Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कांग्रेसले तोक्यो बागमती प्रदेशबाट जिल्ला प्रतिनिधि

Congress-1650521531.jpg

८ बैशाख, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँले स्थानीय तह निर्वाचनमा कांग्रेस पार्टी र तालमेल गरिएका दलहरुका उम्मेदवारलाई विजयी गराउन बागमती प्रदेशका १३ जिल्लामा संयोजकहरु तोकेका छन् । नेपाली कांग्रेस बागमती प्रदेशले विज्ञप्ती जारी गर्दै उपसभापति चन्द्र महर्जनको संयोजकत्व एवं निर्देशनमा...

शैक्षिक गुणस्तर सुधार्न सरकारसँगै अभिभावक जिम्मेवारः मन्त्री मोक्तान 

aaaaaa-1650518786.jpg

८ बैशाख, हेटौंडा । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले शिक्षाको गुणस्तर सुधार गर्न सरकारसँगै विद्यार्थी, शिक्षक, अभिभावक जिम्मेवार बन्नुपर्नेमा जोड दिएकी छन् । बुधबार हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरी स्थित महेन्द्र माध्यमिक विद्यालयमा आयोजित अक्षयकोष दाता सम्मान, दीर्घसेवा शिक्षक सम्मान तथा बिदाई र एसईई...

ठेक्कापट्टा गर्ने व्यक्ति आफ्नो पालिकाबाहेक अन्यत्र उम्मेद्वार बन्न पाउने 

Supreme-Court-1650516844.jpg

८ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले आफ्नो पालिकाबाहेक अन्यत्र ठेक्कापट्टा गर्ने व्यक्ति स्थानीय तहको निर्वाचनमा उम्मेद्वार हुनसक्ने आदेश दिएको छ । ठेक्कापट्टामा लागेको व्यक्तिको राजनीति गर्न पाउने अधिकार हनन् भएको दाबी गर्दै यादव श्रेष्ठले दायर गर्नुभएको रिटको सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।  न्यायाधीश नहकुल...

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस आज नेपाल आउँदै 

Tedros-Adhanom-Ghebreyesu-1650516608.jpg

८ बैशाख, हेटौंडा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस तीनदिने भ्रमणका लागी आज नेपाल आउँदै छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । आज दिउँसो साढे १२ बजे राजधानी काठमाडौं आईपुग्ने महानिर्देशक गेब्रेयससको साथमा डब्लुएचओको दक्षिण...

हेटौंडाको मेयरको निर्णय सच्याउन कांग्रेस हेटौंडानगरको केन्द्रलाई ध्यानाकर्षण

Screenshot_20220420-16461-1650454270.jpg

७ बैशाख,हेटौंडा। यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा हेटौंडा नगर प्रमुखको टिकट नेकपा एसलाई दिने निर्णय सच्याउन हेटौंडा नगर कार्य समितिले केन्द्रीय नेतृत्व र गठबन्धनलाई ध्यानाकर्षण गरेको छ।  बुधबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्दै ५ दलीय गठबन्धनमा नेपाली कांग्रेस केन्द्रीय समिति र गठबन्धन नेतृत्व बैठकले...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

Gold-1650438716.jpg

७ बैशाख, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बुधबार घटेको छ । छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले घटेर एक लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य तोलामा एक लाख एक सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले घटेर तोलामा १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...

राक्सिराङमा चट्याङ लागेर घाइते गोलेको मृत्यु, ठुलीमाया घाइते

20200625_121235-1650421624.jpg

७ बैशाख, हेटौंडा । मंगलबार साँझ बर्षासँगै परेको चट्याङ लागेर  घाइते भएका मकवानपुरको राक्सिराङ- ८ गोङरेङमा  एक व्यक्ति मृत्यु भएको छ ।  चट्याङ लागेर स्थानीय ६५ बर्षीय जीतबहादुर गोले घाइते भएका थिए । उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको थियो । उनलाई उपचारका लागि मनहरी ल्याइएको थियो । उनको उपचारको क्रममा हिजो राति मनहरी...

टी–२० क्रिकेटमा नेपालको वरीयता यथावत 

Cricket-Team-1650416809.jpg

७ बैशाख, हेटौंडा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल टी–ट्वान्टी अन्तर्राष्ट्रियमा यथावत रहेको हो । नेपालले टेष्ट राष्ट्र आयरल्याण्डलाई समेत पछि पारेको छ ।   नेपालले विश्व वरियतामा १२ औं स्थान पाएको छ । आयरल्याण्ड १५ औं...

नयाँबस्ती युथक्लबलाई ३ लाख जरिवाना 

anfa-logo-768x338-1650416511.jpg

७ बैशाख, हेटौंडा । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सहिद स्मारक ’बी’ डिभिजन लिग क्लब नयाँबस्ती युथ क्लबलाई ३ लाख जरिवाना गरेको छ ।  गत महिना सकिएको सहिद स्मारक ’बी’ डिभिजन लिगको समय अभद्र व्यवहार र अनुशासनहीन कार्य गरेको भन्दै एन्फाले ३ लाख जरिवाना गरेको हो ।  ’बी’ लिगमा मध्यपुर युथ एसोसियनसँग पराजित भएपछि क्लबका पदाधिकारीले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार