९ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा एस्टनले सुरुवाती अग्रता बनाएको थियो । खेलको पहिलो मिनेटमै जोन म्याकगिनले गोल गर्दै एस्टनलाई १–० को अग्रता दिलाएका थिए । तर, खेलको...
९ बैशाख, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा रियलले काडिजलाई ३–० गोल अन्तरले पराजित गरेको हो । काडिजको मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । अल्भारो ओड्रीजोलाको नाममा एक गोल रह्यो । जितसँगै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ । रियलले ३२ खेलमा ७० अंक जोडेको छ ।...
९ बैशाख, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा एकैदिन ३ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख १५ हजार ८ सय २ जना नयाँ संक्रमित फेला परेको वल्र्डोमिटरले जनाएको छ । यो संख्या अहिलसम्मकै सबैभन्दा धेरै हो । यसअघि बुधबार भारतमा २ लाख ९४ हजार २ सय ९० जना संक्रमित थपिएका...
९ बैशाख, हेटौंडा । चेन्नई सुपर किङ्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राईडर्सलाई १८ रनले पराजित गर्दै चेन्नईले तेस्रो जित निकालेको हो । मुम्बईमा चेन्नईले दिएको २ सय २१ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको कोलकत्ता १९ ओभर १ बलमा अलआउट हुँदै २ सय २ रनमा...
९ बैशाख, हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा जिल्लाका १० वटै स्थानीय तहको सहभागिता हुने गरी बिहीबार (आज)बाट हुने भनिएको प्रथम अन्तरपालिका फुटबल प्रतियोतिगा स्थगित भएको छ । मकवानपुरमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि बिहीबार (आज)बाट हुने भनिएको फुटबल प्रतियोगिता स्थगित भएको हो । प्रतियोगिता सुरु हुने अघिल्लो...
९ बैशाख, हेटौंडा । मकवानपुरमा बुधबार २५ जना कोरोना भाइरका नयाँ संक्रमित थपिएका छन् । ४८ जनाको कोरोना परीक्षण गर्दा २५ जना नयाँ संक्रमित फेला परेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाइँले जानकारी दिए । कोरोनाको दोस्रो लहर सुरु भएपछि मकवानपुरमा हालसम्मकै धेरै संक्रमित फेला परेका हुन् । सोमबार २१ जना नयाँ संक्रमित...
८ बैशाख, हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी निरीक्षक रोशन थापा सर्वोत्कृष्ट प्रहरी प्रदेश घोषणा भएका छन् । कार्यसम्पादन मुल्याङकनको आधारमा थापा चैत महिनाको सर्वोत्कृष्ट प्रहरी प्रदेश घोषणा गरिएको हो । थापाले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक ढंगबाट सम्पादन गर्दै टेलिभिजन कार्यक्रम निर्माण,...
८ बैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको वार्ता सकिएको छ । काठमाडौंको मेरियट होटल उनीहरुबीच बुधबार साँझ साढे पाँच बजेदेखि साढे दुई घण्टा छलफल भएको छ। छलफलपछि बाहिरिने क्रममा नेता नेपालले आफू पक्षका साथीहरुसँग छलफल गरेर मात्र प्रतिक्रिया दिने...
८ बैशाख,हेटौंडा। हेटौँडा –१७ बुद्धचोकमा रुखबाट लडेर एक पुरुषको ज्यान गएको छ। घर नजिकको रहेको बडरको रुखमा डाले घाँस काट्ने चढेका स्थानीय ८० बर्षीय मोहन सिंह विष्टको लडेर घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताएका छन।उनको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ।...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

























