Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर अध्यक्षमा पुन:दाहाल

FB_IMG_1648299437628-1648299583.jpg

१२चैत,हेटौंडा । नेपाल राष्ट्रिय शिक्षक संगठनक मकवानपुर अध्यक्षमा पुन: श्रीराम दाहाल चयन भएका छन्।  संगठनको शनिबार सम्पन्न १३ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा दाहाल निर्विरोध चयन भएका हुन।त्यसैगरी संगठन उपाध्यक्षमा  प्रतिमा गौतम र कृष्ण प्रसाद पौडेल,सचिवमा मुकुन्द न्यौपाने,कोषाध्यक्षमा वाशुदेव रिजाल, सह सचिवमा चन्द्रा देवी लामा, सह...

मकवानपुरको ईन्द्रसरोबरमा वडाअध्यक्षले एमालेको झण्डा राखेर पोल बाँडेको खुलासा

पोल-वितरण-1648298694.jpg

१२ चैत, हेटौंडा । मकवानपुरका एक वडा अध्यक्षले नेकपा एमालेको झण्डा राखेर विद्युतको पोल वितरण गरेको आरोप लागेको छ ।  ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजुमान महर्जनको उपस्थितिमा नेकपा एमालेको झण्डा राखि पोल वितरण गरेपछि विरोध भएको हो।नेपाली कांग्रेस ईन्द्रसरोबर गाउँ समितिले एक विज्ञप्ति जारी गर्दै  निर्वाचन...

कांग्रेस मकवानपुर प्रतिनिधिसभा १ प्रदेशसभा क मा ६ मनोनीत

Screenshot_20220326-16374-1648292002.jpg

१२ चैत,हेटौंडा। कांग्रेस प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा क कार्य समितिको कोषाध्यक्ष सहित ६ जना सदस्यमा मनोनीत भएका छन्। नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिती प्रतिनिधि  सभा १ प्रदेशसभा क शनिबार  हात्तीसुडेमा बसेको बैठकले कोषाध्यक्ष सहित ६ सदस्यलाई मनोनीत गरेको हो।   बैठकबाट नेपाली कांग्रेसको बिधान २०१७ बमोजिम धारा १० उपधारा...

गठबन्धन गर्नुपरे समन्वय गर्दा फाईदा पुग्छ भनेको हुँ, अधिकार कटौती गर्न खोज्यो भनेर भ्रम फैलाइयो: बानियाँ

indra-baniya-1648282148.jpg

१२ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले गठबन्धनबारे आफुले दिएको अभिव्यक्तिलाई गलत ढंगले बुझेर अफवाह फैलाइएकोमा आपत्ति जनाएका छन् । शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकमा स्थानीय तहमा सत्ता साझेदार दलहरूबीच गठबन्धन गर्नु परे जिल्ला र प्रदेशसंग समन्वय गर्दा फाईदा पुग्ने भनेकोमा अधिकार कटौती...

हेटौंडा–९ को धर्मपथ टोल भेलाबाट ५५ जना कांग्रेस प्रवेश

3-1648271660.jpg

१२ चैत, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको घरघर जाऔं कांग्रेस जिताउँ अभियान अन्तर्गत हेटौंडा उपामहानगरपालिका वडा नम्बर ९ मा भएको निर्वाचन जागरण कार्यक्रममा ५५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस वडा नम्बर ९ इकाइ सभापति बिरेन्द्रकुमार लामाको सभाध्यक्षता एवं मकवानपुर सभापति बुद्ध लामाको प्रमुख आतित्थ्यतामा...

इन्डियन प्रिमियर लिग आजबाट सुरु हुँदै

IPL-trophy-1648268771.jpg

१२ चैत, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आजबाट सुरु हुँदैछ । आईपीएल अन्तर्गत पहिलो दिन आज एकमात्र खेल हुनेछ ।  मुम्बईको वानखडे स्टेडियममा हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । चेन्नई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।   आज दुबै टोली...

शिक्षक अध्यापन अनुमति पत्रको लिखित परीक्षाको पाठ्यक्रम परिमार्जन 

tsc-1648268569.jpg

१२ चैत, हेटौंडा । शिक्षक सेवा आयोगले निम्न माध्यमिक र माध्यमिक तहको शिक्षक अध्यापन अनुमति पत्रको लिखित परीक्षाको पाठ्यक्रम परिमार्जन गरेको छ ।  आयोगको चैत २ गते बसेको बैठकले पाठ्यक्रम परिमार्जन गर्ने निर्णय गरेसँगै अध्यापन अनुमति पत्रको परिक्षामा ५० वटा वस्तुगत प्रश्न मात्रै सोध्ने भएको छ । जसको अङ्कभार २ नम्बर रहेको छ । यसले परिक्षा...

चिनियाँ विदेशमन्त्री वाङको उच्चस्तरीय भेटघाट आजबाट 

Wang-Ye-1648171696-1648268432.jpg

१२ चैत, हेटौंडा । चिनियाँविदेश मन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले आजबाट उच्चस्तरीय भेटघाट गर्दै छन् । विदेशमन्त्री वाङसहितको उच्चस्तरीय भ्रमण टोली हिजो दिउँसो ३ बजे नेपाल आएको हो ।  विदेशमन्त्री वाङ आज बिहान काठमाडौँको शिवपुरीको हाइकिङमा गएका थिए । उनको भ्रमण र भेटघाटका क्रममा पर्ने रूटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली...

तरुण दल हेटौंडा-६ ले नयाँ बर्षमा दौड आयोजना गर्ने

2022-03-26-08-01-59-26962-1648261262.png

१२ चैत,हेटौंडा। नेपाल तरुणदल हेटौडा -६ नम्बर वडा  ईकाई समितिले नयाँ बर्षको अबसरमा आयोजना गर्दै आएको खुला दौड प्रतियोगिता यस वर्ष पनि आयोजना गर्ने भएको छ।विगत केही वर्ष देखी आयोजना गरिने जिल्ला स्थरीय ५ किलोमिटर खुल्ला दौड प्रतियोगीता यस वर्ष पनि आयोजना गर्ने भएको हो । हरेक बर्ष आयोजना गर्दै आएको दौड प्रतियोगीता कोरोना सक्रमणका कारण गत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

थप समाचार