Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गठबन्धनबीच समान ढंगले सिट बाँडफाँड हुनुपर्छः खनाल

Jhalanath_Khanal-1660037078.jpg

२४ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धनबीच समान ढंगले सिट बाँडफाँड हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासंगको भेट गरेपछि मंगलबार बालुवाटारमा सञ्चारकर्मीसँग  कुरा गर्दै खनालले गठबन्धनमा तालमेल हुँदा समान ढंगले सिट बाँडफाँड हुनुपर्ने बताएका हुन् । उनले दलको...

संसदीय समितिका सदस्यहरु हेरफेर

samsad1-1660035592.jpg

२४ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको विभिन्न समितिका सदस्यहरूको नाम हेरफेर गरिएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समितिमा रहेका सदस्य सांसदहरु हेरफेर गरेका हुन् । सांसद रामकुमारी झाँक्री अर्थसमिति, कृष्णकुमार श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन समिति, विरोध खतिवडा सार्वजनिक लेखा समिति र...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

Gold1-1660035194.jpg

२४ साउन, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।  मंगलबार छापावाल सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । छापावाल सुन तोलामा ९६ हजार नौ सय रुपैयाँ र तेजावी सुन ९६ हजार चार सय रुपैयाँमा कारोबार भईरहेको छ ।  चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार...

यस्तो छ मंगलबारको मौसम

1624092501-zr3Pr-1660019907.jpg

२४ साउन,हेटौंडा। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको अवस्थामा मंगलबार सुदूर पश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज देशभर आंशिक देखि सामान्य बदली रहेको  छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै...

तनहुँका ६ वटा स्थानीय तहमा आज सार्वजनिक बिदा

20200907_094959-1660019844.jpg

२४ साउन,हेटौंडा। तनहुँका ६ वटा स्थानीय तहमा आज सार्वजनिक बिदा दिइएको छ। विश्व आदिवासी दिवसका अवसरमा तनहुँका ६ स्थानीय तहले सार्वजनिक बिदा दिने दिएका हुन्। साउन २४ गते मङ्गलबार(आज) मनाइने सो दिवसका लागि शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन्। उक्त ६ वटा पालिकाले छुटा...

महोत्तरीमा हरिणको आक्रमणमा परेर वृद्धाको मृत्यु

1200px-Red_deer_stag_2009-1660019541.jpg

२४ साउन,बर्दिबास। महोत्तरीमा हरिणको आक्रमण परेर एक वृद्धा महिलाको ज्यान गएको छ।  महोत्तरीको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा बर्दिबास –८ सतखोलीकी ८० वर्षीया सुनमाया विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताएका छन्।  विकलाई सोमबार साँझ बाँसको  झ्याङमा...

क्रियटिभ मिडियाको चौथो अवार्ड बाकुमा आयोजना हुने

298098580_102218791877935-1659963514.jpg

२३ साउन, हेटौंडा । हेटौंडाको क्रियटिभ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले बाकुमा चौथो अन्तर्राष्ट्रिय सामाजिक अवार्डको आयोजना गर्ने भएको छ । आयोजकले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै अवार्डको बिषयमा जानकारी दिएको हो ।  अवार्डमा मकवानपुरेसहित २५ जनाले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नेछन् । यसअघि सन्देश इन्टरनेशनल...

मुग्लीन-नारायणगढ सडकखण्ड अवरुद्ध

FB_IMG_1659406894913-1659963190.jpg

२३साउन,हेटौंड । मुग्लीन-नारायणगढ सडकखण्ड अवरुद्ध बनेको छ। सडकखण्ड अन्तर्गत भरतपुर-२९ केराबारीमा सोमबार साँझ वर्षासंगै लेदोसहितको पहिरोले सडकखण्डको दुबै तर्फ अवरुद्ध भएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले जनाएको छ।  सडक खुलाउन सडक डिभिजन भरतपुरसँग समन्वय भइरहेको जनाइएको छ।  पहिरो ग्रस्त क्षेत्रमा ईलाका प्रहरी...

मदन पुरस्कार २०७८ का लागि ८ वटा पुस्तक छानिए 

adanpuraskarguthi-1659961598.jpg

२३ साउन, हेटौंडा । मदन पुरस्कार २०७८ का लागि ८ वटा पुस्तक छानिएका छन् । मदन पुरस्कार गुठीले सोमबार ८ वटा पुस्तकको सूची सार्वजनिक गरेको हो ।  सूचीमा नवराज लम्सालको अग्नि, दामोदर पुडासैनीको ग्रीष्मको निलो बतास, बसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, नयनाथ पौडेलको लिच्छवि लिपि, निलमणि ढुंगानाको व्युत्पत्तिमूलक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार