Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मनहरी गाउँपालिकाका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइने 

1659879689297727417_42434-1659918704.jpg

२३ साउन, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाका बिरामीलाई उपचारका लागि निःशुल्क रगत उपलब्ध गराइने भएको छ । मनहरी गाउँपालिकाले आफ्नो पालिकाका बिरामीको सहजताको लागि नेपाल रेडक्रस सोसाइटीसंग यस्तो सम्झौता गरेको हो । मनहरी गाउँपालिका क्षेत्रका बिरामीले अब निःशुल्क रगत प्राप्त गर्ने भएका छन् । आवश्यक रगतको पैसा तिर्न बाध्य बिरामीको...

भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा चौलागाईं नियुक्त

FB_IMG_1659885975569-1659886113.jpg

२२ साउन, हेटौंडा । भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा अर्जुनप्रसाद चौलागाईं नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रीपरिषद बैठकले उनलाई भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा नियुक्त गरेको हो । उनलाई साउन १९ गतेको मन्त्रीपरिषद बैठकको निर्णय अनुसार विज्ञ सदस्य नियुक्त गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।...

एसपी गौतमलाई सामुदायिक सेवा केन्द्र पशुपतिनगरको स्वागत

सेवा-केन्-1659881651.jpg

२२ साउन , हेटौंडा ।  सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक बामदेव गौतमलाई  स्वागत गरेको छ। सेवा केन्द्रले  स्वागत,परिचयात्मक कार्यक्रम सहित  सामाजिक सुरक्षा ,आत्माहत्या सम्बन्धि न्युनिकरण विषयमा छलफल तथा अन्तरकृया समेत...

जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

Cholendra-1659870565.jpg

२२ साउन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकको बहुमतले पारित गरेर प्रस्तावलाई सिफारिस समितिमा पठाएको हो ।  सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको प्रस्तावलाई महाभियोग सिफारिस समितिमा...

बागमती प्रदेशका लागि एन्टी हेमोफिलियक फ्याक्टर हस्तान्तरण

Health-1659867679.jpg

२२ साउन, हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बागमती प्रदेशभित्रका हेमोफिलियाका विरामीहरुका लागि एन्टी हेमोफिलियक फ्याक्टर हस्तान्तरण गरेको छ । मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको आयोजनामा भएको एक कार्यक्रममा स्वास्थ्य मन्त्री निमा लामाले हेमोफिलिया सोसाइटी नेपालका अध्यक्ष मुकुन्दमणि घिमिरेलाई...

क्विक ट्वान्टी होटलमा करेन्ट लागेर कामदारको मृत्यु

20200904_092214-1659864755.jpg

२२ साउन,हेटौडा । हेटौंडा उपमहानगरपालिका वडा  नम्बर ४ हुप्राचौर  स्थित क्विक ट्वान्टी होटलमा करेन्ट लागेर एकजना युवकको ज्यान गएको छ।  मृत्यु हुनेमा होटलमा कार्यरत  कर्मचारीको बारा सिमरा उपमहानगरपालिका वडा नम्बर १५ घर भएका २० वर्षीय प्रदिप लामिछाने रहेको मकवानपुर प्रहरीले जनाएको छ। करेन्ट लागेर घाइते लामिछानेको उपचारको क्रममा...

मकवानपुरमा शुरु भयो उम्मेदवारको चर्चा

party-1659859999.jpg

२२ साउन, हेटौंडा । सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकेपछि मकवानपुरमा पनि उम्मेदवारको चर्चा शुरु भएको छ । मकवानपुरमा सर्वसाधारण र पार्टीका नेता कार्यकर्तामाझ आगामी निर्वाचनमा उम्मेदवार हुन सक्नेहरुबारे चर्चा शुरु भएको हो । सर्वसाधारण र पार्टीका नेता कार्याकर्ताहरु ठूला दल नेकपा एमाले, नेपाली...

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

Died-1659858302.jpg

२२ साउन, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका राङबासमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ट्रक चालक गुल्मीदरबार गाउँपालिका–३ का ३२ वर्षीय रनबहादुर ढेगा रहेका छन् । लु१ख १८६६ नम्बरको ट्रक सामान छाडेर तम्घास फर्कंदै गर्दा रेसुङ्गा–१० सिमिचौरमा सडकबाट करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले...

निर्वाचनका लागि आजबाट दल दर्ता शुरु

Nirwachan-Aayog-1659856559.jpg

२२ साउन, काठमाडौं । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ताको काम शुरु भएको छ । निर्वाचन आयोगमा साउन १९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई आयोगले साउन २२ गते देखि साउन ३१ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो । दल दर्ता गर्दा प्रतिनिधि सभाको छुट्टै र प्रदेश सभाका लागि प्रदेशगत रूपमा सात वटा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार