Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुर बहुमुखी क्याम्पस बैशाख महिनाभर बन्द

44985077_501821133663581_-1618980214.jpg

८ बैशाख,हेटौंडा। मकवानपुर बहुमुखी क्याम्पसले यही बैशाख महिनाभर पठनपाठन बन्द गरेको छ।  क्याम्पसले आज एक सुचना जारी गर्दै कोरोनाको दोस्रो लहर अन्तर्गत नेपाल सरकारले देशका मुख्य शहरमा शैक्षिक संस्थामा पठनपाठन बन्द गर्न गरेको निर्णय अनुरुप नै क्याम्पस बन्द गरेको उल्लेख गरेको छ।त्यसैगरी क्याम्पसले छात्रवृत्तिको परीक्षा तथा त्रिभुवन...

हेटौंडामा कोरोना संक्रमित एक पुरुषको मृत्यु

20201105_095112-1618973988.jpg

८ बैशाख,हेटौंडा। मकवानपुरको हेटौंडामा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। कोरोना संक्रमित हेटौंडा-४ कर्राका ७४ बर्षीय एक पुरुषको मृत्यु भएको हो। उनलाई केही दिन अघि कोरोना पुष्टि भएको थियो।  उनको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको जनाइएको छ।  पछिल्लो समय कोरोनाको दोस्रो लहर सुरु भएपछि मकवानपुरमा...

बागमती प्रदेश लोकसेवाको परीक्षा स्थगित

FB_IMG_1618974416755-1618974551.jpg

८ बैशाख,हेटौंडा। बागमती प्रदेश लोकसेवा आयोगले आगामी १७ र १८ गतेका लागि तोकोको परीक्षा  स्थगन गरेको छ।  प्रदेश लोकसेवा आयोग परीक्षा संचालन शाखाका निमित्त सचिव भोला दाहालद्वारा जारी सूचनामा बैशाख १८ र १८ गतेका दिन खुला/समावेशी एकीकृत परीक्षा अन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन /लेखा समुह ,सहायकस्तरको चौथो/सह-लेखापाल पदको दोस्रो...

मंगलबार मकवानपुरमा थप १३ जनामा कोरोना पुष्टि

corona-virus-covid-19-tes-1618968571.jpg

८ बैशाख, हेटौंडा । मकवानपुरमा मंगलबार थप १३ जना नोबल कोरोना भाइरस (कोभिड १९)का संक्रमित फेला परेका छन् । मंगलबार गरिएको पीसीआर परिक्षणबाट ९ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणबाटा ४ जना गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थय निरीक्षक भोला चौलागाईले जानकारी दिए । संक्रमित भएका १३ जनामध्ये दुईजना बालबालिका रहेका छन् ।...

चैत्र शुक्ल नवमीका दिन आज रामनवमी, पूजा आराधना गरी मनाइँदै

ram_god-1618967260.jpg

८ बैशाख, हेटौंडा । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।  असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । जनकपुरस्थित रामजानकीको...

आइपीएलः मुम्बईमाथि दिल्लीको सहज जित

EzbNaBUVIAUnxt_-1618964624.jpg

८ बैशाख, हेटौडा । दिल्ली क्याटपिल्सले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । चेन्नईमा मंगलबार राति साविक विजेता मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो । मुम्बईले दिएको १ सय ३८ रनको लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा...

मंगलबार १७ सय ३६ संक्रमित थपिए, ११ जानको मृत्यु

BERSAMA-CEGAH-VIRUS-CORON-1618920988.jpg

७ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप ११ जनाको ज्यान गएको छ ।  पछिल्लो २४ घण्टामा तीन जना संक्रमितको ज्यान गएको र यसअघि ज्यान गुमाएका आठ जनाको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार ज्यान गुमाउँनेसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको...

त्रिदेशीय टी–२० क्रिकेटः नेदरल्यान्ड्स फाइनल नजिक

Netherlands-1-1618920314.jpg

७ बैशाख, हेटौंड । नेपालले दिएको २ सय ७ रनको लक्ष्य पछ्याउँदै पाहुना टोली नेदरल्यान्ड्स राजधानीमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृखंलाको फाइनल नजिक पुगेको छ ।  कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले नेपालले निर्धारित २० ओभरको समाप्तिमा ६ विकेट गुमाएर दिएको २ सय ७ रनको लक्ष्य तीन बल बाँकी छँदा...

नेकपा एमाले माधव समूहका ३२ सांसद्लाई ओलि समुहले सोध्यो स्पष्टीकरण

madhav-nepal-jhalanath-kh-1618914484.jpg

७ बैशाख, हेटौंडा । नेकपा एमालेको ओलि समूहले नेता माधवकुमार नेपाल समूहका ३२ सांसद्लाई स्पष्टीकरण सोधेको छ । संघीय संसदका २७ र कर्णाली प्रदेशका ५ जना सहित ३२ सांसद्लाई स्पष्टीकरण सोधेको हो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण पत्रमा नेपाल समूहका सांसदहरूलाई एमालेको नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टी बनाउन...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार