२९ असार, हेटौंडा । मकवापुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविमा शिक्षकहरुका लागि शैक्षिक सामग्री निर्माणसम्बन्धी तालिम आयोजना भएको छ । तालिम समापनका अवसरमा पशुपतिनाथ मावि विब्यस अध्यक्ष माधब गौतमले तालिममा सिकेका बिषयबस्तुले शिक्षकको क्षमता र दक्षतामा बल पुग्ने बताए । पशुपतिनाथ माविसँगै आधार विद्यालयहरु चेपाङ...
२९ असार, हेटौंडा । हिमालयन राईडर्स सोसाईटी, मकवानपुर, हेटौंडाको आयोजनामा आगामी असार ३२ गते शनिबार बिहान धार्मिक साइकलयात्रा हुने भएको छ । विश्वभर एकैदिन मनाइने धार्मिक साईकलयात्राला विश्वब्यापी रुपमा कोरा राइड भनेर चिनिन्छ । हेटौंडा आसपासमा रहेर ओझेलमा परेका मठमन्दिरलाई साइकलको माध्यमबाट उजागर गर्ने उद्देश्य र साइकलमैत्री सहर...
२८ असार, हेटौंडा । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । स्कटल्याण्डको न्यु काम्बसडनमा सोमबार भएको खेलमा नेपाललाई नामिबियाले ४० रनले हराएको हो । नामिबियाले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८० रनमा...
२७ असार, हेटौंडा । मकवानपुर राप्ति खोलामाथि हेटौंडा-११ र १२ जोड्ने पक्की पुल निर्माण सम्पन्न भएको छ । निर्माण कम्पनीले पुलको काम समय भन्दा ३ महिना अघि नै सम्पन्न भएको हो । एलिट कन्स्ट्रक्सन कम्पनीले २०७९ असोज २६ गते निर्माण सम्पन्न गर्ने गरि ठेक्का लिएको पुलको काम असार २४ गते सम्पन्न गरेको यातायात पूर्वाधार निर्देशनालयका ईन्जिनियर हरि...
२७ असार,हेटौंडा। मकवानपुरको उत्तरी क्षेत्रमा रहेको जनकल्याण माबिले शैक्षिक मेला गर्ने भएको छ। विद्यालयले यही असार ३० र ३१ गते दुई दिने प्रथम जनकल्याण शैक्षिक मेला–२०७९ को आयोजना गर्न लागेको हो । जनकल्याण माबिको ब्यवस्थापनमा थाहा नगरभित्र रहेका विद्यार्थी माझ शैक्षिक ज्ञान आदानप्रदान गर्ने उद्देश्य सहित शैक्षिक मेला आयोजना...
२७ असार,हेटौंड। मकवानपुरमा यात्रुवहाक सुमोबाट लागुऔषध सहित दुईजना पक्राउ परेका छन्। मकवानपुर प्रहरीले पर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा- १५ रातोमाटेबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज २३९६ नम्बरको सुमोबाट ठुला परिमाणमा लागुऔषधसहित दुई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–१३ का २७ वर्षीय सन्तोष साह...
२७ असार, हेटौंडा । नेपालमा हाल कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ७ सय ७० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप १ सय ६८ जनामा कोभिड सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको संख्या ७ सय ७० पुगेको हो । पछिल्लो २४ घण्टामा ३ हजार २० जनाको नमूना परीक्षण गर्दा १ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसैअवधिमा ३७ जना संक्रमित निको भएका छन् ।...
२७ असार, हेटौंडा । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ । सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आफ्नो पहिलो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्न लागेको छ । नेपाल र नामिबियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ । नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा सुखद...
२७ असार, हेटौंडा । आज विश्व जनसंख्या दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको विश्व जनसंख्या दिवस ‘आठ अर्ब जनसंख्या सबैको छनोट र अधिकारको सुनिश्चिततासहित उज्ज्वल भविष्यका लागि अवसरको प्राप्ति’ नाराका साथ मनाइँदै छ । सन् १९८९ देखि संयुक्त राष्ट्र सङ्घले ११ जुलाईलाई विश्व जनसंख्या दिवसका रूपमा मनाउन थालेको हो ।...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
-1657671837.jpg)

























