Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रदर्शन चर्किएपछि सुर्खेतमा कर्फ्यू आदेश

274867191_117290566353756-1646062267.png

१६ फागुन, हेटौंडा । अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनको विरोधमा प्रदर्शनकारी तोडफोडमा उत्रिएसँगै सुर्खेतको वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यू आदेश जारी गरेको हो ।  प्रदर्शन नियन्त्रण...

कांग्रेस मकवानपुरको मतदान सकियो, १७७५ ले मतदान गरे

IMG_20220228_192410-1646055796.jpg

१६ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको १४ जिल्ला अबिधेशनमा आज दिउँसोबाट भएको मतदान सकीएको छ ।  सोमबार साँझ ६ बजे नै मतदान प्रकृया सकीएको निर्वाचन अधिकृत गोपी प्रसाद सुबेदीले जानकारी दिए । सभापति सहित ४८ पदका लागि भएको निर्वाचनमा १७७५ मत खसेको छ ।  कुल १८ सय ५१ मतदाता (बुथ प्रतिनिधि) रहेको मा ७६ जना मतदाता अनुपस्थित रहेका छन्...

कांग्रेस मकवानपुरको अधिवेशन अन्तर्गत मतदान सुरु

Chunab-nc-1646030081.jpg

१६ फागुन,हेटौंडा। नेपाली कांग्रेस मकवानपुरको १४ औ अधिवेशन अन्तर्गत भर्खरै मतदान प्रकृया सुरु भएको छ। निर्धारित समय भन्दा ३ घण्टा ढिलो गरी भर्खरै हेटौंडा-१ चौकिटोलमा रहेको डल्फीन चौरमा मतदान प्रकृया सुरु भएको जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले बताएका छन्। कांग्रेस मकवानपुरको आगामी नेतृत्वका लागि सभापतिमा आनन्दराम...

हेटौंडा रातोमाटे जंगलमा बल्कर गाडीको सिसा फोडियो

तोडफोड-1646028011.jpg

१६ फागुन,हेटौंडा । सदनबाट एमसीसी पारित गरिएको विरोधमा विप्लव नेकपा सहित ६ पार्टीले संयुक्त रुपमा सोमबार आव्हान गरेको नेपाल बन्दका कारणमा मकवानपुरमा सामान्य प्रभाव परेको छ।  शैक्षिक संस्था,कलकारखाना बन्द रहेका छन्। आंशिक रुपमा खेलेका छन् भने सडकमा लामोदुरीका सवारी नचलेपनि हलुका सवारी निर्वाध रुपमा चलेका छन्। यता यसैक्रममा बन्दको...

बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन माग 

1645261733-Pcdau-1646024168.jpg

१६ फागुन, हेटौंडा । सरकारले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन माग गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले आर्थिक वर्ष २०७९÷८० को लागि निवेदन माग गरेको हो ।  गत आर्थिक वर्षमा दुई लाख जनालाई रोजगारी दिएको सरकारले यो आर्थिक वर्षको लागि निवेदन मागेको कार्यालयका उपसचिव लोकनाथ भूसालले जानकारी दिए । उनले आफू बेरोजगार भएको...

१२ वर्षमाथिका ९२ प्रतिशत किशोरकिशोरीले पहिलो मात्रा खोप लगाए

FB_IMG_1643009262681-1643-1646024024.jpg

१६ फागुन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा १२ वर्षमाथि कोरोना भाइरस विरुद्धको खोप लगाउने किशोरकिशोरीको सङ्ख्या ९२ प्रतिशत पुगेको जनाएको छ । उनीहरूले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् ।  जसमा ७४ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै १८ वर्ष माथिका ९३ प्रतिशतले पहिलो मात्रा र ७९ प्रतिशतले पूर्ण...

एमसीसी सम्झौता अनुमोदनको अमेकिाद्वारा स्वागत

1561943127US_Embassy-1646023130.jpg

१६ फागुन, हेटौंडा । नेपालको प्रतिनिधि सभाबाट संसदबाट अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन भएपछि अमेरिकाले त्यसको स्वागत गरेको छ ।  नेपालले हिजो सोमबार ५० करोड डलरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट बहुमतले अनुमोदन गरेसँगै अमेरिकाले विज्ञप्ति जारी गरेर स्वागत गरेको हो...

हेटौंडा-१९ बस्तिपुरमा ट्रकको सिसा फोडियो

FB_IMG_1646020465679-1646020642.jpg

१६ फागुन,हेटौंडा। सदनबाट एमसीसी पारित गरिएको विरोधमा विप्लव नेकपा सहित ६ पार्टीले संयुक्त रुपमा सोमबार आव्हान गरेको नेपाल बन्दका कारणमा मकवानपुरमा सामान्य प्रभाव परेको छ। बजार आंशिक रुपमा खेलेका छन् भने सडकमा लामोदुरीका सवारी नचलेपनि हलुका सवारी निर्वाध रुपमा चलेका छन्।  यता  यसैक्रममा बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेकपा...

कांग्रेस मकवानपुरको अधिवेशन: मतदान ९ बजेबाट

FB_IMG_1645796965765-1646012060.jpg

१६ फागुन, हेटौंडा । कांग्रेस मकवानपुरको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार बिहान ९ बजेबाट हेटौंडा-१ मा रहेको डल्फीन चौरमा मतदान प्रकृया हुने जनाइएको छ।  अपरान्ह ४ बजेसम्मका लागि मतदानको समय तोकिएको जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले जनाएका छन । कांग्रेस मकवानपुरको आगामी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार