Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेल आज

trikon-crict-1619242552.jpg

११ बैशाख, हेटौंडा । काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने आजको फाइनल खेल अपरान्ह १ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।कोरोना महामारीपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्न लागेको नेपाल उपाधि जित्ने...

आज १५ औँ लोकतन्त्र दिवस 

177829295_926899451479576-1619241952.jpg

११ बैशाख, हेटौंडा । आज १५ औँ लोकतन्त्र दिवस, जनताले जितेको दिन । २०६२÷६३ को जनआन्दोलनपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता जनताको हातमा दिएको दिनको रुपमा वैशाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ ।  तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)को संयुक्त आह्वानमा राजतन्त्रको अन्त्य गराउन उक्त दिनको महत्वपूर्ण...

भैसेमा मोटरसाइकल दुर्घटना, चालक गम्भीर

Accident-1619236605.jpg

११ बैशाख, हेटौडा । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी-१ हेटौंडा-भैसै सडकखण्डमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन ।  शनिबार बिहान हेटौंडा तर्फ आउदै गरेको बागमती प्रदेश ३ ००२प ६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आफै दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका...

ह्वीप उल्लंघन गर्ने नेकपा एमालेका सांसद निश्कासित

UML-Karnali-1619224182.jpg

११ बैशाख, हेटौंडा । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा ह्वीप उल्लंघन गर्ने चारजना प्रदेशसभा सदस्यलाई सांसद र पार्टी सदस्यताबाटै हटाएको हो । शुक्रबार बालुवाटारमा बसेको बैठकले पार्टीको ह्वीप उल्लंघन गर्दै...

सहकारीको आयोजनामा ४५ जनाले रक्तदान गरे

177292672_100469837993487-1619222519.jpg

११ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ भैरवरोडमा रहेको हाम्रो गोर्खा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् ।  सहकारीको १३ औं स्थापना दिवसको अवसरमा हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । सहकारीका अध्यक्ष चक्रधर विडारीको अध्यक्षता तथा...

मनहरी दुर्घटना:मृतक र घाइतेको पहिचान खुल्यो

Screenshot_20210423-19261-1619185396.jpg

१० बैशाख, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी-९ खंरगामा शुक्रबार भएको सवारी दुर्घटनामा मृत्यु हुने र घाइतेको पहिचान खुलेको छ।  हेटौंडा आउँदै गरेको ना५ख ४७४० नम्बरको ट्रकको ठक्करबाट ना१ह ७१८४ नम्बरको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको र २ जना घाइते भएका छन।  मृत्यु हुनेमा अटो चालक मनहरी-९ बस्ने अन्दाजी ३०।३१ बर्षका...

मनहरीमा दुर्घटना, एक जनाको मृत्यु

Dead-1619182009.jpg

१० बैशाख, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मनहरीमा शुक्रबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  मनहरी–९ खरंगामा ट्रक र अटो ठक्कर खाँदा एक जनाको मृत्यु भएको हो । हेटौंडा आउँदै गरेको ना५ख ४७४० नम्बरको ट्रकको ठक्करबाट ना१ह ७१८४ नम्बरको अटोका चालकको घटनास्थलमै मृत्यु भएको छ । उनको पहिचान खुलेको छैन । घटनमा अन्य ३ जना...

कामधेनुको सिलाईकटाई तालिम सुरु

177603530_393237998687630-1619179551.jpg

१० बैशाख, हेटौडा । हेटौडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाले शुक्रवारबाट सिलाईकटाई तालिम सुरु गरेको छ ।   उक्त तालिमको शुक्रबार बिहान हेटौंडा–६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईले सिलाई मेसिन चलाउन उदघाटन गरेका छन ।   सहकारीका अध्यक्ष उदय विडारीको अध्यक्षतामा तथा हेटौंडा–६ का वडाध्यक्ष अर्जुन प्रसाद...

दुई बर्षिय बालक सहित शुक्रबार हेटौंडाका २४ जनामा कोरोना पुष्टि

corona-virus-in-Berlin-80-1619178746.jpg

१० बैशाख, हेटौंडा । मकवानपुरको हेटौंडामा एकजना दुई बर्षिय बालक सहित शुक्रबार थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  ४१ जनाको स्वाब परीक्षण गर्दा शुक्रबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा एकजना दुई बर्षिय बालक समेत रहेका छन् । शुक्रबार कोरोना पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार