Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बुधबार मकवानपुरमा १ जनामा कोरोना

20200903_162905-1646221107.jpg

१८ फागुन,हेटौंडा। मकवानपुरमा बुधबार १ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २० जनाको  पिसिआर र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो। यसैगरी पछिल्लो २४ घण्टामा २ जना संक्रमण मुक्त भएका छन।...

ल्होसारको उपलक्ष्यमा भोलि सार्वजनिक बिदा

20200907_094959-1646220756.jpg

१८ फागुन,हेटौंडा। सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ। ग्याल्बो ल्होसारको उपलक्ष्यमा भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।  गृह मन्त्रालयका सूचना अधिकारी बसन्त भट्टराईद्वारा बुधबार  प्रकाशित विज्ञप्तिमा नेपाल सरकार मन्त्रिपरिषदबाट फागुन १६ गते निर्णय भएबमोजिम भोलि उक्त पर्वको अवसरमा नेपालभर सार्वजनिक बिदा...

जसपाको विधान महाधिवेशन असारमा

Jasapa-1646212874.jpg

१८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले विधान महाधिवेशन आगामी असारमा गर्ने भएको छ । जसपा केन्द्रीय कार्यकारिणी समितिको सोमबार बसेको बैठकले २०७९ असार १ र २ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले फागुन २८ गते संघीय परिषद बैठक बस्ने निर्णय गरेको छ । जसपामा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई छन् भने केन्द्रीय परिषद...

जुवा खेल्दै गरेका २५ जुवाडे पक्राउ

juwade-1646212553.jpg

१८ फागुन, ललितपुर । नेपाल प्रहरीले ललितपुरबाट जुवा खेल्दै गरेका २५ जनालाई पक्राउ गरेको छ ।  मंगलबार राति महालक्ष्मी नगरपालिका–४ ओचुहाइटबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ४ लाख २९ हजार ५९० रुपैयाँ र ३० बुक तास बरामद गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।...

ट्रयाक्टरको ठक्करबाट यादवको मृत्यु

Death12-1646211223.jpg

१८ फागुन, सुनसरी । सुनसरीको गढी गाउँपालिका–६ मझौमा ट्र्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ७० वर्षीय हरिलाल मगरदैता यादव रहेका छन् । गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको थियो । रामजानकी मन्दिरको प्रांगणमा प्र १–०२–००३त १०३३ नम्बरको ट्र्याक्टरले उनलाई ठक्कर दिएको डीएसपी...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

Gold1-1646210672.jpg

१८ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन बुधबार प्रतितोला एक हजार ९०० रुपैयाँले बढेको हो । बुधबार छापावाल सुन तोलाको ९९ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलाको ९९ हजार रुपैंयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ४० रुपैयाँको दरले बढेर एक हजार ३३५ रुपैयाँमा...

प्रतिनिधिसभा बैठकमा एक प्रतिवेदन पेश, आइतबारसम्म स्थगित

parliament-1646210235.jpg

१८ फागुन, काठमाडौं । प्रतिनिधिसभा बैठकमा एक प्रतिवेदन पेश भएको छ । बुधबार बसेको बैठकमा राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश भएको हो ।  एमाले सांसदको नाराबाजीकाबीच प्रतिवेदन पेश गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले २२ फागुन आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिए । सभामुख सापकोटाको...

कांग्रेस मकवानपुरको सह–सचिवमा न्यौपाने र बजगाई विजयी

addddader-1646184898.png

१८ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको सह–सचिवमा इन्दिरा न्यौपाने र ताराचन्द्र बजगाई निशान विजयी भएका छन् । सोमबार सम्पन्न १४ औं जिल्ला अधिवेशनबाट सह–सचिवमा न्यौपाने र बजगाई विजयी भएका हुन् । सह–सविचमा निर्वाचित न्यौपानेले ८ सय ५० र बजगाईले ५ सय ६२ मत प्राप्त गरेका छन् । यस्तै सह–सचिवका अन्य उम्मेदवारहरुमा मिरा...

सचिवमा लामिछाने समूहका महत र पाठकले बाजी मारे

2222-1646183699.png

१८ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको सचिवमा भिमसेन महत र इश्वरकुमार पाठक विजयी भएका छन् । सोमबार सम्पन्न १४ औं जिल्ला अधिवेशनबाट सचिवमा महत र पाठक विजयी भएका हुन् । विजयी भएका दुबैजना महत र पाठक सभापतिका प्रत्यासी जयराम लामिछाने समूहबाट चुनावी मैदान दिए । सविचमा निर्वाचित महतले ८ सय १३ र पाठकले ७ सय ३५ मत प्राप्त गरे । यस्तै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार