Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरको ७६ वडाको मत परिणाम सार्वजनिक, यस्तो छ नतिजा (विवरणसहित)

Screenshot_20220514-21593-1652797058.jpg

३ जेठ, हेटौंडा । मकवानपुरमा मंगलबार साँझसम्म ७५ वडाको मतगणना सम्पन्न भएको छ ।  साँझ ७:३० बजेसम्म मतगणना भएका ७५ वडामा सबैभन्दा बढि वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले ३२ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २२ र एमालेले २१ वडा अध्यक्ष जितेको छ । मकवानपुरमा १०२ वडा छन् । अब २६ वडाको मतपरिणाम आउन बाँकी छ । हेटौंडा...

बकैया- ४ मा एमालेका दङ्गाल बिजयी

IMG_20220517_200208-1652797078.jpg

३ जेठ, हेटौंडा । बागमती गाउँपालिका वडा नम्बर ४ मा एमालेका  राजन दङ्गाल बिजयी भएका छन् ।  दङाल १ हजर १११ मत ल्याउदै बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी बिमल नेपालले ७ सय ८९ म ल्याए । दङ्गाल ३२२ मतान्तरले बिजयी भएका हुन्  ।  यस्तै वडा अध्यक्षका नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिमल्सिनाले ६५६ मत प्राप्त गरे ।...

मनहरी- ७ मा कांग्रेसका तितुङ बिजयी

IMG_20220517_194446-1652796010.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालीका वडा न ७ को वडा अध्यक्षमा नेपाली कांग्रेसका ठाकुर तितुङ बिजयी भएका छन् ।  तितुङ १ हजार  ४८९ मत ल्याउदै बिजयी भएका हुन् । उनले नेकपा एमालेका सुर्यनारायण घिसिङलाई ६२२ मतले  पराजित गरेका हुन् । निर्वाजित तितुङ्का प्रतिस्पर्धी घिसिङले ८६७ मत प्राप्त गरे । यस्तै नेकपा माओवादी केन्द्रका खुशीलाल मुक्तानले...

मकवानपुरगढी अध्यक्षमा दोर्जे,उपाध्यक्षमा मानकुमारी विजयी

३ जेठ,हेटौंडा। स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत मकवानपुरको मकवानपुरगढीमा  कांग्रेस,माओवादी र नेकपा एस  नेतृत्व गठबन्धनका उम्मेदवार विजयी भएका छन्। मंगलबार साझ सम्पन्न मतपरिणाम अनुसार गाउँपालिकाका अध्यक्षका कांग्रेसका दोर्जे लामा स्याङ्तान र उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार मानकुमारी नेपाली  निर्वाचित भएका...

मकवानपुरगढी-५ मा कांग्रेसको प्यानल विजयी

FB_IMG_1652788287587-1652793755.jpg

२ जेठ,हेटौंडा। स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत मकवानपुरको गढी -५ मा भर्खरै सम्पन्न मतगणना अनुसार वडाध्यक्षमा कांग्रेसका दिपेश दाहाल निर्वाचित भएका छन्। उनले ११६९  मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार जीत बहादुर घिमिरेले ७२१ मत प्राप्त गरेका छन्। साथै उक्त वडामा कांग्रेस नेतृत्व प्यानलनै विजयी भएका छन्।...

मकवानपुरगढि-४ मा एमालेका तिमल्सिना विजयी

Screenshot_20220515-18152-1652792059.jpg

३ जेठ, हेटौंडा । स्थानीय तहको निर्वाचन अन्तरगत मकवानपुरगढी-४ मा नेकपा एमाले विजयी भएको छ । एमालेका अर्जुनप्रसाद तिमल्सिनाले ६३५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका देवनारायण लामिछानेले ४७० मत ल्याए भने माओवादी केन्द्रका हेमबहादुर योन्जनले ३९६ मत ल्याएका छन् । यो वडामा एमालेको प्यानल नै बिजयी भएका छन्...

मकवानपुरको राक्सिराङमा कांग्रेस,माओवादी गठबन्धन विजयी

R-and-thing-1652790369.jpg

३जेठ,हेटौंडा। स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत मकवानपुरको राक्सिराङमा कांग्रेस,माओवादी नेतृत्व गठबन्धन विजयी भएको छ।  मंगलबार दिउँसो सम्पन्न मतपरिणाम अनुसार गाउँपालिकाका अध्यक्षका कांग्रेसका राजकुमार मल्ल र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार बनस्तम थिङ निर्वाचित भएका छन्।  मल्लले ५४८१ मत प्राप्त गर्दा एमालेका...

मकवानपुरगढीमा दोर्जे अघिअघि विदुर पछिपछि

दोर्जे-हु-1652779801.jpg

३ जेठ,हेटौंडा। स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवार दोर्जे लामा स्याङ्तानले भारी मतले अग्रता लिएका छन्।मकवानपुरगढीको ६ वटा वडाको मतगणनाको अन्तिम नतिजा सार्वजानिक हुदाँ समेत एमालेका उम्मेदवार विदुर हुमागाई स्याङतान भन्दा निकै पछि रहेका छन् ।  हुमागाईको आफ्नै वडा र एमालेको...

मकवानपुरको ७१ वडाको मत परिणाम सार्वजनिक, यस्तो छ नतिजा (विवरणसहित)

election-1-1652770867.jpg

३ जेठ, हेटौंडा । मकवानपुरमा मंगलबार दिउँसोसम्म ७१ वडाको मतगणना सम्पन्न भएको छ ।  दिउँसो १२ बजेसम्म मतगणना भएका ७१ वडामा सबैभन्दा बढि वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले ३२ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २३ र एमालेले १६ वडा अध्यक्ष जितेको छ । मकवानपुरमा १०२ वडा छन् ।  नेपाली कांग्रेसले जितेका वडाहरू १)...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार