Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सभापतिको दोस्रो चरणको मतदान १ बजेबाट

20220228104246_IMG_2671-1646112505.JPG

१७ फागुन,हेटौंडा। कांग्रेस मकवानपुरको सभापतिको दोस्रो चरणको निर्वाचन अन्तर्गत मतदान १ बजेबाट हने भएको छ। सोमबार सम्पन्न निर्वाचनमा सभापतिका तिन जना उम्मेदवार कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसकेकपछि निर्वाचनमा दोस्रो चरणमा धकेलिएको थियो। आज हुने सभापतिको दोस्रो निर्वाचनमा आनन्दराम पराजुली र बद्ध लामा उम्मेदवार रहेको जिल्ला...

मकवानपुर कांग्रेसले जनजाति नेतृत्व पाउने अवसर

Text-Over-Photo1646109405-1646109598.jpg

१७ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले जनजाति समुदायबाट नेतृत्व पाउने अवसर पाएको छ । सभापतिका प्रतिष्पर्धीमध्ये बुद्ध लामा र आनन्दराम पराजुली दोस्रो चरणमा प्रवेश गरेसंगै कांग्रेस मकवानपुरले नेतृत्वमा जनजाति समुदायको प्रतिनिधित्व पाउने अवसर जुटेको हो । तामाङ समुदायको बाक्लो बसोबास रहेको मकवानपुरमा तामाङ समुदायका लामा...

रासायनिक मल ल्याउन भारतसँग सम्झौता

60476cb73aebf_6-1646096623.jpg

१७ फागुन, हेटौंडा । नेपाल र भारत सरकारबीच रासायनिक मल ल्याउन भारतसँग ५ बर्षे सम्झौता भएको छ । सोमबार भारतबाट नेपालमा युरिया र डीएपी मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । जी टु जी अर्थात गर्भमेन्ट टु गर्भमेन्ट प्रकृयाबाट भारतसँग रसायनिक मल किन्ने बिषयमा नेपार र भारतबीच सम्झौता भएको हो । भारत सरकारका...

आज नेपाली सेना दिवस, टुँडिखेलमा विशेष कार्यक्रम हुने

IMG_5022-24022017070918-1-1646095739.jpg

१७ फागुन, हेटौंडा । नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले आज आफ्नो दिवस विविध कार्यक्रम गरी मनाउँदैछ । महाशिवरात्रीको अवसर पारेर सेनाले आफ्नो दिवस मनाउँदै आएको छ ।  दिवसको अवसरमा देशैभर विभिन्न कार्यक्रमको आयोजना गरिने नेपाली सेनाले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च...

आज महाशिवरात्रि, आराध्यदेव भगवान शिवको पूजा गरिँदै

Pashupatinath-1551672681-1646095213.jpg

१७ फागुन, हेटौँडा । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज मंगलबार बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि,...

कांग्रेस मकवानपुरको सभापतिको निर्वाचन दोस्रो चरणमा,बुद्ध लामा पहिलो

20220228104239_IMG_2670-1646081869.JPG

१७ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको आज सम्पन्न मतदान अन्तर्गत सम्पन्न सभापतिको निर्वाचनमा तिन जना उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसक्दा निर्वाचन दोस्रो चरणमा धलेकिएको छ ।  १७७५ मत खसेकोमा सभापतिमा उम्मेदवार बुद्ध लामाले सबै भन्दा बढी ५९५ मत प्राप्त गतेपनि उक्त मत ५१ प्रतिशत नपुग्दा निर्वाचन दोस्रो चरणमा...

कांग्रेस मकवानपुर सभापति: १ हजार गणना, पराजुलीको अग्रता

Chunab-nc-1646077466.jpg

१७ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको सोमबार सम्पन्न मतदान अन्तर्गत सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन अधिकृतले जनाए अनुसार खसेको एक हजार ७ सय ७५ मत मध्ये अहिले १००० मत गणना सम्पन्न भएको छ । पछिल्लो १००० मतमा आनन्दराम पराजुली ३३१ मत,जयराम लामिछानेले २९७ र अर्का उम्मेदवार बद्ध लामाले ३१७ मत प्राप्त गरेका...

कांग्रेस मकवानपुरको सभापतिको मतगणना सुरु

Screenshot_20220228-22390-1646067732.jpg

१६ फागुन,हेटौंडा। नेपाली कांग्रेस मकवानपुरको आज सम्पन्न मतदानको मतगणना सुरु भएको छ। सम्पन्न मतदानको सभापतिको उम्मेदवारको मात्र मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  नेपाली कांग्रेस मकवानपुरको कार्यालयमा सुरु भएको मतगणनाको परिणाम अबेर राति आइसक्ने बुझिएको छ। सभापतिमा ३ जना उम्मेदवार रहेको र जित्न खसेको मतको ...

जबरजस्ती करणीको आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ

Mohan-Baniya11623600876-1-1646063266.jpg

१६ फागुन, हेटौंडा । जबरजस्ती करणी मुद्दाका ओरोपित नेकपा एमालेका तर्फबाट निर्वाचित प्रतिनिधि सभाका सांसद मोहन बानियाँ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई सोमबार साँझ पक्राउ गरेको हो । उनलाई सोमबार बाँकेबाटै पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार