Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

निर्वाचन प्रभावित हुने गतिविभि नगर्न सञ्चारमाध्यमहरुलाई आग्रह

election-commection-1024x-1650416246.jpg

७ बैशाख, हेटौंडा । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाले आगामी स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयहित वातावरणमा सम्पन्न गराउन आमसञ्चार माध्यमले पहरेदारको भुमिका निर्वाह गर्नुपर्ने बताएका छन् । आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घको सहयोगमा निर्वाचन आयोगले आयोजना गरेको...

चुनाव लड्न जनप्रतिनिधिले राजीनामा दिनैपर्ने 

1650261386-gWfry-1650415237.jpg

७ बैशाख, हेटौंडा । स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न जनप्रतिनिधिले राजीनामा दिनैपर्ने भएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने सर्वोच्च अदालतले आदेश जारी गरेसँगै उम्मेदवार बन्न चाहाने जनप्रतिधिले राजिनामा दिनुपर्ने भएको हो । सर्बोच्चका न्यायाधीशद्धय तेजबहादुर केसी र तिलप्रसाद...

गठबन्धनमा महानगरपालिकाको भागबण्डा मिल्यो 

gathabandhan-1-1-16502439-1650414766.jpg

७ बैशाख, हेटौंडा । सत्तारुढ दलहरुबीच आगामी ३० गते हुने स्थानिय निर्वाचनमा महानगरपालिकाको भागबन्डा मिलेको छ । सहमतिपछि देशका ६ महानगरमध्ये नेपाली काँग्रेसले तीन महानगर काठमाडौं, ललितपुर र विराटनगरको नेतृत्व पाउने भएको छ भने माओवादी केन्द्रले भरतपुर, जसपाले वीरगञ्ज र नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको नेतृत्व गर्न पाउने भएका छन्...

मकवानपुरको राक्सिराङमा चट्याङ लागेर एक घाइते

20200625_052500-1650386798.jpg

६चैत,हेटौंडा। मंगलबार साँझ बर्षासँगै परेको चट्याङ लागेर मकवानपुरको राक्सिराङ- ८ गोङरेङमा  एक व्यक्ति घाइते भएका हुन। चट्याङ लागेर स्थानीय जीतबहादुर गोले घाइते भएका हुन् ।उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको थियो।उनलाई उपचारका लागि मनहरी ल्याइएको जनाइएको छ।...

कांग्रेस मकवानपुरको अनुशासन समिति संयोजकमा दाहाल

Screenshot_20220419-18462-1650373318.jpg

६ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको अनुशासन समिति गठन गरेको छ । कांग्रेस मकवानपुरको चैत २० गते बसेको जिल्ला कार्यसमितिको पहिलो बैठकको निर्णय अनुसार कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले संयोजकमा प्रभात दाहाल, रामबाबु बानियाँ र अर्जुन चौलागाईं सदस्य रहेको ३ सदस्यीय अनुशासन समिति गठन गरिएको जिल्ला सचिव भीमसेन महतले...

कांग्रेस वडा सभापतिहरुको अडान:हेटौंडाको मेयर कांग्रेसले पाउनुपर्छ

GridArt_20220418_15494671-1650357454.jpg

६ बैशाख, हेटौंडा । हेटौंडाको मेयर नेपाली कांग्रेसले पाउनुपर्ने वडा सभापतिहरूले आडान लिएका छन् । नेपाली कांग्रेस नगरसभापति उत्सव इटेनीको सभाध्यक्षतामा बसेको बैठकमा वडा सभापतिहरूले हेटौंडाको मेयर कांग्रेसले पाउनुपर्ने माग गरेका हुन् । बैठकमा सहभागि हेटौडा नगरका १९ वडाका सभापतिहरूले कांग्रेसबाट जो उम्मेदवार भएपनि स्विकार्ने तर मेयर...

कांग्रेस मकवानपुर पार्टी कार्यालयमा तालाबन्दी

Screenshot_20220419-13241-1650354047.jpg

६ बैशाख, हेटौंडा । हेटौंडा-२ मा रहेको नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।  हेटौंडाको मेयर कांग्रेसले नै पाउनुपर्ने भन्दै दवावका लागि उनरूहरूले तालाबन्दी गरेका हुन् ।  नगरका सभापतिहरूसहितको बैठक भइरहँदा तालाबन्दी भएको छ । कांग्रेस नेता कार्यकर्ताले गठबन्धनको छलफलका क्रममा कांग्रेसले मेयर छोडेको...

तेस्रो र चौथो 'हेटौँडा जर्नालिजम अवार्ड’ बैशाख १० गते हुने

Press-meet-1650347411.jpg

६ चैत,हेटौंडा। मकवानपुरका पत्रकारहरुलाई प्रदान गरिने तेस्रो तथा चौथो  ‘हेटौँडा जर्नालिजम अवार्ड’ बैशाख १० गते शनिबार हेटौंडामा हुने भएको छ।  न्यू मिडिया एकेडेमी एकेडमी प्रालिले मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गरी अवार्ड यही महिनाको  १० गते हेटौंडा-५ मा रहेको रिगल हेटौंडा रिसोर्टमा हुने जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा...

आजबाट राष्ट्रिय कृषि गणना

kirsheg-1650342752.jpg

६चैत,हेटौंडा।नेपालमा आजबाट राष्ट्रिय कृषि गणना सरु गरिएको छ। देशका  ७७ जिल्लाको ७५३ वटा स्थानीय तहमा कृषि गणनाको तथ्याङ्क संकलन कार्य सुरु भएको हो । कृषि गणनाको तथ्याङ्क सङ्कलनका लागि देशभर कृषिगणना अधिकृत ७७ जना कृषिगणना अधिकृत,१५०० सुपरिवेक्षक र गणक ६ हजार गणक खटाइएको छ।  आजबाट सुरु अभिनयका लागि मकवानपुरमा १ जना कृषिगणना...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार