Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

स्थानीय तहका उम्मेदवारको यस्तो छ धरौटी रकम

20200709_133257-1650340534.jpg

६ चैत,काठमाडौँ ।  बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले उम्मेदवारले राख्नुपर्ने धरौटी रकम तोकेको छ । नगर प्रमुख र उपप्रमुखका गाउँपालिका अध्यक्ष र उपाध्यक्षले१५०० धरौटी रकम बुझाउनु पर्ने,वडाअध्यक्षका उम्मेदवारले १००० रकम र वडासदस्यका उम्मेदवारले ५०० धरौटी रकम बुझाउनु पर्ने निर्वाचन आयोगले जनाएको...

बझाङ केन्द्रविन्दु बनाएर भुकम्प

20200805_164517-1650339766.jpg

६ चैत,बझाङ। मंगलबार बिहानै भुकम्पको धक्का महसुस गरिएको छ।बझाङ सहित आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो । ​ मंगलबार बिहान ६ बजेर ३ मिनेटमा बझाङको सैनापसेला केन्द्र विन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको  राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भुकम्पको धक्का बझाङ सहित आसपासको क्षेत्रमा महसुस गरिएको थियो।...

हेटौंडाको मेयरमा कांग्रेसबाट पराजुली, इटेनी र श्रेष्ठको नाम सिफारिस

GridArt_20220418_15494671-1650276650.jpg

५चैत, हेटौंडा । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हेटौंडानगर प्रमुखमा एक महिला र दुई पुरुष सहित ३ जनाको नाम सिफारिस गरिएको छ भने उपप्रमुखमा ३ महिलाको नाम सिफारिस गरिएको छ ।  आइतबार बसेको कांग्रेस हेटौंडानगर कार्य समितिको बैठकले प्रमुखमा आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको हो । त्यसैगरी...

रानी वनद्वारा ४ विद्यार्थीलाई छात्रवृती

रानी-वन-1650252616.jpg

५चैत,हेटौंडा। हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले छात्रवृति रकम वितरण गरेको छ । समूहले आफनो सेवा क्षेत्रभित्र बसोबास गरेका जेहेन्दार, गरिव, जनजाती र दलित विद्यार्थीहरुलाई छात्रवृति रकम वितरण गरेको हो ।  समूहले बंशगोपाल मावि चौघडा कक्षा ९ मा अध्ययनरत शान्ति कुमारी साह र  प्रकृति अधिकारी,भानु मावि मक्रान्चुली...

यसवर्षको एसईई परीक्षा शुक्रबारबाट

89961759_2886646528040419-1650246536.jpg

५ बैशाख, हेटौंडा । यसवर्षको माध्यामिक शिक्षा परीक्ष एसईई यहि शुक्रबारबाट सुरु हुँदै छ । परीक्षामा ५ लाख भन्दाबढि परीक्षार्थी सहभागी हुने भएका छन् ।  शुक्रबारबाट हुने परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२, प्राविधिकतर्फ १४ हजार ५ सय ६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ गरि कुल ५ लाख १४ हजार ७ सय ६० परीक्षार्थी सहभागी हुँदैछन्...

पल शाह प्रकरणः पीडित बालिकाको बयान फेरियो

paul-1645616003-1650246276.jpg

५ बैशाख, हेटौंडा । जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका कलाकार पल शाहविरुद्ध पीडित भनिएकी नाबालिगले तनहुँ जिल्ला अदालतमा बयान फेरेकी छिन् । हिजो तनहुँ अदालतमा भएको बकपत्रमा पीडितले बयान फेरेकी हुन् । जबर्जस्ती करणीको अभियोगमा थुनछेक बहसपछि कलाकार शाह पुर्पक्षका लागि थुनामा छन् ।  अदालतले हिजो पीडित र साक्षीको बकपत्र लिएको छ । गत...

कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि गर्न निर्देशन 

examination_board-1650245606.png

५ बैशाख, हेटौंडा । कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ ।  शैक्षिक वर्ष २०७८ सालमा रजिष्ट्रेसन भई कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अनलाइन रजिष्ट्रेसन सम्बन्धी विवरण रुजु गर्ने काम भइरहेको बोर्डले जानकारी दिएको छ ।  जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग...

निलम्बन खारेजीको माग गर्दै गभर्नर अधिकारी सर्बोच्चमा

1586169297mahaprasad_adhi-1650244418.jpg

५ बैशाख, हेटौंडा । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् ।  आफूलाई गरिएको निलम्बन खारेजीको माग गर्दै उनले सरकार विरुद्ध हिजो रिट निवेदन दिएका हुन् । निलम्बित गभर्नर अधिकारीले अदालतमा रिट पेश गरेको र सोमाथि अध्ययन भइरहेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए...

स्थानिय तह निर्वाचनः गठबन्धनमा सकस, आज साँझसम्म टुंग्याउने 

gathabandhan-1-1-1650243958.jpg

५ बैशाख, हेटौंडा । सत्ता गठबन्धनले आज साँझसम्ममा महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकमा महानगर र उपमहानगरमा चुनावी तालमेलको टुङ्गो लगाउने भएको हो ।  देशभर ६ महानगर र ११ उपमहानगरपालिका रहेका छन् । देशभरकै ७५३ स्थानीय तहमा पाँच दलीय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार