Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गोरखापत्रमा ऐरी, न्यूनतममा खड्का

Lal-1648712863.jpg

१७ चैत, काठमाडौं । सरकारले गोरखापत्र संस्थान र न्यूनतम पारिश्रमिक निधारण समितिमा दुई जनालाई नियुक्त गरेको छ ।  गोरखापत्र संस्थानको महाप्रबन्धकमा पत्रकार लालबहादुर ऐरी र पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्का नियुक्त गरिएको हो । बिहीबारको मन्त्रीपरिषद बैठकले उनीहरुलाई नियुक्त गर्ने निर्णय गरेको छ...

सत्तारुढ गठबन्धनः महानगरको उम्मेदवार केन्द्रबाट, बाँकी तल्लो तहबाट

Gathabandan-1648711448.jpg

१७ चैत, काठमाडौं । सत्ता गठबन्धन आगामी स्थानीय तहको निर्वाचनमा महानगर उम्मेदवार केन्द्रबाट टुंगो लगाउने र बाँकी तहको उम्मेदवार तल्लो तहले लगाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले महानगरको उम्मेदवार केन्द्रबाट टुंगो लगाउने निर्णय हो । महानगरमा तालमेल र उम्मेदवारको टुंगो...

मकवानपुर र सिन्धुली जोड्ने बागमती पुल शुक्रबारबाट ३ दिन बन्द रहने

Screenshot_20220331-12075-1648719127.jpg

१७ चैत,हेटौंडा। धरान चतरा सडक खण्ड अन्तर्गत मकवानपुर र सिन्धुलीमा निर्माणा भइरहेको बागमती पुलमा ३ तिन सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ र मकवानपुरको बाग्मती–४ जोड्न बागमती नदीमा निर्माणा भइरहेको पुलमा कालोपत्र गर्नु पर्ने भएकोले भोलि शुक्रबारबाट चैत २० गते आइतबार सम्म पुलमाथिबाट सवारी...

नेपाल प्रहरीका तीन डिआईजी एआईजीमा बढुवा

DIG-1648709690.gif

१७ चैत, काठमाडौं । नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । डीआईजी वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुक एआईजीमा बढुवा भएका हुन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले चैत १ गते बढुवा सिफारिस गरेका उनीहरुलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा...

गठबन्धन अगाडि बढ्ने छः देउवा

Sher1-1648708617.jpg

१७ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई लिएरै अघि बढ्ने बताएका छन् ।  रिपोर्टस क्लवको बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनलाई अझ एकतावद्ध बनाएर अघि बढाउने बताएका हुन् । उनले गठनबन्धनमा आउने समस्यालाई मिलाएर लैजाने बताए । समस्यालाई समाधान गर्दै अघि बढ्ने...

ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

Death-1648706859.jpg

१७ चैत, चितवन । चितवनको रत्ननगर नगरपालिका–९ भानुचोकमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ का ४५ वर्षीय निरञ्जन श्रेष्ठ र श्रीमति ४० बर्षीया निनतारा श्रेष्ठ रहेका छन् । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्समा मृत्यु भएको...

बिहिबार सुनको मूल्य एक सय रुपैंयाले बढ्यो

Gold-1648706172.jpg

१७ चैत, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । सुनको मूल्य बिहीबार एक सय रुपैयाँले बढेको हो । छापावाल सुनको मूल्य तोलाको ९८ हजार नौ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको ९८ हजार चार सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य १० रुपैयाँले घटेर एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।...

नेपाली कांग्रेसको ‘निर्वाचन परिचालन समिति’ ले पायो पूर्णता

nepali-Congress-1648692799.jpg

१७ चैत, हेटौंडा । नेपाली कांग्रेसले आगामी स्थानिय तह निर्वाचन लक्षित निर्माण गरेको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ लाई पूर्णता दिएको छ ।  पार्टी सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गत १५ गते बसेको केन्द्रीय समितिको बैठकबाट निर्वाचन परिचालन समिति निर्माण गर्ने निर्णय गरेका थिए...

मातृभूमि साहित्य समाजले २६ गते ८ जना स्रष्टालाई सम्मान गर्ने 

१७ चैत, हेटौंडा । मकवानपुर जिल्लाको अग्रणी साहित्यीक संस्था मातृभूमि साहित्य समाज मकवानपुरले यहि चैत २६ गते विभिन्न व्यक्तित्वहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ । हेटौंडामा हिजो बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाले पुरस्कृत एवं सम्मान गर्ने व्यक्तिहरुको नाम सार्वजनिक गरेको हो । कार्यक्रममा समाजका अध्यक्ष माधब...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

थप समाचार