Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

उत्कृष्ट चुनावी गीतलाई कांग्रेसले पुरस्कृत गर्ने

Nepali-Congress-Video-1650069825.png

३ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीको पक्षमा चुनावी गीत (अडियो–भिडियो) निर्माण गरी प्रचारप्रसार भइरहेका मध्येबाट उत्कृष्टलाई रु दुई ७५ हजार राशिबाट पुरस्कृत गर्ने भएको छ । पार्टी प्रवक्ता डा प्रकाशशरण महत संयोजक रहनुभएको स्थानीय तह निर्वाचन केन्द्रिय प्रचार–प्रसार...

निर्वाचनमा केन्द्रको निर्णय पालना गर्न काँग्रेसको निर्देशन

nepali-kangres-1650069622.jpg

३ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले स्थानिय तह निर्वाचनका सम्बन्धमा पार्टी केन्द्रीय समितिको निर्णय पालना गर्न निर्देशन दिएको छ । पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले पार्टी केन्द्रीय समितिको निर्णय कार्यान्वयन गर्न र गठबन्धनलाई बलीयो बनाउन निर्देशन दिएको हो । निर्वाचन परिचालन...

पाल्पामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

accident-1650069001.jpg

३ बैशाख, हेटौंडा । पाल्पामा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । शुक्रबारसाँझ भएको बस दुर्घटनामा परि अन्य ४ जना घाइते भएका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ६ स्थित पानीडाँडादेखि जुठापौवातर्फ जाँदै गरेको ग १ ख ४९०२ नं. को बस बसधनीले चलाएपछि चार सयमिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा...

मकवानपुर ट्राफिकको एक्सन, नो पार्किङ जोनबाट ७५ सवारी कारबाहीमा

IMG-c2bd4bbaf8922a4b6a9ae-1650033314.jpg

२ बैशाख,हेटौंडा। मकवानपुर ट्राफिक प्रहरीको नेतृत्व समालेको २४ घण्टा बित्न नपाउँदै मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाले हेटौंडा बजारमा नो पार्किङ एरियामा व्यवस्थित गर्दै नो पार्किङमा पार्किङ गरेका ७५ सवारीलाई कारबाही गरेका छन्।  शुक्रबार बिहानबाट नो पार्किङ लेखिएको बोर्डलाई बेवास्ता गर्दै सवारी...

डाक्टर केसीद्वारा सत्याग्रह शुरु गर्ने चेतावनी

Govinda-KC-1650007033.jpg

२ बैशाख, काठमाडौं । डाक्टर गोविन्द केसीले आफ्नो माग पुरा नभएकाले पुनः सत्याग्रह शुरु गर्ने चेतावनी दिएका छन् । उनले विज्ञप्ति जारी गर्दै सत्याग्रह पुनः शुरु गर्ने चेतावनी दिएका हुन् ।  आफुसंग गरिएका सम्झौतामध्ये धेरैको अझसम्म पनि कार्यान्वयन नगरेको उनको भनाई छ । उनले अहिले देशमा स्थानीय चुनावको माहोल भए पनि स्वास्थ्य र शिक्षाका...

एम्बुलेन्स र मोटरसाइकल ठोक्किदा एकको मृत्यु

Death-1650004446.jpg

२ बैशाख, कैलाली । कैलालीको टीकापुर नगरपालिका ४ मौरनीयामा एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा जानकी गाउँपालिका–३ का ५० वर्षीय छोटेलाल चौधरी रहेका छन् । दुर्घटनामा घाइते भएका चौधरीको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टीकापुर नगरपालिका ४ मोरनीयामा भे १ च २४०९ नम्बरको...

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढ्यो

Gold-1650003516.jpg

२ बैशाख, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाल सुन तोलाको एक लाख दुई हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार चार सय १५...

अधिकांश भागमा मौसम सामान्यतया सफा रहने

Mausam-1650003167.jpg

२ बैशाख, काठमाडौं । पहाडी क्षेत्रमा शुक्रबार आंशिक बदली रही देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने भएको छ । शुक्रबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का...

काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बस्दै

nepalicongress-1596940066-1649991824.jpg

२ चैत, हेटौंडा । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे का लागि बोलाइएको बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उमेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।  काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नगरपालिका र गाउँपालिकाका उम्मेद्वारको टुङ्गो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार