Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा-१४ का वडाध्यक्षले स्थानीयलाई थाहै नदिई उपभोक्ता समिति बनाएको भन्दै विरोध

Screenshot_20220330-19371-1648648367.jpg

१६ चैत, हेटौंडा । हेटौंडा–१४ का वडाध्यक्ष दीपक खड्काले वडामा परेका योजनाहरु कार्यान्यवन गराउनको लागि स्थानीयलाई थाहै नदिई उपभोक्ता समिति बनाएको भन्दै स्थानीयले विरोध गरेका छन् । बागमती प्रदेश सरकारले केही समयअघि मात्रै स्वीकृत गरेको बजेट कार्यान्वयन गर्न स्थानीय उपभोक्ताहरुसँग छलफल नै नगरी निश्चित मान्छेहरु भेला गरेर समिति बनाएको...

देउवाको सपना पुरा: मिर्गौला, क्यान्सर र मेरुदण्डको पक्षघातका बिरामीलाई मासिक ५ हजार

sher-bahadur-deuba-08-145-1648645268.jpg

१६ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ सालमा दिने भनेको मिर्गौला, क्यान्सर र मेरुदण्डको पक्षघातका बिरामीलाई मासिक ५ हजार रूपैयाँ अब पाउने भएका छन् । देउवाले अघि बढाएको योजना त्यसपछिको सरकारले कार्यान्वयन नगरेको उपचार खर्चको योजना अब अघि बढ्ने भएको हो । २०७४ सालमा नै देउवा सरकारले मिर्गौला, क्यान्सर रोग, स्पाइनल...

गणपूरक संख्या नपुगेपछि मधेस प्रदेशसभा बैठक स्थगित

Pradesh-1648635659.jpg

१६ चैत, जनकपुर । मधेस प्रदेशको प्रदेशसभा बैठक आवश्यक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।  बैठक बिहिबारसम्मका लागि स्थगित भएको हो । बैठक बिहीबार ११ बजे बोलाइएको छ । १ सय ४ जना सांसद रहेको प्रदेशसभामा १३ जना सांसद मात्र उपस्थित भएका थिए । बैठकमा १ सय ४ मध्ये ४७ जना मात्र उपस्थित भएका थिए।...

गठबन्धन गर्न सजिलो छैनः ओली

KP-1648634605.jpg

१६ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न सजिलो नरहेको बताएका छन् ।  भक्तपुरमा नेता दुर्गा प्रसाईले संचालन गरेको तरकारी बजारको उद्घाटन गर्दै ओलीले सत्तारुढ दलहरुबीच गठबन्धन गर्न सजिलो नरहेको बताएका हुन् । उनले सत्ता गठबन्धनमा ‘लोभीपापी’ रहेको भन्दै गठबन्धन गर्न सहज नभएको बताए ।...

टिपरले ठक्कर दिंदा दिदीबहिनीको मृत्यु

Accident1-1648632778.jpg

१६ चैत, काठमाडौं । काठमाडौंको सुन्दरीजलमा टिपरको ठक्करबाट दिदीबहिनीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय सृष्टि घिसिङ र श्रेया घिसिङ रहेका छन् । उनीहरुका बाबु रोहन घाइते भएका छन् । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।  रोहनले बा ५१ प ८७३३ नम्बरको मोटरसाइकलमा आफ्ना छोरीहरुलाई...

भरतपुर महानगर प्रमुखमा माओवादीको दाबीः प्रचण्ड

Prachanda-1648630628.jpg

१६ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा माओवादीको दाबी रहने जनाएका छन् ।  चितवनमा पत्रकारहरुसंगको कुराकानीमा उनले भरतपुरमा आफुहरुको दाबी रहने जनाएका हुन् । उनले महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा तालमेलको टुंगो...

बिमस्टेक क्षेत्रमा बौद्ध दर्शनलाई प्रवर्द्धन गरौँः प्रधानमन्त्री देउवा

PM-1648629891.jpg

१६ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) क्षेत्रलाई जीवन्त र संगठित बनाउनका लागि बौद्ध दर्शन पर्वद्धन गर्नुपर्ने बताएका छन् । बुधबार बिमस्टेकको पाँचौँ शिखर सम्मेलनलाई भर्चुअली सम्बोधन गर्दै देउवाले बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शन नै भएको...

पत्रकार महासंघको स्थापना दिवसमा हेटौंडामा प्रभातफेरी

FNJ1-1648628577.jpg

१६ चैत,हेटौंडा । नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिबसका अवसरमा हेटौडामा प्रभातफेरी कार्यक्रम गरिएको छ । पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा स्थापना दिबसका अबसरमा सबै संचारकर्मीबिच शुभकामना आदान प्रदान तथा प्रभातफेरी कार्यक्रम गरिएको हो ।  हेटौडाको सिमाचोकबाट निकालिएको प्रभातफेरी बुद्धचोक, पिपलबोट, मकवानपुर उद्योग...

विश्वकप छनोट खेलमा अर्जेन्टिना बराबरीमा रोकियो

image-1648616847.jpg

१६ चैत, हेटौंडा । फिफा विश्वकप छनोटमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिना इक्वेडरसँग १–१ गोलको बराबरीमा रोकिएको हो । सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले बराबरी खेल्नु परेको हो । अर्जेन्टिनाले २०२२ मा कतारमा हुने विश्वकपका लागी यसअघि नै स्थान बनाईसकेको छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार