Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुर क्याम्पसका संस्थापक प्रमुखको प्रतिमा अनावरण

292271290_502100592469562-1657846009.jpg

३१ असार, हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पसका संस्थापक प्रमुख स्वर्गीय मुकुन्द दास श्रेष्ठको अर्धकदको प्रतिमा बिहीबार अनावरण गरिएको छ । श्रेष्ठको प्रतिमा क्याम्पस सञ्चालक समितिका पदाधिकारी र सदस्यहरुले संयुक्तरुपमा अनावरण गरेका हुन् ।  २०३७ सालमा स्वीकृत पाई २०३८ सालबाट पठनपाठन सुरु भएको क्याम्पसको स्थापनाकालदेखिनै स्वर्गीय...

प्रतिनिधि सभाको उपसभामुख पदका लागी आज निर्वाचन हुँदै

Bhusal-Bhattarai-1657845082.jpg

३१ असार, हेटौंडा । एमालेका तर्पmबाट उपसभामुख बनेकी शिवमाया तुम्बाहाम्फेले राजिनामा दिएपछि रिक्त हेको उपसभामुख पदका लागी आज निर्वाचन हुँदैछ । करिब तीन वर्षदेखि रिक्त रहेको उपसभामुख पदका लागी आज निर्वाचन हुन लागेको हो । उपसभामुख पदको निर्वाचनमा गठबन्धन र प्रतिपक्ष दलबीच प्रतिष्पर्धा हुने भएको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी...

बागमती प्रदेशसभा बैठकबाट ५ अध्यादेश पास

Pradesh-Sabha1-1640244731-1657758684.jpg

३० असार, हेटौंडा । बुधबार बसेको बागमती प्रदेशको प्रदेशसभा बैठकले ५ वटा अध्यादेश पास गरेको छ । बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश पास गरेको छ । यस्तै बैठकले स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन...

स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो जित

1657723573_nepali-cricket-1657758027.jpg

३० असार, हेटौंडा । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा आयोजक स्कटल्याण्डलाई ५ विकेटले हराउँदै नेपालले सिरिजमा पहिलो जित निकालेको हो । स्कटल्याण्डमाथि नेपालको पहिलो जित समेत हो । यस अघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग...

बागमती प्रदेश प्रमुख समक्ष आव २०७७÷०७८ को लेखा परिक्षण प्रतिवेदन पेश 

hhhh-1657715929.jpg

२९ असार, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष महालेखा परीक्षकको कार्यालयबाट बागमती प्रदेशको आर्थिक वर्ष २०७७÷०७८ को लेखा परिक्षण प्रतिवेदन बुझाईएको छ ।  नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख समक्ष महालेखा परीक्षकको कार्यालयका नायव महालेखा परीक्षक त्रिलोचन आचार्यले चौथो प्रादेशिक...

प्रधानमन्त्री देउवा नेतृत्व सरकारको एक वर्ष पूरा

thumb-1657715469.jpg

२९ असार, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारको एक बर्ष पुरा भएको अवसरमा सरकारले आज आफ्नो वर्षदिनको कामको समीक्षा सार्वजनिक गरेको छ ।  देउवा सरकारले एकवर्षमा गरेका ४३ कामहरू सार्वजनिक गरेको हो । जसमा पूर्ववर्ती सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि...

सरकारको बेरुजु रकम ५ खर्ब रुपैयाँ नजिकै

mahalekha-1657714178.jpg

२९ असार, हेटौंडा । सरकारको बेरुजु रकम ४ खर्ब  ८३ अर्ब रुपैयाँभन्दा धेरै पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ प्रतिवेदन अनुसार गएको आर्थिक वर्ष २०७७÷७८ सम्म नेपालको बेरुजु रकम ४ खर्ब ५९ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।  प्रतिवेदन अनुसार गएको आर्थिक वर्षमा मात्रै सङ्घ, प्रदेश र पालिकाको लेखा परीक्षणबाट १ खर्ब १५...

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १ हजार नाघ्यो  

Corona-Covid-19-nepal1-16-1657713864.jpg

२९ असार, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार नाघेको छ । मंगलबार सार्वजनिक पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या एक हजार नाघेको हो । नेपालमा मंगलबार थप २ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या...

नवोदय शिशु सदनको आयोजनामा भानु जयन्ती विशेष कार्यक्रम सम्पन्न

292582756_772142083967492-1657709027.jpg

२९ असार, हेटौंडा । २०९ औं भानु जयन्ती विशेष अवसरमा हेटौंडामा आयोजित स्थलगत कविता लेखन तथा वाचन प्रतियोगितामा नगरका विभिन्न विद्यालयका तीन विद्यार्थीहरु उत्कृष्ट हुन सभफल भएका छन् ।  हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयको समन्वयमा बुधबार भएको प्रतियोगितामा सोलिड्यारिटी इन्टरनेशनल बोर्डिङ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

थप समाचार