Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नवलपरासीमा एकैपटक ७० भन्दा बढी गिद्ध मृत भेटिए

gidda-1619010210.jpg

८ बैशाख, हेटौंडा । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जितपुरमा ७० भन्दा बढी गिद्धहरु मरेको अवस्थामा फेला परेका छन् । विश्वबाट लोपोन्मुख हुँदै गएका गिद्धहरु यति धेरै संख्यामा एकैपटक मरेको जिल्लामा यो पहिलो पटक हो । गिद्ध कसरी मरे भन्नेबारे खुल्न सकेको छैन । गाउँको पोखरीनजिक खेतहरुमा छरिएका मृत गिद्धहरुको व्यवस्थापन हुन नसक्दा...

बुधबार एकैदिन नेपालमा २,३५१ जनासंक्रमित थपिए

5f047122d425b_covid_nepal-1619009935.jpg

८ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार नेपालमा कोरोनाभाइरसका दुई हजार ३५१ जना नयाँ संक्रमित थपिएका छन् । आठ हजार आठ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार दुई सय २० जनामा र आठ सय ३ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३१ जना गरी २३ सय ५१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  मंगलबार थपिएकासँगै...

वडा प्रहरी प्रमुख इन्स्पेक्टर बिष्ट मकवानपुरकै 'बेष्ट पुलिस'

20210220105110_IMG_8938-1619009140.JPG

८ बैशाख,हेटौंडा। वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराका  कार्यालय प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट मकवानपुरकै उत्कृष्ट प्रहरी बन्न सफल भएका छन।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले गरेको मुल्यङकनको आधारमा बिष्ट मकवानपुरको चैत्र महिनाको 'बेष्ट पुलिस' घोषित भएका हुन।  वडा तथा नगर क्षेत्रमा हुने घटना तथा दुर्घटना...

अक्सिजन चूहावट हुँदा भारतको महाराष्ट्रमा २२ जनाको मृत्यु

jj_1618993834_EUisrXOywn-1619002376.jpg

८ बैशाख, हेटौंडा । भारत महाराष्ट्रको नासिकस्थित डाक्टर जाकिर हुसेन अस्पतालमा अक्सिजन ट्यांक चूहावट भएर बिरामीले अक्सिजन नपाउँदा २२ जनाको मृत्यु भएको छ । नासिक नगर निगमका आयुक्त कैलाश जाधवका अनुसार घटनामा २२ जनाको मृत्यु भएको पुष्टि भएको बीबीसी हिन्दीले जनाएको छ । अक्सिजन लिकेज हुँदा अस्पतालमा आधा घण्टासम्म अक्सिजन आपूर्ति रोकिएको र...

मनहरी दुर्घटना: मृतक र घाइतेको पहिचान खुल्यो(अपडेट)

4423402561555818368-15637-1618991700.jpg

८ बैशाख,हेटौंडा। पुर्व पश्चिम राजमार्गअन्तर्गत मनहरी-९ खरङ्गामा बुधबार दिउँसो भएको सडक दुर्घटनामा परी मृत्यु हुने र घाइतेको पहिचान खुलेको छ।  मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा-१९ गुम्बा डाँडा बस्ने  ३० बर्षीय गुण सिह वाइवा रहेको र घाइते हुनेमा मोटरसाइकलमा सवार उदयपुर घर भएका २७ बर्षीय मुकेश परियार रहेको मकवानपुर प्रहरी...

मकवानपुरगढी दुर्घटना: घाइते सबैको पहिचान खुल्यो

Screenshot_20210421-13014-1618989540.jpg

८ बैशाख, हेटौंडा ।  कान्तिलोकपथ अन्तर्गत मकवानपुर गढी गाउँपालिका-१  कर्मे खोलामा  जन्ति बोकेको सुमो  दुर्घटनामा घाइते ७ जनाको पहिचान खुलेको छ।  बकैया-४ बाट जन्ति बोकेर ठिङ्गन तर्फ जादै गरेको ना १ ज १७५१ नम्बरको सुमो उक्त स्थानमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा घाइते हुनेमा बकैया-४ बस्ने अन्दाजी ३५।४० को  बलराम बाइवा,सोही...

मनहरी खरङ्गामा ट्रक र मोटरसाइकल ठोक्कियो,एकको मृत्यु

20200925_141948-1618987580.jpg

८ बैशाख,हेटौंडा। पुर्व पश्चिम राजमार्गअन्तर्गत मनहरी-९ खरङ्गामा मालबाहक ट्रक र मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन।  हेटौंडाबाट मनहरी तर्फ जादै गरेको बा २ ख ९०२९ नम्बरको ट्रकले सोही दिसाबाट ओभरटेक गर्दै गरेको ना ३१ प ८४२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ...

गढी जितपुरभञ्याङमा जन्ति बोकेको गाडी दुर्घटना,२जना गम्भीर

20200927_084436-1618985161.jpg

८ बैशाख, हेटौंडा। भर्खरै कान्तिलोकपथ अन्तर्गत मकवानपुर गढी गाउँपालिका-१  जितपुर बजार  नजिक  जन्ति बोकेको गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन।   दुर्घटनामा २ जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।दुर्घटनाग्रस्त गाडी र घाइतेको विवरण प्राप्त हुन नसकेको र घाइतेलाई उद्धार गरी हेटौंडा तर्फ...

हेटौंडामा कक्षा ८ को परीक्षा बैशाख १९ गतेबाट(तालिका सहित)

Screenshot_20210421-10471-1618981459.jpg

८ बैशाख,हेटौंडा। हेटौंडा उपमहानगरपालिकामा आधारभूत तह (कक्षा -८) को वार्षिक परीक्षा यही बैशाख १९ गतेबाट संचालन हुने भएको छ।उपमहानगरपालिकाले मंगलबार एक  सूचना जारी गर्दै कक्षा ८ को परीक्षा १९ गतेबाट संचालन गरिने जानाएको हो। सरकारको निर्णय अनुसार कोरोना भाइरस (कोभिड–१९)बाट बच्नका लागि सम्पूर्ण स्वास्थ्य सम्बन्धी मापदंड अनपाएर...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार