Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा- ३ मा कांग्रेसको 'क्लिन स्वीप'

20190126051959_IMG_0958-1652838645.JPG

४ जेठ, हेटौंडा । स्थानीय तह सदस्य निर्वाचन -२०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसले क्लिन स्वीप गरेको छ ।  मंगलबार राति सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ढलक बहादुर थापा र उनी  नेतृत्व प्यानलनै भारी मतान्तरले  विजयी भएका हुन् । थापाले १५४८  मत प्राप्त...

स्थानीय तह निर्वाचनः ३८९ स्थानको नतिजा सार्वजनिक, कांग्रेस सबैभन्दा अघि

election1648629831-1652837828.jpg

४ जेठ, हेटौंडा । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको देशभर भइरहेको मतगणना अनुसार अहिलेसम्म ३८९ स्थानको मत परिणाम सार्वजनिक भएको छ ।  ७ सय ५१ स्थानीय तहका लागि भएको निर्वाचनमध्ये आज विहान ७ बजेसम्म नेपाली काँग्रेसले १८१ प्रमुख पदमा जित हात पारेको छ भने प्रमुख प्रतिपक्षी नेकपा एमालेले ११६ स्थानमा जीत हात पारेको छ । ८७ वटा नगरपालिका र...

संसद्मा बजेट अधिवेशन सुरू, विभिन्न ८ वटा अध्यादेश पेश

samsad-9-1652836705.jpg

४ जेठ, हेटौंडा । संसद्मा बजेट अधिवेशन सुरू भएको छ । गत चैत १ गते मध्यरातिदेखि अन्त्य भएको संसद् अधिवेशन मंगलबारदेखिसुरू भएको हो ।  बैठकको सुरुमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाएका थिए । मंगलबारको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र...

मकवानपुरको मनहरीमा मतगणना कार्य स्थगित

FB_IMG_1652835288232-1652836181.jpg

४ जेठ, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा जारी मतगणना कार्य अर्को सुचना नभएसम्मका लागी स्थगित भएको छ । गाउँपालिकाको वडा नम्बर ९ को मतपेटिकालाई कपडाले नबेरेको बिषयलाई लिएर बिबाद भएपछी निर्वाचित अधिकृतको कार्यालय मनहरीले अर्को सुचना जारी नभए सम्मको लागि गणना कार्य स्थगित भएको जानकारी दिएको हो । मतपेटि कपडाले नछोपिएको अवस्थमा...

थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी 

282028594_724861974187516-1652834381.jpg

४ जेठ, हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको । नेकपा एमालेको उम्मेदवारलाई पराजित गर्दै गठबन्धन विजयी भएको हो ।  थाहाको मेयरमा माओवादी केन्द्रको विष्णु विष्ट र उपमेयरमा कांग्रेसका भरत गोपाली विजयी भएका हुन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि थाहामा सत्तारुढ गठबन्धन नै विजयी भएको...

मकवानपुरको ७६ वडाको मत परिणाम सार्वजनिक, यस्तो छ नतिजा (विवरणसहित)

Screenshot_20220514-21593-1652797058.jpg

३ जेठ, हेटौंडा । मकवानपुरमा मंगलबार साँझसम्म ७५ वडाको मतगणना सम्पन्न भएको छ ।  साँझ ७:३० बजेसम्म मतगणना भएका ७५ वडामा सबैभन्दा बढि वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले ३२ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २२ र एमालेले २१ वडा अध्यक्ष जितेको छ । मकवानपुरमा १०२ वडा छन् । अब २६ वडाको मतपरिणाम आउन बाँकी छ । हेटौंडा...

बकैया- ४ मा एमालेका दङ्गाल बिजयी

IMG_20220517_200208-1652797078.jpg

३ जेठ, हेटौंडा । बागमती गाउँपालिका वडा नम्बर ४ मा एमालेका  राजन दङ्गाल बिजयी भएका छन् ।  दङाल १ हजर १११ मत ल्याउदै बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी बिमल नेपालले ७ सय ८९ म ल्याए । दङ्गाल ३२२ मतान्तरले बिजयी भएका हुन्  ।  यस्तै वडा अध्यक्षका नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिमल्सिनाले ६५६ मत प्राप्त गरे ।...

मनहरी- ७ मा कांग्रेसका तितुङ बिजयी

IMG_20220517_194446-1652796010.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालीका वडा न ७ को वडा अध्यक्षमा नेपाली कांग्रेसका ठाकुर तितुङ बिजयी भएका छन् ।  तितुङ १ हजार  ४८९ मत ल्याउदै बिजयी भएका हुन् । उनले नेकपा एमालेका सुर्यनारायण घिसिङलाई ६२२ मतले  पराजित गरेका हुन् । निर्वाजित तितुङ्का प्रतिस्पर्धी घिसिङले ८६७ मत प्राप्त गरे । यस्तै नेकपा माओवादी केन्द्रका खुशीलाल मुक्तानले...

मकवानपुरगढी अध्यक्षमा दोर्जे,उपाध्यक्षमा मानकुमारी विजयी

३ जेठ,हेटौंडा। स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत मकवानपुरको मकवानपुरगढीमा  कांग्रेस,माओवादी र नेकपा एस  नेतृत्व गठबन्धनका उम्मेदवार विजयी भएका छन्। मंगलबार साझ सम्पन्न मतपरिणाम अनुसार गाउँपालिकाका अध्यक्षका कांग्रेसका दोर्जे लामा स्याङ्तान र उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार मानकुमारी नेपाली  निर्वाचित भएका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

थप समाचार