा ६२८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत

Swasthya-1660215491.jpg

२६ साउन, हेटौंडा । बागमती प्रदेशमा ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत भएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी ढंगले नियमित सुचारु गर्नका लागि प्रदेश मन्त्रीपरिषद बैठकबाट बागमती प्रदेशमा ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत भएको हो । मन्त्रालयको माग अनुसार आर्थिक बर्ष ०७९/०८० का लागि स्वीकृत दरबन्दीमा मेडिकल...

टहरामा लुकेर तास खेल्ने पक्राउ

arrested-1660210303.jpg

२६ साउन, भक्तपुर । भक्तपुरमा टहरामा लुकेर तास खेल्ने ५ जनालाई प्रहरी पक्राउ गरेको छ ।  भक्तपुर–९ भाने चोकमा धन बहादुर राईको टहरामा लुकेर तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका हुन् । उनीहरूको साथबाट ६० हजार १ सय रुपैयाँ र ३ बुक तास बरामद भएको प्रहरी वृत्त जगातीले जनाएको छ ।...

नहरको पानीमा डुबेर बालिकाको मृत्यु

dubera-1660208648.jpg

२६ साउन, बारा । बाराको कलैयामा नहरको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारतको बिहार मोतिहारी अरेराजकी लिलादेवीकी १८ महिने छोरी सुरजीकुमारी मलिक रहेकी छिन् । कलैया-१२ धर्मनगरस्थित नहरको पानीमा डुबेर गम्भिर बनेकी उनलाई स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि बिरगञ्जको एनएमसी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको...

सुन प्रतितोला ५०० ले घट्यो

gold-1660207015.jpg

२६ साउन, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैंया र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १०० रुपैंया रहेको छ ।  चाँदीको मूल्य बुधबारको तुलनामा प्रतितोला ५ रुपैंयाले घटेर एक हजार दुई सय २५ रुपैंया तोकिएको छ । ...

परराष्ट्रमन्त्री खड्का स्वदेश फर्किदै

narayan-khadka-1660206172.jpg

२६ साउन, काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का आज स्वदेश फर्किदै छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा चीन गएका मन्त्री खड्का स्वदेश फर्किन लागेका हुन् । खड्का विहिबार राति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लने जनाईएको छ । चीनको चिङ्दाओमा बुधबार भएको द्विपक्षीय वार्तामा चीनले केरुङ–काठमाडौँ...

मनहरीमा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

Accident1-1660198523.jpg

२६ साउन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी–९ खरंगामा एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु घर भई खरंगास्थित छोरीको घरमा बस्दै आएकी ५२ बर्षीया नमुना शेर्पा रहेकी छिन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना२च...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार