Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा उपमेयरका उम्मेदवार बानियाँ लोकप्रिय मतका साथ अगाडि

IMG_20220518_191436-1652880657.jpg

४ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिमा गठबन्धन तर्फका उम्मेदवार राजेश बानियाँले २० हजार मत कटाएका छन् ।मतगणनाको सुरुवातदेखि नै लोकप्रिय मतका साथ् अग्रस्थानमा रहेका बानियाँले ४२ हजार १९० मतगणना हुँदा २० हजार ६०६ मत प्राप्त गरेका हुन् । एमालेको गढ भनेर चिनिने मकवानपुरमा बानियाँले निकटतम प्रतिद्वन्दी एमालेकै उपमेयर सुमित्रा काफ्लेलाई...

हेटौंडामा मिना लामाको अग्रता कायमै, दिपक पछ्याउँदै

Screenshot_20220514-14045-1652879346.jpg

४ जेठ, हेटौंडा । हेटौडा उपमहानगरपालिकामा जारी मतगणनामा एकीकृत समाजवादी पार्टीकी मेयर उम्मेदवार मीना लामाले निरन्तर अग्रता बनाएकी छन् ।  उनले राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले भन्दा ६२७ मत बढी ल्याएकी हुन् । मेयर पदमा  ४२ हजार १९० गणना सकिँदा लामाले १३ हजार ६९८ मत पाएकी छन् ।  यस्तै राप्रपाका उम्मेदवार सिंहले १३ हजार ६२ मत पाउदा...

हेटौंडा १६ र १७ मा नेपाली कांग्रेसका विजयी

Screenshot_20220518-16383-1652871298.jpg

४ जेठ, हेटौंडा । स्थानीय तहको निर्वाचन अन्तरगत हेटौंडा-१६ र १७ मा नेपाली कांग्रेस विजयी भएको छ । हेटौंडा-१६ को अध्यक्षमा रामकृष्ण कोइराला विजयी भएका छन् । उनले नेकपा एमालेका बसन्त लामिछानेलाई पराजित भएका छन् । कोइरालाले मत २४३८ल्याउँदा लामिछानेले १०९० ले मत ल्याए । हेटौंडा-१७ मा कांग्रेसका उद्धव सत्याल विजयी भएका छन् । उनले नेकपा एमालेका...

मकवानपुरले पायो २ महिला वडा अध्यक्ष, दुबै कांग्रेसका

Screenshot_20220518-15590-1652869106.jpg

४ जेठ, हेटौंडा । स्थानीय तह सदस्य निर्वाचनमा अहिलेसम्म मकवानपुरमा २ महिला वडा अध्यक्षमा विजयी भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका ८१ वडामध्ये २ वटा वडामा महिला अध्यक्ष भएका छन् । मकवानपुरको बकैया-५ मा लक्ष्मी जिम्बा र बकैया-१० मा कमला कुमारी वाइवा वडा अध्यक्षमा निर्वाचित भएका छन् । जिम्बाले एमालेका लालबहादुर जिम्बालाई २७८ मतले...

मकवानपुरको ८१ वडाको मत परिणाम सार्वजनिक, यस्तो छ नतिजा (विवरणसहित)

election-1-1652865901.jpg

४ जेठ, हेटौंडा । मकवानपुरमा बुधबार दिउँसोसम्म ८१ वडाको मतगणना सम्पन्न भएको छ ।  दिउँसो २:३० बजेसम्म मतगणना भएका ८१ वडामा सबैभन्दा बढि वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले ३९ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २३ र एमालेले १९ वडा अध्यक्ष जितेको छ । मकवानपुरमा १०२ वडा छन् । अब २१ वडाको मतपरिणाम आउन बाँकी छ । हेटौंडा...

हेटौंडा-६ मा नेपाली कांग्रेसका दाहाल बिजयी

Screenshot_20220518-13524-1652862230.jpg

४ जेठ, हेटौंडा । स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा-६ मा नेपाली कांग्रेस विजयी भएको छ । हेटौंडा-६ को वडा अध्यक्षमा कांग्रेसका विष्णुप्रसाद दाहाल विजयी भएका हुन् ।  उनी ३३ मतले विजयी भएका छन् । उनले ११८२ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार विश्वराज राईले  ११४८ मत ल्याएका छन् । अध्यक्ष दाहाल संगै वडा सदस्यमा...

मकवानपुरको बकैया अध्यक्षमा कांग्रेस,उपाध्यक्षमा माओवादी केन्द्र

FB_IMG_1652844926626-1652845018.jpg

४ जेठ,हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा क्रमश नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। आज बिहान सम्पन्न मतगण्ना अनुसार गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली कांगेसका धर्मराज लामिछाने ११ हजार २९२ मत सहित विजयी भएका हुन् भने  उनका प्रतिस्पर्धी नेकपा एमालेकी सरला बोलखेले ७ हजार ६६...

बकैयामा दोस्रो महिला वडाध्यक्ष: कांग्रेसकी जिम्बा निर्वाचित

FB_IMG_1652836789581-1652843065.jpg

४ जेठ,हेटौंडा। मकवानपुरको बकैया वडा नम्बर ५  ले पनि महिला वडाध्यक्ष पाएको छ।  कांग्रेसबाट वडाध्यक्षमा उम्मेदवार बनेकी लक्ष्मी जिम्बा निर्वाचित भएसँगै मकवानपुरको बकैयाले फेरी महिला वडाध्यक्षले पाएको हो। यस अघि बकैया-१० मा कांग्रेसकी कमला कुमारी  वाइवा वडाध्यक्षमा निर्वाचित भइसकेकी छिन्। बुधबार बिहान सम्पन्न मतगणनाको अन्तिम...

मकवानपुरको मनहरी-८ मा कांग्रेसको क्लिन स्वीप

FB_IMG_1652840726054-1652840801.jpg

४ जेठ,हेटौंडा। मकवानपुरको मनहरी वडा नम्बर ८ मा पनि नेपाली कांग्रेसले क्लिन स्वीप गरेको छ।  बुधबार बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार  वडाध्यक्षमा कांग्रेसका उम्मेदवार नारायण उप्रतीले एमालेका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन्।  उप्रतीले ६८४ मत प्राप्त गर्दा एमालेका उम्मेदवार पुष्कर सुवेदीले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

थप समाचार