Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडाको मतपरिणाम आजै,गणनास्थल थप

मतगणना-स्-1653029002.jpg

६जेठ,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मतपरिणाम आज साँझै सम्म सम्पन्न हुनेगरि निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले तयारी गरेको छ। मतगणनास्थल थप गर्दै मतपरिणाम आजै सार्वजनिक गर्ने गरी तयारी गरिएको हो।  मकवानपुरको वागमती र हेटौंडा बाहेक अन्य पालिकाको जनप्रतिनिधि सपथग्रहण लिइसकेको अवस्थामा हेटौंडाको मतपरिणमलाई अन्तिम रुप दिने...

हेटौंडा-८ मा कांग्रेस नेतृत्व गठबन्धनका थापा बने वडाध्यक्ष

८-नम्बर-1653028235.jpg

६जेठ,हेटौंडा। माओवादी केन्द्र,नेकपा एस,जसपा,राप्रपाको समर्थनमा साझा उम्मेदवार बनेका हेटौंडा-८ का राम थापा वडाध्यक्षमा निर्वाचित भएका छन्।यही वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा कांग्रेसको सिफारिस र माओवादी केन्द्र,नेकपा एस,जसपा,राप्रपाको समर्थनमा हेटौंडा-८ को वडाध्यक्षमा मनोनयन दर्ता गरेका थापाले एमालेको ४ दशको लामो...

देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने 

IMG_20220508_072540-1653018992.jpg

६ जेठ, हेटौंडा । आज देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  स्थानीय र पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखाको प्रभावले अबको तीन दिन देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका...

प्रदेश र सङ्घीय चुनावमा पनि अहिले कै म्यादी प्रहरी परिचालन गरिने 

Myadi-police-1653018762.jpg

६ जेठ, हेटौंडा । आगामी प्रदेश र सङ्घीय चुनावमा पनि अहिले भर्ना भएका म्यादी प्रहरीलाई नै परिचालन गरिने भएको छ । यसपालिको स्थानीय तहको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिएको थियो ।  उनीहरूलाई बाँकी हुने निर्वाचनमा पनि परिचालन गर्ने व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । हिजो गृहमन्त्रालयको समीक्षा बैठकमा...

नवनिर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल आजबाट सुरु हुँदै 

Screenshot_20220519-16024-1653018381.jpg

६ जेठ, हेटौंडा । गत शुक्रबार र त्यसपछिका विभिन्न चरणमा भएको स्थानीय तहको चुनावबाट निर्वाचित भएका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल आजबाट सुरु हुँदैछ ।  २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल गएरातिदेखि सकिएपछि नवनिर्वाचितहरूको कार्यकाल आजबाट सुरु हुन लागेको हो । निर्वाचित भएकाहरूमध्ये कतिपयले हिजो नै पद तथा गोपनियताको शपथ लिएका...

६२४ स्थानको मत परिणाम सार्वजनिक, १२७ स्थानको नतिजा आउन बाँकी 

4-dal-1653009234.jpg

६ जेठ, हेटौंडा । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनबाट देशभर भएको ७ सय ५१ स्थानीय तह निर्वाचनमध्ये ६ सय २४ स्थानको मत परिणाम सार्वजनिक भएको छ ।  वैशाख ३० गते भएको ७ सय ५१ स्थानीय तहको निर्वाचनमध्ये अब १ सय २७ स्थानको मात्रै नतिजा आउन बाँकी रहेको छ ।  हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार नेपाली काँग्रेसले सबैभन्दा बढी २...

निर्वाचनमा कानुन विपरित कार्य गर्नेलाई कारबाही गरिने

Election-Commission-16137-1653006552.jpg

६ जेठ, हेटौंडा । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनको क्रममा कानुन विपरितका गतिविधिमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको छ ।  आयोगले निर्वाचनको क्रममा देशका विभिन्न मतदान केन्द्रहरूमा भएका कानुन विपरीत गतिविधिमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको हो ।  आयोगले त्यस्ता गतिविधिमा संलग्नलाई तत्काल पक्राउ गरी निर्वाचन...

मकवानपुरको ९४ वडाको मत परिणाम सार्वजनिक, कसले कुन वडामा जिते (विवरणसहित)

UML-NC-Maoist1652813771-1652972798.jpg

५ जेठ, हेटौंडा । मकवानपुरमा बिहीबार साँझसम्म ९४ वडाको मतगणना सम्पन्न भएको छ ।  साँझ ८ बजेसम्म मतगणना सम्पन्न भएका ९४ वडामा सबैभन्दा बढि वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले ४३ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २३ र एमालेले २८ वडा अध्यक्ष जितेको छ । मकवानपुरमा १०२ वडा छन् । अब ८ वडाको मतपरिणाम आउन बाँकी छ ।...

हेटौंडा-४ मा नविन सिग्देल प्यानल विजयी

नविन-प्या-1652956750.jpg

५ जेठ,मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर-४ को वडाध्यक्षमा एमालेका उम्मेदवार नविन सिग्देल विजयी भएका छन्।  बिहीबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार एमाले उम्मेदवार सिग्देल पुन:वडाध्यक्षमा निर्वाचित भएका हुन्।  सिग्देलले कांग्रेसका उम्मेदवार हरिप्रसाद पौडेललाई पराजित गरेका हुन।सिग्देलले २११२ मत प्राप्त...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

थप समाचार