१८ फागुन, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका नेताहरुले आफूहरुको लक्ष्य र गन्तव्य आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई मकवानपुरमा एक नम्बरको पार्टी बनाउँनु रहेको बताएका छन् । १४ औं जिल्ला अधिवेशनमा सभापतिका प्रत्यासी रहेका जयराम लामिछानेले नवनिर्वाचित पदाधिकारीहरुको सम्मानका लागी आयोजना गरेको कार्यक्रमा उपस्थित भएको...
१८ फागुन,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १ सय २७ जना कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ६ हजार ८ सय ७४ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन। आज देशभर ७ हजार ७ सय ७७ जना कोरोनाका सक्रिय संक्रमित छन्...
१८ फागुन,हेटौंडा। मकवानपुरमा बुधबार १ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २० जनाको पिसिआर र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो। यसैगरी पछिल्लो २४ घण्टामा २ जना संक्रमण मुक्त भएका छन।...
१८ फागुन,हेटौंडा। सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ। ग्याल्बो ल्होसारको उपलक्ष्यमा भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयका सूचना अधिकारी बसन्त भट्टराईद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा नेपाल सरकार मन्त्रिपरिषदबाट फागुन १६ गते निर्णय भएबमोजिम भोलि उक्त पर्वको अवसरमा नेपालभर सार्वजनिक बिदा...
१८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले विधान महाधिवेशन आगामी असारमा गर्ने भएको छ । जसपा केन्द्रीय कार्यकारिणी समितिको सोमबार बसेको बैठकले २०७९ असार १ र २ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले फागुन २८ गते संघीय परिषद बैठक बस्ने निर्णय गरेको छ । जसपामा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई छन् भने केन्द्रीय परिषद...
१८ फागुन, ललितपुर । नेपाल प्रहरीले ललितपुरबाट जुवा खेल्दै गरेका २५ जनालाई पक्राउ गरेको छ । मंगलबार राति महालक्ष्मी नगरपालिका–४ ओचुहाइटबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ४ लाख २९ हजार ५९० रुपैयाँ र ३० बुक तास बरामद गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।...
१८ फागुन, सुनसरी । सुनसरीको गढी गाउँपालिका–६ मझौमा ट्र्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय हरिलाल मगरदैता यादव रहेका छन् । गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको थियो । रामजानकी मन्दिरको प्रांगणमा प्र १–०२–००३त १०३३ नम्बरको ट्र्याक्टरले उनलाई ठक्कर दिएको डीएसपी...
१८ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन बुधबार प्रतितोला एक हजार ९०० रुपैयाँले बढेको हो । बुधबार छापावाल सुन तोलाको ९९ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलाको ९९ हजार रुपैंयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ४० रुपैयाँको दरले बढेर एक हजार ३३५ रुपैयाँमा...
१८ फागुन, काठमाडौं । प्रतिनिधिसभा बैठकमा एक प्रतिवेदन पेश भएको छ । बुधबार बसेको बैठकमा राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश भएको हो । एमाले सांसदको नाराबाजीकाबीच प्रतिवेदन पेश गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले २२ फागुन आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिए । सभामुख सापकोटाको...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...









-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













