Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुनचाँदीको मूल्य स्थिर

Gold-1653385828.jpg

१० वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । छ ।  मंगलबार छापावल सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ रहेको चाँदीको मूल्य १२ सय ७० रुपैयाँमा स्थिर छ ।...

बीरगञ्जको प्रमुखमा जसपाका सिंह, उप्रमुखमा कांग्रेसका आलम

Rajesh-man-singh-1653379761.jpg

१० जेठ, बीरगञ्ज । बीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  अन्तिम मतपरिणाम अनुसार प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मत हासिल गरी विजयी भएका हुन् । उनले आफ्ना प्रतिष्पर्धीलाई २२ हजार ५४४ मतान्तरले पराजित गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका...

पुनः मतगणनाको मागपछि पोखरामा मतगणना रोकियो

Pokhara-Mahanagarpalika-1653379224.jpg

१० जेठ, काठमाडौं । पुनः मतगणनाको मागपछि पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ । नेकपा एमालेले पुर्न मतगणनाको माग राख्दै निवेदन दिएपछि मतगणना रोकिएको हो । पोखरा–१८ मा नेकपा एमालेका उम्मेदवार पुस्कल थापा तीन मतले पराजित भएका थिए । एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मतगणना गर्न माग गर्दै निवेदन दिएको छ । सोमबार मतपरिणाम...

भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल विजयी

renu-dahal-1-1653365320.jpg

१० जेठ, हेटौंडा । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल निर्वाचित भएकी छन् । उनी ५२ हजार ३० मतका साथ विजयी भएकी हुन् ।  कुल १ लाख २७ हजार ५ सय ८ मत मध्ये महानगर प्रमुद पदका उम्मेदवार नेकपा एमालेका विजय सुवेदीले ३९ हजार ५ सय ८१ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय ८ मत प्राप्त गरे ।  महानगरको...

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै 

1111a-4-1589547434-1653365167.jpg

१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९÷८०को नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदैछ । सरकारका तर्फबाटसङ्घीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।  नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धिसहित आयात प्रतिस्थापन र लोकप्रिय कार्यक्रमहरूमा बढी केन्द्रीत हुने...

बलात्कार आरोप लागेका पाण्डेलाई थप ५ दिन हिरासतमा राखिने 

pakrau_arthasansar-1653354252.jpg

१० जेड, हेटौंडा । सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।  सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो सार्वजनिक गर्दै आठ वर्ष पुरानो घटनाबारे खुलासा गरेकी युवतीको मानवबेचबिखन र अर्की पीडित किशोरीको बालबालिकाविरुद्धको कसूरमा जाहेरी दर्ता भएपछि उनलाई...

स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनकः काँग्रेस 

20211438967nepalicongress-1653353923.jpg

१० जेड, हेटौंडा । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन २०७९ को समिक्षा गरेको छ । आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै काँग्रेसले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक रहेको प्रतिक्रिया दिएको छ । प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले अन्य दलसँग गठबन्धन गरे पनि आफ्नै सङ्गठन मजबुत बनेका कारण धेरै ठाउँमा पार्टीले जित्न सकेको...

५ महानगरसहित १६ स्थानीय तहको मतपरिणामा आउन बाँकी 

IMG_20220511_171122-1653353065.jpg

१० जेड, हेटौंडा । वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनमा अब १६ स्थानीय तहको अन्तिम नतिजा आउन बाँकी रहेको छ ।  देशभर एकै चरणमा भएको स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७ सय ३५ स्थानीय तहको मतपरिणामा आइसकेको छ । हालसम्मको नतिजा अनुसार नेपाली काँग्रेसले ३ सय २२ स्थानको प्रमुखमा जितेको छ ।  सुरुदेखि नै अग्रता बनाइराखेको...

हेटौंडा-७ का वडाध्यक्षको घोषणा: विद्यालयको पर्खाल देखी नाली निर्माण

20190131213358_IMG_1347-1653314363.JPG

९जेठ,हेटौंडा। हेटौंडा-७ का नवनिर्वाचित वडाध्यक्ष दामोदर गौतमले हेटौंडा-७ मा रहेको एकमात्र सामुदायिक विद्यालय नव ज्योती माविको पर्खाल निर्माण देखी वडाको विभिन्न स्थानमा जीर्ण सडकलाई पुनर्निर्माण गरी नाला निर्माणको घोषणा गरेका छन्। सोमबार बिहान पदभारग्रहण गरे लगत्त  वडाध्यक्ष गौतमले यसो उदघोष गरेका हुन्। पदभारग्रहण ग्रहण गरे...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार