Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चुरियामाई माविको आर्थिक छानविन गर्न समिति गठन

School-1648365619.jpg

१३ चैत, हेटौंडा । हेटौंडा–१५ मा रहेको चुरियालाई माबिको आर्थिक विषयमा छानविन गर्न समिति गठन भएको छ । दुई दिन अघि भएको विद्यालयको अभिभावक भेलामा लेखापाल पुरुषोतम ढकालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुमोदन नभएपछि छानविन समिति गठन भएको हो । अभिभावक भेलाले वडा अध्यक्ष महारत्न लामाको संयोजकत्वमा ३ जना अभिभावक र एक शिक्षक प्रतिनिधि...

राजर्षि जनक कप उपाधीका लागि पिप्ले मच्छिन्द्रसंग भिड्दै

images-1648364666.jpg

१३ चैत, हेटौंडा । छैठौं राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधीका लागि आज पिप्ले युवा क्लब हेटौडा मच्छिन्द्र फुटबल क्लब काठमाडौंसंग भिड्दैछ । पिप्ले ए डिभिजन लिग विजेता मच्छिन्द्रलाई पाखा लगाएर उपाधी हात पार्ने दाउमा रहेको हो । सर्लाहीको बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा फाइनल खेल हुँदैछ ।...

ओलीले 'बालुवाटार बंकर' मा चोलेन्द्रसंग भेटेर संसद विघटन गरेः नेपाल

Madhav-1648364137.jpg

१३ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बालुवाटार बंकरमा बारम्बार भेट गरेको बताएका छन् ।  एकिकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको प्रथम विस्तारित बैठकमा बोल्दै अध्यक्ष नेपालले ओलीले प्रधानन्यायाधिशसंग...

राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

Rastrapati-1648362236.jpg

१३ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार बिहान राष्ट्रपति भण्डारी र वाङको टोलीबीच शिष्टाचार भेट भएको हो । भेटमा दुई देशको हित र सहकार्यका बारेमा कुराकानी भएको छ । भ्रमणका क्रममा वाङले यसअघि शनिबार प्रधानमन्त्री...

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

Death-1648361819.jpg

१३ चैत, ललितपुर । ललितपुरमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।  मृत्यु हुनेमा धादिङ घर भई महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी जवान नवीन न्यौपाने रहेका छन् । सानेपामा बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिंदा गम्भिर घाइते न्यौपानेको स्टार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको...

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पुनः बस्दै 

Nepali-Congress-office_20-1648358086.jpg

१३ चैत, हेटौंडा । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज फेरि बस्दैछ । आसन्न स्थानीय तहको निर्वाचनलागयत विषयमा छलफल गर्न शुक्रवारदेखि जारी बैठक आज पनि बस्ने भएको हो ।  बैठक बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने बताइएको छ । शुक्रवारको बैठकमा विशेषगरी आगामी चुनावमा सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेर जाने वा एक्लै जाने...

मतदाता अन्तिम नामावली आज प्रकाशन हुने

620ef6d97795b_election-1648357810.jpg

१३ चैत, हेटौंडा । निर्वाचन आयोगले आगामी वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन भएको छ । यसअघि आयोगले नामावली सच्याउन एक साताको समय दिएको थियो । अन्तिम नामावली प्रकाशनसँगै मतपत्र छपाइ सुरु हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक...

स्थानीय तह निर्वाचन: मकवानपुरमा मुख्य निर्वाचन अधिकृत र अधिकृत तोकियो

09-46-37-election-2079-1648353744.JPG

१३ चैत,हेटौंडा। आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरु तोकेको छ । निर्वाचन आयोगले देशभर ६७६ निर्वाचन अधिकृत तोकिएअनुसार मकवानपुरको १० वटै स्थानीय तहका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु तोकेको हो । निर्वाचन आयोगले तोके अनुसार मकवानपुरको मुख्य...

आईपीएलः साविक विजेता चेन्नई पहिलो खेलमा पराजित

csk_vs_kkr_a2GLNZ8ARr1648-1648341890.jpg

१३ चैत, हेटौंडा । कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा विजयी सुरुआत गरेको छ । मुम्बईमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ताले सुखद सुरुआत गरेको हो । वान्खडे स्टेडियममा चेन्नईले दिएको १ सय ३२ रनको लक्ष्य कोलकत्ताले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार