Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Death-1656312966.jpg

१३ असार, कास्की । कास्कीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्जुङ घर भई पोखरा महानगरपालिका–१३ भद्रकाली बस्ने ५३ वर्षीया जुना कुमारी गुरुङ रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते गुरुङको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गुरुङलाई राती ग ११ प...

प्रदेशसभामा सोमबार ९ मन्त्रालयको छलफल हुने

Bagmati-Pradesh-Sabha1-1656312386.jpg

१३ असार, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठकमा सोमबार ९ वटा मन्त्रालयसंग सम्बन्धित विषयमा छलफल हुने छ । बैठकमा आव ०७९/८० को विनियोजन विधेयक माथिको छलफलका क्रममा ९ वटा मन्त्रालयसंग सम्बन्धित विषयमा छलफल हुने भएको हो ।  सोमबार संस्कृति तथा पर्यटन मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

Gold-1656310352.jpg

१३ असार, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला ४०० रुपैंयाले बढेको हो । छापावाल सुन प्रतितोला ९७ हजार ७०० रुपैंया र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैंयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदी प्रतितोला १० रुपैंयाले बढेर एक हजार २५५ रुपैंयामा कारोबार...

सर्वदलीय बैठकमा सहमति जुट्यो, प्रदेशसभा बैठक बस्दै

Bagmati-1656309325.jpg

१३ असार, हेटौंडा । बागमती प्रदेशसभाको अवरुद्ध बैठक सुचारु गर्ने विषयमा बसेको सर्वदलीय बैठकमा सहमति जुटेको छ । बैठक सुचारु गर्ने विषयमा सभामुख सानुकुमार श्रेष्ठको नेतृत्वमा बसेको बैठकमा सहमति जुटेको हो । सहमति भएसंगै बैठक दिउँसो १ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि बैठक विहान ११ बजेका लागि बोलाईएको थियो । नेकपा एमालेले...

अनेरास्ववियुद्वारा मकवानपुरगढीमा सरसफाई

Sarsafaai-1656308098.jpg

१३ असार, हेटौंडा । नेकपा एमालेको भातृसंगठन अनेरास्ववियु मकवानपुरले ऐतिहासिक मकवानपुर गढि दरबार परिसरमा सरसफाई एवं झण्डा फेरेको छ । दरबार घुम्न गएका पर्यटकहरुले जथाभावी फालेका फोहर र पुरानो भएको राष्ट्रिय झण्डा अनेरास्ववियुले फेरेको हो । कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य किसन घिसिङ, अनेरास्ववियु मकवानपुर सचिब...

दक्षिण अफ्रिकाको एक क्लबमा २० जनाको मृत्यु 

cbsn-fusion-more-than-20-1656306810.jpg

१३ असार, हेटौंडा । दक्षिण अफ्रिकाको दक्षिणी सहर इस्ट लण्डनमा रहेको एक रात्रीकालीन क्लबमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।  मृत्यु हुने सबैजना १८ देखि २० वर्ष उमेर समूहका रहेका छन् । उनीहरूको मृत्युको कारणबारे जानकारी नआएको समाचार संस्था रोयटर्सले जनाएको छ ।  सामाजीक सञ्जालहरूमा सार्वजनिक भएका तस्वीरहरूमा मृत्यु भएका ती सबै युवाहरू...

आज देशका धेरै ठाउँमा दिनभर झरी पर्ने 

16238297611600779072rain-1656306373.jpg

१३ असार, हेटौंडा । आज देशका धेरै ठाउँमा दिनभरजसो नै झरी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।  देशका प्रदेश–१, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ भने राति र भोलि पनि पानी पर्ने अनुमान गरिएको छ ।  गएको जेठ २२ गते नेपाल भित्रिएको मनसुन हिजो सुदूरपश्चिम...

बागमती प्रदेशसभाको बैठक आज पनि बस्दै 

Bagmati1-1654170304-1656306217.jpg

१३ असार, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै नेकपा एमालेले हिजोको बैठक चल्न दिएको थिएन ।  बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लाप्राथमिकतामा राखिएको र अरु जिल्लानसमेटिएको भन्दै एमालेले संशोधनको माग गरिरहेको छ ।  ...

नवनियुक्त मन्त्रीहरूले आज ११ बजे शपथ लिने 

Rastapati-768x398-1656305979.jpg

१३ असार, हेटौंडा । नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । शपथ बिहान ११ बजे हुने राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले हिजो मन्त्रिपरिषद् सदस्य हेरफेर र कार्यविभाजन गरेकी हुन् । एकीकृत समाजवादीको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार