Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

देउवा मन्त्रिपरिषद पुनर्गठन, एकीकृत समाजवादीका मन्त्री फेरिए

FB_IMG_1655044753895-1656289058.jpg

१३ असार, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्दै मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा...

उत्कृष्ट व्यवसायीलाई ६० प्रतिशत व्याज अनुदान

289739306_424452359554465-1656288825.jpg

१३ असार, हेटौंडा । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट ऋण लिएर उत्कृष्ट काम गरेका व्यवसायीलाई कोषको व्याज अनुदान रकम वितरण गरिएको छ ।  दिव्यतारा बहुउद्देश्यीय सहकारी र शुभकामना बचत तथा ऋण सहकारी मार्फत स्वरोजगार कोषबाट रकम लिएर व्यवसाय गरेकाहरुर्लाइ ६० प्रतिशतसम्म व्याज अनुदान रकम फिर्ता...

हेटौंडामा लागुऔषध तथा अवैध तस्करी विरुद्धको दिवसमा प्रभातफेरी

Prabhat-feri-1656257882.jpg

१२,असार,हेटौंडा। हेटौंडामा अन्तराष्ट्रिय लागु औषध तथा अवैध तस्करी विरुद्धको  दिवसको अवसरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ।  रिकभरी नेपाल मकवानपुरको आयोजना तथा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्यवमा उक्त दिवसको अवसरमा प्रभातफेरी कार्यक्रमको आयोजन गरिएको हो।  जिल्ला समन्वय...

जनकल्याण सहकारीको सरोकारवालाहरुसँग अन्तरक्रिया

FB_IMG_1656255025375-1656256253.jpg

१२असार,हेटौडा । हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले अन्तरक्रिया कार्यक्रम गरेको छ। संस्थाको आफ्नो भवनमा आयोजित कार्यक्रममा संस्थाले आव२०७९।०८०मा गर्ने विभिन्न कार्यक्रमहरुको बारेमा   सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो । कार्यक्रममा संस्थाले आगामी आर्थिक वर्षमा सहकारी शिक्षा शिविर,ज्येष्ठ...

हेटौंडाको बजेट २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार

FB_IMG_1656251550937-1656252153.jpg

१२ असार,हेटौंडा। हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार रूपैयाको बजेट प्रस्तुत गरेको छ । उपमहानगरको एघारौं नगरसभामा उपप्रमुख राजेश बानियाँले आर्थिक वर्ष २०७९/०८०को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार  रूपैयाको बजेट प्रस्तुत गरेका हुन् ।बजेटमा...

हेटौंडा-६ मा ३६९ बालबालिकाले लगाए कोरोनाविरूद्धको खोप

Screenshot_20220626-17214-1656243645.jpg

१२ असार, हेटौंडा । हेटौंडा-६ मा आइतबार ३६९ बालबालिकाले कोरोनाविरूद्धको फाइजर खोप लगाएका छन् । सरकारको मकवानपुरसहित विभिन्न जिल्लामा कोरोनाविरूद्धको फाइजर खोप लगाउने अभियान अन्तरगत हेटौंडा-६ का ३ विद्यालयका ३६९ जना बालबालिकाले खोप लगाएका हुन् ।  बालजागृति युवा बर्ष मावि, श्रीकृष्ण आधारभूत विद्यालय र बंशगोपाल माविका ५ बर्ष पूरा भइ १२...

एमालेको अवरोधले बागमती प्रदेशसभा स्थगित

Screenshot_20220626-15412-1656238624.jpg

१२ असार, हेटौंडा । नेकपा एमालेको अवरोधका कारण बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । आगामी आर्थिक बर्षको प्रस्तावित बजेटप्रति असन्तुष्टि जनाउँदै एमाले संसदमा अवरोध गरेको हो । संसद सुचारू भएपछि समय मागेर बोल्दै एमालेका प्रमुख सचेतक दिपक निरौलाले बजेट सत्तापक्ष केन्द्र भएको र मूख्यमन्त्रीले गरेको राजनीतिक सहमति विपरीत बजेट...

सार्वजनिक सवारी साधनको भाडा घट्यो

Transport-1656232649.jpg

१२ असार, काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । विभागले सार्वजनिक सवारी साधनको भाडादर स्वचालित प्रणालीअनुसार घटाएको हो ।  सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै भाडा दर स्वचालित प्रणालीमा घटाईने गरिएको छ । यात्रुबाहक र मालबाहक गाडीको भाडा साविकको भाडामा न्यूनतम ५.४१...

बागमती प्रदेशसभामा बजेटमाथि छलफल हुँदै

Bagmati-pradesh-1656228289.jpg

१२ असार, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजेका लागि बोलाईएको छ ।  बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल हुनेछ । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमाथि असन्तुष्टी जनाएको छ । उसले बजेटमाथि संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । बागमती प्रदेश सरकारले असार १ गते ७० अर्ब ९३ करोड रुपैंयाको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार