२५ साउन, काठमाडौं । काठमाडौंमा एक जुत्ता चप्पल बनाउने कारखानामा आगलागी भएको छ । बालाजु बाइसधारामा जुत्ता चप्पल बनाउने कारखानामा आगलागी भएको हो । आगलागीमा मानवीय क्षति नभएको र कारखानाका उपकरण एवं अन्य सामग्री नष्ट भएको प्रारम्भिक अनुमान रहेको जनाईएको छ । आगो निभाउनका लागि काठमाडौं, भक्तपुर र ललितपुरबाट दमकल र सुरक्षाकर्मीहरु खटिएका...
२५ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । बुधबार छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९७ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी सुन प्रतितोला ९६ हजार छ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर एक हजार दुई सय...
२५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टोली ५ दिने जापान भ्रमण सकेर स्वदेश फर्किँदै छन् । टोली दिउँसो साढे ३ बजे काठमाडौँ आइपुग्ने भएको हो । नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा गत शुक्रबार प्रचण्डसँगै उनका स्वकीय सचिव रमेश मल्ल, प्रेस संयोजक सूर्य किरण र निजी सचिव गङ्गा दाहाल जापान गएका थिए...
२५ साउन, हेटौंडा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले हेटौंडाका ४ वटा व्यवसायिक फर्मको म्याद गुज्रिएका खाद्य सामग्री नष्ट गरेको छ । खाद्य कार्यालयको संयोजकत्व एवं हेटौंडा उपमहानगरपालिका र हेटौंडा–८ नम्बर वडा कार्यालयको सहकार्यमा साउन २२ र २३ गते भएको अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका खाद्य सामग्री नष्ट...
२६ साउन,काठमाडौं। गए रातीदेखी परेको अविरल वर्षाले काठमाडौंका केही स्थानमा डुबानमा परेका छन भने केही सवारी साधन बगाएको थियो । आसपासका नदीमा बाढी आउदा काँडाघारीस्थित प्रहरी प्रभाग सहित बस्तीहरू पनि डुवानमा परेका छन्। बाढीले प्रहरी कार्यालयको मेसभित्र रहेका खाद्यान्नलगायत सामग्री बाढीले बगाएको थियो। कार्यालयको पछाडि...
२५ साउन,नुवाकोट। मंगलबार राती परेको अबिरल बर्षाको कारणले गर्दा पासाङ ल्हामु राजमार्ग अवरुद्ध बनेको छ। अविरल बर्षाका कारण रसुवा उत्तरगया- ५ बनुवा घुम्ती स्थित पासाङ ल्हामु राजमार्ग सडक खण्डमा पहिरो गएर बाटो भासिदा दुई तर्फी नै सवारि आवागमन ठप्प रहेको रसवा प्रहरीले जनाएको छ। सडक भासिदा तत्काल सडक खुल्ने अवस्था नरहेको जनाइएको छ।...
२५ साउन,एजेन्सी। बिहारका मुख्यमन्त्री नितिश कुमारले आज पुनः मुख्यमन्त्रीको शपथ लिने भएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार उनले दिउँसो २ बजे मुख्यमन्त्रीको सपथ लिने कार्यक्रम रहेको छ। भाजपा गठबन्धनबाट अलग भएको घोषणा गर्दै उनले मंगलबार पदबाट राजीनामा दिएका थिए। भारतीय जनता पार्टी (भाजपा) सँग सत्ता गठबन्धन तोडेका जनता दल (युनाइटेड)...
२५ साउन,काठमाडौँ । हाल नेपालमा मनसुनी न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा रहेकोले आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने छ । बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।गएराति काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भारी वर्षा भएको थियो। आज दिउँसो...
२४ साउन,हेटौंडा। सरकारी स्वामित्वको हेटौंडा-९ मा रहेको हेटौडा सिमेन्ट उद्योगको रिक्त रहेको अध्यक्ष पदमा गणेश प्रसाद भेटवाललाई सिफारिस गरिएको छ। सिफारिस समितिको बैठकले भेटवाललाई सिफारिस हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा सिफारिस गरेको हो। हेटौडा सिमेन्ट उद्योगमा रिक्त रहेको अध्यक्ष पदमा खुला प्रतिस्पर्धात्मक...
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

























