Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गुम्बाडाँडामा बुद्धको मुर्ती अनावरण

Screenshot_20220416-21291-1650124143.jpg

३ चैत, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ स्थित गुम्बाडाँडामा २५ फीट उचाईको ढुङ्गाको बुद्धको मुर्ती अनाबरण गरिएको छ । बौद्ध धर्मगुरु लोमसाङ नाङ्गेलले शनिबार एक समारोहका बीच मुर्ती अनावरण गरेका हुन् ।  एक करोड ४४ लाखको लागतमा बोधी चैत्य बौद्ध स्तुपा मुर्ती निर्माण गरी अनाबरण गरिएको हो।समाजसेवी दुर्गामान शाक्य, सुभाषराज...

हेटौंडामा निर्वाचन आयोगको मिडिया अभिमुखीकरणा कार्यक्रम

Screenshot_20220416-16202-1650105516.jpg

३ चैत,हेटौंडा । निर्वाचन आयोगले मकवानपुरमा मिडिया अभिमुखीकरण कार्यक्रमको आयोजन गरेको छ।  शनिबार हेटौंडामा निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको आतिथ्यतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो।  कार्यक्रममा प्रेस काउन्सिल सदस्य चिरञ्जिवि मास्केले निर्वाचनको समयमा पत्रकारले पालना गर्नुपर्ने आचारसंहिताको...

स्थानीय तहको निर्वाचन तोकिएको समयमै हुन्छ: आयुक्त भण्डारी

Aayukta-vandari-1650085885.jpg

३ चैत, हेटौंडा । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा सम्पन्न हुने बताएका छन् । निर्वाचन आयोगको कार्यालयले शनिबार हेटौंडामा आयोजना गरेको मिडिया अभिमुखिकरणा कार्यक्रममा बोल्दै बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने कुरा प्रष्ट पारेका हुन् ।  उनले कार्यक्रममा...

आज पहा डी भेगमा आंशिकदेखि सामान्य मौसम बदली रहने 

rain-mansun-1650084925.jpg

३ बैशाख,  हेटौंडा । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।  महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको...

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै 

Nepali-Congress-Party-Off-1650084686.jpg

३ बैशाख, हेटौंडा । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बैठकले महानगर र उपमहानगरको प्रमुख एवं उपप्रमुखको उम्मेदवारको नाम टुङ्गो लगाउने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिका छन् । बैठक। यसअघि हिजो सम्पन्न स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको...

आईपीएलमा हैदरावादको तेस्रो जित

969268-srh-vs-kkr-1650071350.jpg

३ बैशाख, हेटौंडा । सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा जित निकालेको छ । मुम्बईमा शुक्रबार राति भएको खेलमा हैदरावादले कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले हराएको हो । कोलकत्ताले दिएको १ सय ७६ रनको लक्ष्य हैदरावादले १७ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । हैदरावादको जितमा राहुल त्रिपाठीले ७१ रनको अर्धशतकीय...

६५९ मिलिन डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय 

Gyanendra_Mantri_1-1650071014.jpg

३ बैशाख, हेटौंडा । सरकारले यूएसएआईडीबाट प्राप्त हुने ६५९ मिलिन डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।  गत चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर सहायता पनि स्वीकार गर्ने निर्णय गरको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले फुट कोट...

सिफारिस भएका २० राजदूतविरूद्ध उजुरी आह्वान 

sunuwae-1650070780.jpg

३ बैशाख, हेटौंडा । प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिले विभिन्न देशमा सिफारिस भएका २० राजदूतविरूद्ध उजुरी आह्वान गरेको छ ।  शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । यो विषयमा सार्वजनिक सूचना प्रकाशन गरी उजुरी दिन १० दिनको समय दिने उनले बताए...

नेपालले जिम्बावे ‘ए’सँग एक दिवसीय र टि–२० सिरिज खेल्ने

Cricket-Training-780x470-1650070234.jpg

३ बैशाख, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बावे ‘ए’सँग हुने तीन एक दिवसीय र तीन टि–२० सिरिजको खेल तालिका आज सार्वजनिक गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना हुने उक्त सिरिजको खेल तालिका अनुसार नेपालले जिम्बावे एसँग पहिलो एक दिवसीय खेल यही वैशाख १७ गते खेल्नेछ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल वैशाख १९ र तेस्रो एक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार