Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा-७ का जनप्रतिनिधिले गरे पदभारग्रहण

20190131213102_IMG_1340-1653290007.JPG

९ जेठ,हेटौंडा। स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत हेटौंडा-७ मा निर्वाचित भएका जनप्रतिनिधिले पदभारग्रहण गरेका छन्।  सोमबार बिहान हेटौंडा-७ नागस्वती वडा कार्यालय पुगेर निर्वाचित वडाध्यक्ष सहित सदस्यले पदभारग्रहण गरेका हुन्। वडाध्यक्ष दामोदर गौतम सहित वडासदस्य सन्तुमाया पाख्रिन,राधिका विक श्यामसुन्दर परियार र दिनेश थापामगरले...

नेपाल प्रहरीका ५ जना एआइजीमा बढुवा सिफारिस

Nepal-Police-1653288102.png

९ जेठ, काठमाडौं । गृह मन्त्रालयले ५ जना डिआइजिलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको छ।  गृह मन्त्रालयको बढुवा समितिले ५ जनालाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो । सिफारिस हुनेमा उत्तम सुवेदी, अरुण कुमार विसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहको नाम रहको छ। गृहको सिफारिसपछि मन्त्रीपरिषद बैठकले उनीहरुलाई एआइजीमा बढुवा गर्नेछ ।...

ट्रयाक्टरको ठक्करबाट युवकको मृत्यु

Death-1653287562.jpg

९ जेठ, रौतहट । रौतहटमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुने मृतक अन्दाजी ३० वर्षीय युवक रहेको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा झाझपुलस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ना ३ त ७०७३ नम्बरको ट्रयाक्टरले...

हेटौंडाका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

GridArt_20220523_11263293-1653284866.jpg

९जेठ,हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुले सपथग्रहण गरेका छन्।सोमबार बिहान  हेटौंडा-२ मा रहेको पल्पसाहलमा आयोजित कार्यक्रममा मार्फत बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित नगर प्रमुख,उपप्रमुख सहित १९ वडाका वडाध्यक्ष तथा सदस्यले पद तथा  सपथ लिएका हुन्।  मकवानपुरका मुख्य निर्वाचन...

राष्ट्रिय सभाको बैठक आज दिनको १ बजे बस्ने 

rastriya-sabha-1653278638.jpg

९ जेठ, हेटौंडा । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सभा मातहतका विषयत समितिका सदस्यका लागि मनोनय र समिति हेरफेरको प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ ।  बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले केही अध्यादेशहरू स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची पनि...

आन्तरिक उत्पादनमा जोड दिन सरकारलाई काँग्रेसको सुझाव 

1597740798-QOqrp-1653270916.jpg

९ जेठ, हेटौंडा । नेपाली काँग्रेसले आगामी आर्थिक वर्षबाट आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्नेगरी योजना बनाउन सरकारलाई सुझाव दिएको छ ।  अहिलेको आयातमुखी अर्थतन्त्रलाई सुधार गर्नका लागि स्वदेशी सामग्रीको उत्पादन बढाउने गरि प्रवद्र्धन गर्दै लैजानु पर्ने आवश्यकता रहेको काँग्रेसले औँल्याएको छ । त्यसकालागि महामन्त्री गगन थापा सहितको...

पुनरागमन गर्दै सिटीले जित्यो प्रिमियर लिगको उपाधि

FTYXNuIWUAA1K0K-1653270496.jpg

९ जेठ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । आइतबार राति सिजनको आफ्नो अन्तिम खेलमा एस्टन भिल्लासँग ३–२ गोल अन्तरले हराउँदै सिटी च्याम्पियन बनेको हो । सिटीले छैटौं पटक प्रिमियर लिगको उपाधि जितेको हो । यस्तै पेप ग्वार्डीओलाको नेतृत्वमा सिटीले चौंथो पटक उपाधि जितेको हो । घरेलु मैदानमा दुई गोलको...

कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन हस्तान्तरण 

281594298_324501669757877-1653267797.jpg

९ जेठ, हेटौंडा । कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन शनिवार हस्तान्तरण गरिएको छ । निर्माण कम्पनी रविना÷अविषा जे.भि.ले गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानलाई भवनको साँचो हस्तान्तरण गरेका हुन् ।  सोमबारदेखि नयाँँ प्रशासनिक भवनबाट पूर्णरुपमा सेवाप्रवाह हुने अध्यक्ष मुक्तानले जानकारी दिए । २०७७ साल असार ७ गते निर्माण...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

_119770868_whatsubject-1653235986.jpg

८ जेठ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आइतबार राति १२ः०० बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा १०/१० रुपैयाँ र खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर २०० रुपैयाँ बढाइएको छ । अब पेट्रोल प्रतिलिटर १८० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

थप समाचार