Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

दाहालको नेतृत्वमा नेपाल डेरी एशोसिएसन सर्वसम्मत 

ddddd-1656203353.jpg

१२ असार, हेटौंडा । हेटौंडामा भएको नेपाल डेरी एशोसिएसनको ८ औं महाधिवेशनबाट अध्यक्षमा प्रल्हाद दाहाल सर्वसम्मत चयन भएका छन् ।  शुक्रबार र शनिबार हेटौंडामा सम्पन्न भएको नेपाल डेरी एशोसिएसनको २२ औँ वार्षिक साधारणसभा तथा ८ औँ राष्ट्रिय महाधिवेशनले दाहालको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।  संघको निवर्तमान अध्यक्ष...

निकुञ्जको कारण हेटौंडा १२ तल्लो रमन्टार खानेपानीको काममा अवरोध

khane-pani-1656202980.jpg

१२ असार, हेटौंडा । पर्सा राष्ट्रिय निकुञ्जको ज्यादतीका कारण मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीमा विकास निर्माणको काममा अवरोध हुने गरेको छ । गाउँको अत्यावश्यक क्षेत्रको विकासमा समेत निकुञ्जले अवरोध पु¥याउने गरेको गुनासोहरु बेलाबखत आउने गरेको छ ।  यस्तैमा हेटौंडा उपमहानगरपालिका–१२ मा रहेको तल्लो रमन्टार खानेपानी व्यवस्थापन...

थुनामा रहेका कैदीको मृत्यु

Screenshot_20220625-14510-1656147981.jpg

११ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका- ५ का ४९ वर्षीय मइते गोले रहेका छन् । बिहान रिङ्गटा लागेर ढलेका गोलेको उपचारका लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे आफन्तलाई खबर गरेको र उनीहरू आएपछि शव...

पेट्राेलमा २० र डिजेलमा २८ रुपैयाँ घट्यो

petrol-1656147245.jpg

११ असार, काठमाडौं । नेपाल सरकारले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे छ । डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार पत्रकार सम्मलेन गर्दै जानकारी दिए । अब कर कटौती भएसँगै डिजेल प्रतिलिटर १६४ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर १९९...

अध्यक्ष पुडासैनीको पहलमा आश्रममा आश्रितको स्वास्थ्य परीक्षण

290273878_532388111961267-1656146869.jpg

११ असार, हेटौंडा ।  हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको सन्चो हस्पिटल प्रा. लि.ले आज शनिबार हेटौंडामा रहेको मानब सेवा आश्रममा आश्रित सहयोगापेक्षीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । अपतालका अध्यक्ष विजय पुडासैनीको पहलमा बिशेषज्ञ डाक्टरहरुको उपस्थितिमा आज आज हस्पिटलले आश्रममा रहेका सहयोगापेक्षीहरुको निः शुल्क...

हेटौंडा ९ मा भएको दुर्घटनाका घाइते टयांकर चालकको मृत्यु

Screenshot_20220619-10051-1656142200.jpg

११ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ इलाका प्रहरी कार्यलय नजिक गएराति भएको सवारी दुर्घटनामा गम्भिर घाईते भएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी जिल्ला बर्दघाट–१ का सन्जीव राना रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीलेले जानकारी दिए ।...

मनहरीको नीति तथा कार्यक्रमः शिक्षा तथा पुर्वाधारमा जोड

290062733_109841562110680-1656117192.jpg

११ असार, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न विद्यार्थीका लागि १२ कक्षासम्म निशुल्कः शिक्षा प्राप्त गर्ने अवसर सिर्जना गर्ने भएको छ ।  शुक्रबार गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले यस्तो बताएका हुन् । विद्यालयबाट विपन्न परिवारका...

थाहाको निति तथा कार्यक्रम र बजेट: कृषि र पर्यटनलाई जोड

DSC00484-2048x1287-1656116742.jpg

११ असार, हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाले बार्षिक नीति तथा कार्यक्रम र बजेटमार्फत पर्यटन र कृषिलाई जोड दिएको छ । थाहाले आगामी आर्थिक बर्षका लागि १ अर्ब ८ करोड ८४ लाख ७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।  शुक्रबार बसेको नगरसभा तथा ११ औं अधिवेशनमा उपमेयर भरत गोपालीले कुल बजेटमध्ये ९ करोड ९७ लाख ५४ हजार रुपैयाँ चालुतर्फ, ५१ करोड ७२...

हेटौंडा-९ मा ट्यांकर र बस ठोक्किदा १६ जना घाइते

Screenshot_20220624-21320-1656085657.jpg

१० असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ पशुपतिनगरमा ट्यांकर र बस ठोक्किदा  १६ जना घाइते भएका छन् । बाराबाट हेटौडातर्फ आउँदै गरेको लु २ ख २७५८ नम्बरको डिजेल बोकेर आएको ट्यांकर र नारायणगढबाट बिरगंजतर्फ जाँदै गरेको बा ८ ख ६३४६ नं. को बस एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  दुर्घटनामा बारा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार