Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

यस्तो छ आजको मौसम

1624092501-zr3Pr-1660192061.jpg

२६ साउन,काठमाडौँ । हाल नेपालमा मनसुनी न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा रहेकोले आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने छ ।   आज दिउँसो देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यता मकवानपुरमा भने बिहान...

पहिरो खस्दा सिंगटी बजार जोखिममा

FB_IMG_1660191165960-1660191347.jpg

२६ साउन,धुलिखेल। बुधबार साँझको अविरल वर्षाका कारण पहिरो खस्दा दोलखाको सिंगटी बजार जोखिममा परेको छ।  बिगु गाउँपालिका वडा नम्बर ४ लादुकमा पहिरो जाँदा सिंगटी बजारका करिब २५ घर जोखिममा छन् भने केही घरमा क्षति पुगेको  जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। पहिरोका कारण बसपार्क र टिकट काउन्टर जोखिममा परेको हो ।  लादुक सडक खण्डको चार...

बुधबार नेपालमा ८६८ जना संक्रमित थपिए, ३ जनाको मृत्यु 

Corona-Covid-19-nepal1-16-1660135159.jpg

२५ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै थप ३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ६ हजार ७ सय ५ कोरोना परीक्षण गर्दा ८ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा देशभर ३ हजार ६...

भेटुवाल र पराजुलीलाई दिव्यताराको सम्मान

1212-1660133123.jpg

२५ साउन, हेटौंडा । हेटौंडा सिमेण्ट उद्योग लिमिटेडको अध्यक्षमा नियुक्त भएका गणेशप्रसाद भेटुवाल र हेटौंडा क्याम्पसको अध्यक्षमा सर्वसम्मत चयन भएका आनन्दराम पराजुलीलाई दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सम्मान गरेको छ ।  भेटुवाल दिव्यताराको उपाध्यक्ष हुन् भने पराजुली दिव्यताराद्वारा सञ्चालित रेडियो मकवानपुर सञ्चालक...

भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्न सकिने

1654265163-80obu-1660132843.jpg

२५ साउन, हेटौंडा । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागी मतदाता नामावलीमा अद्यावधिक तथा दाबी–विरोधको प्रक्रिया भदौ १२ गतेबाट सुरु हुने बताएको छ ।  प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई ध्यान दिएर असार १ गतेबाट सुरु भएको मतदाता नामावली सङ्कलनमा भदौ १२ देखि १९ गतेसम्म नामावली...

टी–२० को वरीयतामा दीपेन्द्र यथावत, सन्दीप ४१ औं स्थानमा 

Sandeep_Dipendra-Kushal-s-1660132527.jpg

२५ साउन, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको टी–२०े ब्याटिङ वरीयता यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले जारी गरेको नयाँ वरीयतामा दीपेन्द्र ४२ औं स्थानमा यथावत रहेका हुन् ।  अलराउण्डरतर्फ पनि दीपेन्द्र आठौँ स्थानमा यथावत रहका छन् । त्यस्तै ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल ३८...

निर्वाचन तोकिएको समयमै हुन्छः मन्त्री पौडेल

298423182_595340475450258-1660132125.jpg

२५ साउन, हेटौंडा । शिक्षा बिज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले आगामी मंसिर ४ मा तय गरिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण, हुने बताएका छन् ।  नेकपा माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टर समन्वय समिति मकवानपुरको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै शिक्षा मन्त्री पौडेलले...

महेन्द्र माविको नवनिर्मित भवनको शिक्षा मन्त्री पौडेलद्वार उद्घाटन

297233947_338368297853467-1660129161.jpg

२५ साउन, हेटौंडा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडलले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको महेन्द्र माध्यामिक विद्यालयको नवनिर्मित २१ कोठे भवनको बुधबार उद्घाटन गरेका छन् ।  जापानी सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न विद्यालय भवन ६ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो । भवन...

प्रशासकीय अधिकृतको निधन, सेवा स्थगित

Dhanusha-1660119535.jpg

२५ साउन, जनकपुर । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत बालवीर ठाकुरको बुधबार विहान निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको प्रशासनले जनाएको हो ।  ठाकुरको निधन भएको र केही कर्मचारी विरामी भएका कारण बुधबार प्रशासन कार्यालय आफ्नो सेवाहरु स्थगित गरेको छ । ठाकुरको निधन र भाइरल ज्वरोका कारण ८/९ जना कर्मचारी संक्रमित भइ होम...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार