Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा उपमहानगरको हाजिरीजवाफ: बालजागृती प्रथम

Quiz-htd-nagar-1656423524.jpg

१४ असार,हेटौंडा। हेटौंडा उपमहानगरपालिका शिक्षा बिकास महाशाखाले आयोजना गरेको   उपमहानगर स्तरीय हाजिरीजवाफ प्रतियोगितामा बालजागृती इङ्गलिस बोर्डिङ स्कुल प्रथम भएको छ ।  हेटौंडा-२ स्थित सिद्धार्थ माबिको हलमा आज सम्पन्न प्रतियोगितामा ९० अङ्क प्राप्त गर्दै बाल जागृति बोर्डिङ प्रथम भएको हो।  त्यसैगरी प्रतियोगितामा आधुनिक...

कांग्रेस संसदीय दल र नेता बानियाँद्वारा मिर्गौला रोगी प्रजालाई सहयोग

IMG-20220628-WA0004-1656423182.jpg

१४ असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल र दलका नेता ईन्द्रबहादुर बानियाँले मिर्गौला रोगी कांग्रेस नेता रामकृष्ण प्रजालाई एक लाख  रूपैयाँ सहयोग गरेका छन् । दुबै मिर्गौला फेल भएर उपचार गराइरहेका पूर्व जिल्ला सदस्य प्रजाको उपचारका लागि संसदीय दल र दलका नेता बानियाँले आर्थिक सहयोग गरेका हुन् । उपचारमा सहजताका लागि...

गौरीटार र चिसापानी क्षेत्रमा वृक्षारोपण

FB_IMG_1656421173756-1656421296.jpg

१४ असार, हेटौडा ।  डिभिजन वन कार्यालय मकवानपुरले वृक्षारोपण गरेको छ ।राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा कार्यालयले धरान चतरा सडकखण्ड अन्तरगत हेटौडा–६ को गौरीटार र  वडा नम्बर १६ को चिसापानी क्षेत्र अन्तर्गत पर्ने राजमार्गको सडक किनारामा वृक्षारोपण गरिएको हो । कल्की, कारविरा, विरेन्द्र फूल, मिनि गोलमोहर, कपुर लगायतका ६ सय विरुवाको...

हेटौंडामा अनलाइन जुवा: प्रहरीद्वारा १२ जना पक्राउ

अनलाइन-जु-1656417728.jpg

१४ असार,हेटौंडा। हेटौंडामा अनलाइन जुवा खेल्ने १२ युवा पक्राउ परेका छन्। हेटौंडामा अनलाइन जुवा खेल्ने १२ जनालाई मकवानपुर प्रहरीको स्टिङ्ग अप्रेशन नै गरैर  पक्राउ गरेको हो। हेटौंडाको मुटु मानिएको वडा नम्बर ४ स्थित कमलडाँडामा रुकमणि न्यौपानेको घरको तेस्रो र चौथो तलामा सूर्य प्रसाद टेक्नोलोजी प्राइभेट लिमिटेड नामक कम्पनी सञ्चालन...

बामदेब नयाँ पार्टी घोषणा गर्दै, पार्टीको नाम ‘एकता राष्ट्रिय अभियान’

Screenshot_20220628-12571-1656400358.jpg

१४ असार, काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । उनलेे रिपोर्टर्स क्लब काठमाडौँमा दिउँसो तीन बजे पत्रकार सम्मेलन गरेर नयाँ दलको घोषणा गर्ने भएका हुन् । राष्ट्रिय सभाका सांसद रहेका गौतमको पार्टीको नाम ‘एकता राष्ट्रिय अभियान’ रहने बताइएको छ।...

मदन भण्डारीको ७१ औँ जन्मजयन्ती

madan-bhandari-21-1656399733.jpg

१४ असार, काठमाडाैं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७१ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। एमाले निकट संगठनले मदन भण्डारी जयन्तीका अवसरमा साताव्यापी कार्यक्रम गरिरहेको छ। नेपाली कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त प्रतिपादन गरेका भण्डारीको जन्म २००९ साल...

चट्याङ लागेर एक जनाको मृत्यु

1555994148chatyang-1656399413.jpg

१४ असार, बुटवल । रुपन्देहीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सियारी गाउँपालिका-२ का ४५ वर्षीय रामनाथ बरही रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए। मंगलबार बिहान खेतमा काम गर्न गएका उनकाे चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।...

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

1548594387baluwatar-new-2-1656399125.jpg

१४ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। बैठक दिउँसो ३ बजे बस्दै छ । आफ्नो सरकारी निवास बालुवाटारमा बस्नेगरी साे बैठक बोलाएका छन् । मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो। सोमबार बस्नुपर्ने बैठक मन्त्रिपरिषद् सदस्य हेरफेरका कारण बस्न नसकेकाले मंगलबार दिउँसो बस्न...

आजदेखि मनुसन सक्रिय हुने, सावधानी अपनाउन आग्रह

Heavy_rainingg_2018072807-1656376841.jpg

१४ असार, हेटौंडा । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज मंगलबारदेखि मनुसनको प्रभाव नेपालका विभिन्न ठाउँहरूमा हुने जनाएको छ । महाशाखाले सोमबार विशेष बुलेटिन निकाल्दै बिहीबारसम्म मनुसन थप सक्रिय हुने उल्लेख गरेको छ । महाशाखाका अनुसार असार १२ गते आइतबारदेखि सुदूरपश्चिम प्रदेशमा मनसुनी प्रणाली पुगिसकेको छ । योसँगै देशभरी मनुसनी वायुको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

थप समाचार