Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेविसंघद्वारा बलात्कारसम्बन्धी हदम्यादको व्यवस्था संशोधनको माग

Screenshot_20220522-13271-1653205515.jpg

८ जेठ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले बलात्कारसम्बन्धी हदम्यादको व्यवस्था संशोधनको माग गरेको छ । हद म्यादको व्यवस्था संशोधनको माग गर्दै नेविसंघले ज्ञापनपत्र बुझाएको हो । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वको टोलीले आइतबार कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीलाई...

प्रधानमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

Deuba_bedasmantri-1653204575.jpg

८ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा जिया नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवासंग शिष्टाचार भेटवार्ता गरेको हो । शुक्रबार नेपाल भ्रमणमा आएको टोलीसंग...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

price-of-gold-bars-1653204041.jpg

८ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  आइतबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  चाँदी भने स्थिर रही प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।...

पाँच महानगरपालिकामा मत गणना जारी (कस्को कति मत ?)

local-election-yI59IJrimJ-1653184604.jpg

८ जेठ, हेटौंडा । बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत देशभरका ६ मध्य पाँच महानगरपालिकाहरूको मत गणना अझै जारी रहेको छ । बिराटनगर महानगरपालिकाको मतगणना सम्पन्न भएको छ । बिराटनगरमा सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका नेपाली काँग्रेसका नागेश कोइराला विजयी भएका छन् ।  अन्य महानगरपालिकामा भने मतगणनाको काम चलिरहेको...

कैलाशका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

281620498_747122456442254-1653180950.jpg

८ जेठ, हेटौंडा । थानीय तह सदस्य निर्वाचन २०७९ अन्र्तगत वैशाख ३० गते भएको निर्वाचनबाट निर्वाचित भएका कैलाश गाउँपालिकाका जनप्रतिनिधिहरुलाई शनिवार पद तथा गोपनियताको सपथग्रहण गराइएको छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले उपाध्यक्ष बालकुमार मल्ल ठकुरीसहित दश वटै वडाका वडा अध्यक्ष र सदस्यहरुलाई सपथ गराएका हुन् । यसअघि...

मकवानपुरको इन्द्रसरोवरमा डिआई दुर्घटना,४ को मृत्यु

FB_IMG_1653143000716-1653143056.jpg

७ जेठ, हेटौंडा । मकवानपुरमा शनिबार साँझ भएको गाडि दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकामध्ये ३ जनाको हेटौंडा अस्पतालमा र १ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।उनीहरूको पहिचानको नखुलेको र तराई मुलको जस्तो देखिने पुरूष रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेमध्ये...

हेटौंडामा गठबन्धनको विजयी जुलुस( फोटो फिचर)

20190129190103_IMG_1114-1653113202.JPG

७ जेठ,हेटौंडा। स्थानीय तह सदस्य निर्वाचनमा आफ्ना उम्मेदवार विजयी भएसँगै कांग्रेस,माओवादी केन्द्र,नेकपा एस नेतृत्व गठबन्धनले हेटौंडामा विजयी जुलुस सहित रयाली निकालेको छ।  स्थानीय तह सदस्य निर्वाचनमा हेटौंडानगरमा गठबन्धन नेतृत्व नेकपा एसबाट मेयरका मिना कुमारी लामा र उपमेयरमा कांग्रेसबाट राजेश बानियाँ सँगै हेटौंडाको १० वटा वडामा...

पहिलोपटक हेटौंडाको नेतृत्व गर्दै कांग्रेस,नेतृत्व बानियाँको काधमा

20190104010501_IMG_0337-1653114161.JPG

७ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा नेपाली कांग्रेसले पहिलोपटक नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ । स्थानीय तह सदस्य निर्वाचनबाट नेपाली कांग्रेसका राजेश बानियाँ उपमेयरमा निर्वाचित भएपछि नेपाली कांग्रेसले पनि हेटौंडा उपमहानगरपालिकामा नेतृत्वको अवसर पाएको हो । लामो समय नेकपा एमालेले नेतृत्व गर्दै आएको नगरमा यसपटक गठबन्धनका...

मकवानपुरको मनहरीमा कार दुर्घटना, हेटौंडा-९ का विदुर गम्भीर

FB_IMG_1653109506558-1653110495.jpg

७ जेठ, हेटौंडा । मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा हेटौंडा-९ का योग्यराज सापकोटा (विदुर) गम्भीर घाइते भएका छन ।   शनिबार बिहान मनहरीबाट हेटौंडा तर्फ आउदै गरेको सापकोटा सवार प्रदेश-३-०१ ०२४ च २९३१ नम्बरको कार रोकिराखेको ट्याङ्करसँग ठक्करखादा  दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।  उक्त कारमा सापकोटा सहित उनकी श्रीमती सहित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

थप समाचार