Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडाका शैक्षिक संस्था बैशाखभर बन्द रहने

20200621_203923-1618914462.jpg

७ बैशाख, हेटौंडा । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको मंगलबार बसेको बैठकले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण सम्बन्धी विभिन्न निर्णयहरु गरेको छ ।  मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको अध्यक्षतामा मंगलवार बसेको बैठकले गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट आएका निर्णयहरूलाई...

पूर्वराजा शाह दम्पतीलाई कोरोना पुष्टि

Former-King-Gyanendra-5-1618906335.jpg

७ बैशाख, हेटौंडा । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय...

इंग्लिस प्रिमियर लिग: बराबरीमा रोकियो लिभरपुल

20210420_090639-1618889110.jpg

७ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा लिभरपुल लिड्स युनाईटेडसँग १-१ गोलको बराबरीमा रोकिएको हो । लिड्सको मैदानमा सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा लिभरपुलले अंक बाड्नु परेको हो । खेलको ३१ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, खेलको ८७ औं...

बैशाख ९ गतेबाट हेटौंडामा अन्तरपालिका फुटबल प्रतियोगिता हुने

football-1-6-1618884918.jpg

७ बैशाख, हेटौंडा । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरकको आयोजनामा हेटौंडामा जिल्ला स्तरीय प्रथम अन्तरपालिका फुटबल प्रतियोगिता हुने भएको छ । यही ९ गतेबाट हुने प्रतियोगितामा मकवानपुर जिल्लाका १० वटै स्थानिय तहको सहभागिता रहने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको...

कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि संशोधन

Nepali_Congress-1618882445.jpg

७ बैशाख, हेटौंडा । भदौमा १४औं महाधिवेशन गर्नुपर्ने बाध्यतामा रहेको नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवरण प्रविष्ट गर्नुपर्ने म्याद पुनः थप गरेको छ । सोमबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले वैशाख १५ गतेभित्र क्रियाशील सदस्यहरुको विवरण केन्द्रमा पठाइसक्नुपर्ने उर्दी जारी गरेको हो ।  बैठकले सप्तरी, सिन्धुपाल्चोक, बारा...

आज चैते दशैँ पर्व मनाईंदै

durgamata-1618882160.jpg

७ बैशाख, हेटौंडा । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल...

अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न सरकारको आग्रह

parbat-gurung-1618881754.jpg

७ बैशाख, हेटौंडा । सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेशमा सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ । यस्तै मेला, महोत्सव, जात्रा, ब्रतबन्ध, मलामी, पर्व विवाह जस्ता धार्मिक अनुष्ठान तथा...

कोरोना संक्रमण बढ्दै गएपछि हेटौंडाका शैक्षिक संस्थाहरु पनि बन्द हुने

iStock-1127266876-1-1200x-1618878768.jpg

७ बैशाख, हेटौंडा । हेटौंडासहित देशका ४० वटा स्थानीय तहको शैक्षिक संस्था बन्द हुने भएको छ । नोबल कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेका स्थानीय तहको शैक्षिक संस्था बन्द हुने भएको हो ।  मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वैशाख मसान्तभर विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यसअनुसार काठमाडौं उपत्यकाका सबै महानरपालिका र नगरपालिकाका...

बैशाख मसान्त सम्म शैक्षिक संस्थाहरु बन्द गर्ने सरकारको निर्णय

20210419_104843-161880882-1618878425.jpg

७ बैशाख, हेटौंडा । सरकारले कोभिड १९ संक्रमणकोे अत्याधिक जोखिम भएका स्थानका शैक्षिक संस्थाहरुको भौतिक पठनपाठन बैशाख मसान्त सम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले शहरी क्षेत्र र भारतीय सिमा जोडिएका शहरका शैक्षिक सस्था, विद्याल , कलेज लगायतमा हुने भौतिक उपस्थिति सहितको पठन पाठनमा रोक लगाएको हो ।  संक्रामक रोग...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार