Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

टी–२० महिला क्रिकेटको वरियतामाा नेपालका ३ जनाको वरियता यथावत

01-1656463336.jpg

१५ असार, हेटौंडा । विश्व टी–२० महिला क्रिकेटरको बलिङतर्फको वरियतामाा नेपालका ३ जना खेलाडीको वरियता यथावत रहेको छ ।  मंगलबार सार्वजनिक वरियता अनुसार क्रिकेटर रुबिना क्षेत्री, सिता राना मगर र कविता कुवँरको वरियता यथावत रहेको हो ।  कविता ७३ औं स्थानमा कायम रहदाँ सिता ८० औं स्थान रहेकी छन् भने कप्तान रुबिना क्षेत्री ८१ औं स्थानमा यथावत...

आज असार १५, राष्ट्रिय धान दिवस मनाईदैँ

dhan-diwas-8-1561858126-1656462207.jpg

१५ असार, हेटौँडा । मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन आज नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदै छ ।  कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन् ।  आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान...

हराएको मोबाइल फेला पारी बुझाउदै मकवानपुर प्रहरी

मोबाइल-वि-1656430972.jpg

१४असार,हेटौंडा। विभिन्न मितिमा हराएको ११ थान मोबाइल र नगद रकम मकवानपुर प्रहरीले फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।  विभिन्न मितिमा जिल्लाको विभिन्न स्थानबाट चोरी भएको र हराएको ११ थान मोबाइल फोन मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकारको उपस्थितीमा सम्बन्धित धनीलाई जिम्मा लगाएको हो। सम्बन्धित धनीले मोबाइल...

अब नारायणी मलमा भुटनदेवी सुपर मार्केट

FB_IMG_1656428906409-1656429062.jpg

१४ असार,हेटौंडा। हेटौंडा ४ मा रहेको नारायणी मलमा सुपर  मार्केट संचालनमा आउने भएको छ। मलको तल्लो तलामा भोली असार १५ गतेबाट भुटनदेवी सुपर मार्केट सञ्चालन आउन लागेको हो।  हेटौंडा बजारको मध्येभागमा रहेको नारायणी मलमा सुपर मार्केटमै  उपभोक्ताहरुलाई सहज होस भनेर उक्त मार्केट संचालनमा ल्याउन लागिएको संचलक नवराज आचार्यले...

हेटौंडा उपमहानगरको हाजिरीजवाफ: बालजागृती प्रथम

Quiz-htd-nagar-1656423524.jpg

१४ असार,हेटौंडा। हेटौंडा उपमहानगरपालिका शिक्षा बिकास महाशाखाले आयोजना गरेको   उपमहानगर स्तरीय हाजिरीजवाफ प्रतियोगितामा बालजागृती इङ्गलिस बोर्डिङ स्कुल प्रथम भएको छ ।  हेटौंडा-२ स्थित सिद्धार्थ माबिको हलमा आज सम्पन्न प्रतियोगितामा ९० अङ्क प्राप्त गर्दै बाल जागृति बोर्डिङ प्रथम भएको हो।  त्यसैगरी प्रतियोगितामा आधुनिक...

कांग्रेस संसदीय दल र नेता बानियाँद्वारा मिर्गौला रोगी प्रजालाई सहयोग

IMG-20220628-WA0004-1656423182.jpg

१४ असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल र दलका नेता ईन्द्रबहादुर बानियाँले मिर्गौला रोगी कांग्रेस नेता रामकृष्ण प्रजालाई एक लाख  रूपैयाँ सहयोग गरेका छन् । दुबै मिर्गौला फेल भएर उपचार गराइरहेका पूर्व जिल्ला सदस्य प्रजाको उपचारका लागि संसदीय दल र दलका नेता बानियाँले आर्थिक सहयोग गरेका हुन् । उपचारमा सहजताका लागि...

गौरीटार र चिसापानी क्षेत्रमा वृक्षारोपण

FB_IMG_1656421173756-1656421296.jpg

१४ असार, हेटौडा ।  डिभिजन वन कार्यालय मकवानपुरले वृक्षारोपण गरेको छ ।राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा कार्यालयले धरान चतरा सडकखण्ड अन्तरगत हेटौडा–६ को गौरीटार र  वडा नम्बर १६ को चिसापानी क्षेत्र अन्तर्गत पर्ने राजमार्गको सडक किनारामा वृक्षारोपण गरिएको हो । कल्की, कारविरा, विरेन्द्र फूल, मिनि गोलमोहर, कपुर लगायतका ६ सय विरुवाको...

हेटौंडामा अनलाइन जुवा: प्रहरीद्वारा १२ जना पक्राउ

अनलाइन-जु-1656417728.jpg

१४ असार,हेटौंडा। हेटौंडामा अनलाइन जुवा खेल्ने १२ युवा पक्राउ परेका छन्। हेटौंडामा अनलाइन जुवा खेल्ने १२ जनालाई मकवानपुर प्रहरीको स्टिङ्ग अप्रेशन नै गरैर  पक्राउ गरेको हो। हेटौंडाको मुटु मानिएको वडा नम्बर ४ स्थित कमलडाँडामा रुकमणि न्यौपानेको घरको तेस्रो र चौथो तलामा सूर्य प्रसाद टेक्नोलोजी प्राइभेट लिमिटेड नामक कम्पनी सञ्चालन...

बामदेब नयाँ पार्टी घोषणा गर्दै, पार्टीको नाम ‘एकता राष्ट्रिय अभियान’

Screenshot_20220628-12571-1656400358.jpg

१४ असार, काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । उनलेे रिपोर्टर्स क्लब काठमाडौँमा दिउँसो तीन बजे पत्रकार सम्मेलन गरेर नयाँ दलको घोषणा गर्ने भएका हुन् । राष्ट्रिय सभाका सांसद रहेका गौतमको पार्टीको नाम ‘एकता राष्ट्रिय अभियान’ रहने बताइएको छ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार