Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा सामुदायिक प्रहरी सेवा केन्द्र र मकवानपुर प्रहरीद्वारा मास्क वितरण

Screenshot_20210422-19372-1619099802.jpg

९ बैशाख,हेटौंडा। मकवानपुरमा केही दिनदेखि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। यसैक्रममा यसबाट जोगिन हेटौंडामा  सचेतनामूलक कार्यक्रमहरु र मास्क वितरण कार्यको थालनी गरिएको छ।  बिहीबार बिहान  सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्र सिंह राठौर सहितको टोलीले हेटौडाको...

मकवानपुरमा कोरोनाका सक्रिय संक्रमितको संख्या ९८ पुग्यो

unnamed-1619049816-1619096966.jpg

९ बैशाख, हेटौंडा । मकवानपुरमा विहीबारसम्म कोरोना भाइरसका सक्रिय संत्रमितको संख्या ९८ पुगेको छ । बिहीबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका, मनहरी र भिमफेदी गाउँपालिकामा गरी थप २९ जनामा कोरोना पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ९८ पुगेको हो । विहीबार ५२ जनाको स्वाब परीक्षण  गर्दा थप २९ जनामा कोरोना पुष्टि भएको हेटौंडा...

त्रिदेशीय टी–२० क्रिकेटः मलेसियाविरुद्ध नेपाल ६९ रनले विजयी

177138140_749124625770228-1619095730.jpg

९ बैशाख, हेटौंडा । काठमाडौंमा जारी त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलामा नेपालले मलेसियालाई ६९ रनले हराएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको दुई सय १८ रनको लक्ष्य पछ्याएको मलेसियाले १९ ओभर एक बलमा अलआउट हुँदै एक सय ४८ रन मात्रै बनाउन सक्यो ।  मलेसियाका लागि अमिनुद्दिम राम्लीले सर्वाधिक ४१ रन बनाए । नेपालका सोमपाल कामी, सन्दीप...

अछाममा एक कोरोना संक्रमितको मृत्यु

Corona-Death2-1619086776.jpg

९ बौख, अछाम । अछाममा एक कोरोना संक्रमित पुरुषको विहिबार मृत्यु भएको छ ।  साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना संक्रमणबाट मृत्यु भएको हो । भारतबाट घर फर्किएका उनको जिल्ला अस्पताल मंगलसेनमा उपचारका क्रममा मृत्यु भएको सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जानकारी दिएको छ ।  ज्वरो तथा रुघाखोकी...

प्रधानमन्त्रीलाई मुख छाडेपछि एमाले कार्यालयबाटै खड्का पक्राउ

Balikaa-1619074084.png

९ बैशाख, काठमाडौं । नेकपा एमालेको कार्यालय थापाथलीबाट प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पार्टी कार्यालय निरीक्षणमा गएको बेला गाली गर्न थालेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । ‘मुख छाडेको’ आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ९एसपी० रमेश बस्नेतले...

चट्याङ लागेर विवाहमा आएका लक्ष्मणको मृत्यु

Chatyaang-Death-1619073031.jpg

९ बैशाख, रौतहट । चट्याङ लागेर आफन्तको विवाहमा आएका एकजनाको रौतहटमा मृत्यु भएको छ ।  मृत्यु हुनेमा गुजरा नगरपालिका ७ पल्टुवा घर भई वृन्दावन नगरपालिका १ विश्रामपुर बस्ने ४० बषीय लक्ष्मण महरा रहेका छन् । आफन्तको विवाहमा सहभागी हुन गुजरा नगरपालिका ८ जैयराजपुर गएका उनको विहान शौचका लािग खेतमा गएको समयमा चट्याङ लागेर मृत्यु भएको जिल्ला...

इटालियन सिरी ’ए’: इन्टर उपाधितर्फ अग्रसर

Ezhaws8XEAkm3Ko-1619067360.jpg

९ बैशाख, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले स्पेजियासँग बराबरी खेलेको छ । बुधबार राति भएको खेलमा इन्टरले स्पेजियासँग १–१ गोलको बराबरी खेलेको हो । खेलको १२ औं मिनेटमा डिएगो फारियासले गोल गर्दै स्पेजियालाई अग्रता दिलाएका थिए । तर, खेलको ३९ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै इन्टरलाई हारबाट जोगाए । यस...

इटालियन सिरी ’ए’: युभेन्ट्सको सहज जित 

EziASOVX0AIBV_9-1619067180.jpg

९ बैशाख, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले पर्मालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर युभेन्ट्सले जित निकालेको हो । खेलको २५ औं मिनेटमा गास्टन ब्रुगमानले गोल गर्दै पर्मालाई अग्रता दिलाएका थिए । खेलको ४३ औं मिनेटमा एलेक्स...

फ्रेन्च कपः इकार्डीको ह्याट्रिकमा पीएसजी सेमिफाइनलमा

1619057445ikardi-1619067013.jpg

९ बैशाख, हेटौंडा । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा एन्जर्सलाई ५–० गोल अन्तरले पराजित गर्दै पीएसजी अन्तिम चारमा पुगेको हो । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन माउरो इकार्डीले ह्याट्रिक गोल गरे । यस्तै नेयमारले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको नवौं...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार