Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आज भण्डारी र आश्रितको २९ औं स्मृति दिवस मनाइँदै 

Madan-Bhandari-and-Jibraj-1652762543.jpg

३ जेठ, हेटौंडा । आजमदन भण्डारी र जीवराज आश्रितको २९ औं स्मृति दिवस मनाइँदैछ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुङ्गामा भएको जिप दुर्घटनामा निधन भएको थियो ।  हरेक वर्ष जेठ ३ गते नेकपा एमालेले विभिन्न कार्यक्रम गरि मदन–आश्रित स्मृति दिवस मनाउँदै आएको...

प्रतिनिधिसभाको बैठक आज दिउँसो ४ बजे बस्ने

Pratinidhi-Sava-1652762424.png

३ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो ४ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रम र बजेटको बारेमा छलफल हुने कार्यतालिका रहेको छ ।  संविधान अनुसार जेठ १५ मा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको हुँदा आज संसद बैठक बोलाइएको हो । बैठकको तयारीका लागि सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो साढे दुई बजे कार्यव्यवस्था परामर्श...

देशभरका ४ मतदान केन्द्रमा आज पुनः मतदान हुँदै 

Election-1652762235.jpg

३ जेठ, हेटौंडा । वैशाख ३० गते स्थगित भएकामध्ये आज ४ मतदान केन्द्रमा पुनः मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार देशभर स्थगित भएका ८७ मतदान केन्द्रमध्ये आज थप ४ मतदान केन्द्रमा पुनः मतदान हुने भएको हो ।  आज काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नम्बर १३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पनुर्वास नगरपालिकाको वडा नम्बर १० को विजय...

लोकप्रिय मतका साथ एमालेको किल्ला तोड्ने चरणमा कांग्रेसका राजेश बानियाँ

rajesh-baniya1651237195-1652759040.jpg

३ जेठ, हेटौंडा । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचन अन्र्तगत हेटौंडा उपमहानगरपालिकाको मतगणना चलिरहदा गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार बनेका नेपाली कांग्रेसका राजेश बानियाँ पपुलर भोटका साथ अगाडी देखिएका छन् । निर्वाचन अधिकृतको कार्यलय मकवानपुरले उपलब्ध गराएको पछिल्लो मत परिणामको आधारमा कांग्रेसका उम्मेदवार...

थाहा-७: पुन: मतगणनामा पनि कांग्रेसका ग‍ोले विजयी

Nepali_Congress1626603547-1652755555.png

 ३ जेठ, हेटौंडा । स्थानीय तह निर्वाचन अन्तरगत थाहा-७ मा भएको पुन: मतगणना पनि वडा अध्यक्षमा नेपाली कांग्रेसका शिवराज गोले विजयी भएका छन् । गोले १२ मतले विजयी भएका हुन् । गोले ९१६ मतसहित विजयी हुँदा नेकपा मावोवादी केन्द्रका विनायक गोलेले ९०४ मत प्राप्त गरेका छन् । नेकपा एमालेले ४०३ मत ल्याएको छ । यसअघिको गणनामा कांग्रेसका शिवराज १० मतले...

हेटौंडा-१८ को वडाध्यक्षमा एमालेका बानियाँ विजयी

FB_IMG_1652753941599-1652754120.jpg

३ जेठ,हेटौंडा। स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत हेटौंडा-१८ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार अनिल बानियाँ विजयी भएका छन्।  मंगलबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार बानियाँले १७८ मतान्तरले विजयी भएका हुन्। बानियाँले १८९८ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार रामबाबु बानियाँले १७२० प्राप्त गरेका  छन् । उक्त वडामा...

मनहरी-६ मा नेपाली कांग्रेसका थपलिया बिजयी

Screenshot_20220517-08022-1652753930.jpg

३ जेठ, हेटौंडा । स्थानीय तह निर्वाचन अन्तरगत मनहरी-६ मा नेपाली कांग्रेस विजयी भएको छ । मनहरी-६ को वडा अध्यक्षमा कांग्रेसका यादव थपलिया विजयी भएका छन् । उनले ९६८ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपामा माओवादी केन्द्रका उम्मेदवार यदुनाथ श्रेष्ठले ७३४ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका गोपिराम मोक्तानले ७०३ मत ल्याएका छ । मनहरी...

हेटौंडामा राप्रपाको अग्रता

Screenshot_20220514-14045-1652752376.jpg

३ जेठ,हेटौंडा। स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत हेटौंडामा राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले अग्रता लिएको छ। पछिल्लो २२८५० मो मतपरिणाम अनुसार सिंहले ८२६५ मत प्राप्त गर्दा गठबन्धनकी उम्मेदवार मिना कुमारी लामाले ८०६७ मत प्राप्त गरेकी छिन।लामा सिंह भन्दा १९८ मतले पछाडी रहेकी छिन।  त्यसैगरी एमालेका उम्मेदवार अनन्त पौडेलको...

मकवानपुरगढी-३ मा एमालेका घिमिरे नेतृत्व प्यानल विजयी

Bhagwat-1652751222.jpg

३जेठ,हेटौंडा।स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा एमालेको प्यानलनै विजयी भएको छ। मंगलबार बिहान प्राप्त मतपरिणाम अनुसार मकवानपुरगढी-३ को वडाध्यक्षमा नेकपा एमालेका भागवत घिमिरे सहित सदस्यमा प्यानलनै निर्वाचित भएका हुन्।   घिमिरेले गठबन्धनका उम्मेदवार अर्जुन प्रसाद दाहाललाई ५७ मतले पराजित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार