Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एसईईको नतिजा साउन १० गतेभित्र सार्वजनिक हुने

rastriya-pariksha-board-n-1658103637.jpg

२ साउन, हेटौंडा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको छ ।  गत वैशाख ९ गतेदेखि २० गतेसम्म भएको एसईई परीक्षाको परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १० को परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । उनका अनुसार...

बालबालिकालाई आजदेखि दोस्रो मात्रा खोप दिइने

khop-1656853874-1658103477.jpg

२ साउन, हेटौंडा । आज सोमबारबाट ५ वर्ष देखि १२ बर्ष मुनिका २७ जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको दोस्रो मात्रा खोप दिइने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा फाइजर खोप लगाएका पाँच देखि ११ वर्षका बालबालिकालाई दोस्रो मात्रा खोप दिन लागिएको हो । सोमबारदेखि साउन ८ गतेसम्म नजिकैको...

सरकारले निगमलाई झन्डै ६० करोड रुपैयाँ अनुदान दिने 

Gyanendra-1658101559.png

२ साउन, हेटौंडा । सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार करबापत मूल्य समायोजन भएको रकम ५९ करोड ८६ लाख ८० हजार रुपैयाँ आयल निगमलाई अनुदान दिने भएको छ ।  आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मूल्य समायोजन भएको ५९ करोड ८६ लाख ८० हजार रूपैयाँ अनुदान दिने र पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको कारण नेपाल आयाल निगमले इन्डियन आयल कर्पोरेसन...

पुरुष विश्वकप लिग अन्तर्गत नेपालले आज अन्तिम खेल खेल्दै 

cricket-1-1658034344.jpg

१ साउन, हेटौंडा । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज अन्तिम खेल खेल्दैछ ।सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डविरुद्ध खेल्न लागेको हो ।  स्कटल्याण्ड र नेपालबीचको खेल दिउँसो ३ः४५ मा सुरु हुनेछ । घरेलु टोलीविरुद्ध नेपाल जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ ।...

आजबाट नयाँ आर्थिक वर्ष २०७९÷०८० सुरु 

1658019590-J2PxO-1658034056.jpg

१ साउन, हेटौंडा । आजबाट नयाँ आर्थिक वर्ष २०७९÷८० सुरु भएको छ । सरकारले नयाँ आर्थिक वर्षका लागि ल्याएको बजेट पनि आजबाट कार्यान्वयनमा जानेछ । आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागु हुन्छन्  ।  सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र...

विपद्का घटनामा परि तीन महिनामा १२१ जनाको मृत्यु

2022-06-1462a7de42352c5-1658033911.jpg

१ साउन, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रको तथ्याङ्क अनुसार पछिल्लो तीन महिनामा बाढी, पहिरो, चट्याङ, आगलाजी जस्ता विपदका कारण १ सय २१ जनाको मृत्यु भएको छ । केन्द्रको तथ्याङ्क अनुसार १ वैशाखदेखि ३२ असारसम्म विपदका घटनाबाट १ सय २१ जनाको मृत्यु भएको हो । यो तीन महिनाको अवधिमा चट्याङका कारण सबैभन्दा धेरै ५०...

पर्याप्त पानी नपर्दा देशभर गर्मी, मंगलबारदेखि पानी पर्ने संभावना 

image-1658033678.jpg

१ साउन, हेटौंडा । मनसुन चलिरहपनि पर्याप्त पानी नपर्दा देशभर गर्मी बढेको छ । एक हप्तामा ३ देखि ७ डिग्री सेल्सियससम्म अधिकतम तापक्रम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार गत शनिबार २७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको पोखराको हिजोको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । गत शनिबार २० डिग्री...

त्रिकोणात्मक सिरिजमा नेपाल नामिबियासँग पराजित

nepal-1658018660.jpg

१ साउन, हेटौंडा । आईसीसी पुरुष विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजमा नेपाल नामिबियासँग पराजित भएको छ । स्कटल्याण्डको एयरमा शनिबार राति नेपाल नामिबियासँग ६३ रनले पराजित भएको हो । नामिबियाले दिएको २०० रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको नेपाल ३७ ओभर ५ बलमा १ सय ३६ रन जोड्दा अलआउट भयो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए...

नेपाल भारत मैत्री संघ मकवानपुरद्वारा जनप्रतिनिधि सम्मानित

294469488_435149345155686-1658017891.jpg

१ साउन, हेटौंडा । नेपाल भारत मैत्री संघ मकवानपुरले शनिवार एक कार्यक्रमको आयोजना गर्दै स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधिमा निर्वाचित आफ्ना सदस्यहरुलाई सम्मान गरेको छ । कार्यक्रमकाबीच बिरगंजस्थित भारतीय महावाणिज्य दुत सैलेन्द्र कुमार,  नेपाल भारत मैत्री संघ मकवानपुर अध्यक्ष राजकुमार जोशी र बरिष्ठ पत्रकार चन्द्र किशोर झाले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

थप समाचार