Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरमा डुबेर एक बालकको र रुखबाट लडेर एक पुरुषको मृत्यु

20200610_185052-1618858420.jpg

७ बैशाख, हेटौंडा । सोमबार मकवानपुरमा एक जना बालकको डुबेर र एक पुरुषको रुखबाट लडेर मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका-५  स्थित सामरी खोलामा डुबेर एक बालकको र बकैया-५ हात्तिसुडेमा रुखबाट लडेर ६० बर्षीय एक पुरुषको मृत्यु भएको हो ।  सोमबार साँझ सामरी खोलामा पौडी खेल्न गएका गढी -५ का गोपाल पौडेलका छोरा ११ बर्षीय बालक कृष्ण पौडेलको...

पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष अधिकारीलाई पृतिशोक

FB_IMG_1618856717746-1618857022.jpg

७ बैशाख, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका उपाध्यक्ष ध्रुव अधिकारीलाई पृतिशोक परेको छ ।  अधिकारीका बुवा ६७ बर्षीय  कृष्णप्रसाद अधिकारीकाे सोमबार साँझ हेटौंडा अस्पतालमा उपचारको क्रममा निधन भएको हो । अधिकारीका पिता मुटु सम्बन्धि रोगबाट ग्रसित थिए । उनको सोमबार राति हेटौंडा-१० स्थित गोरक्षेश्वर तथमा दाहसंस्कार गरिएको छ...

त्रिदेशीय टी–२० क्रिकेटमा नेपालको लगातार दोस्रो जित

bhurtel-1-1618836841.jpg

६ बैशाख, हेटौंडा । काठमाडौंमा जारी त्रिदेशीय टी–२० क्रिकेट प्रतियोगितामा नेपालले लगातर दोस्रो जित निकालेको छ । नेपालले सोमबार भएको दोस्रो खेलमा नेपालले मलेसियामाथि ९ विकेटको सानदार जित हासिल गरेको हो । मलेसियाले दिएको एक सय १० रनको लक्ष्य पछ्याएको नेपालले एक विकेटको क्षतिमा १२ ओभर १ बलमा एक सय १३ रन बनायो । नेपालका लागि कुशल भुर्तेलले...

नेपालमा सोमबार १२ सय ८१ जना कोरोना संक्रमित थपिए

nep-1280x720-1618836306.jpg

६ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार नेपालमा १ हजार २ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार सात हजार एक जनाको पीसीआर परीक्षण गर्दा १२ सय २७ जनामा र पाँच सय ४७ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा कोरोना पुष्टि भएको हो । कुल ७५ सय ४८ परीक्षणको १६ दशमलव ९७ प्रतिशत अर्थात् १२ सय ८१...

हेटौंडामा वन अतिक्रमण नियन्त्रणका लागि छलफल

Screenshot_20210419-17584-1618834641.jpg

भीमसेन पौडेल ६ बैशाख, हेटौडा ।वन अतिक्रमण र चोरी निकासीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा हेटौंडामा छलफल कार्यक्रमको आयोजन गरिएको छ।सोमवार सव डिभिजन वन कार्यालय हेटौडामा सरोकारवालाहरु विच छलफल गरिएको हो ।छलफलमा स्थानीय तह, प्रदेश र संघ, सामुदायिक वन, सुरक्षाकर्मी र अन्य सरोकारवालहरु विच समन्वय र सहकार्य हुनु पर्नेमा...

मकवानपुरमा २१ जनामा कोरोना पुष्टि

images(1)-1618833766.jpg

६ बैशाख,हेटौंडा। मकवानपुरमा सोमबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आज  संकलन गिरएको ४५ जनाको स्वाब परीक्षणका क्रममा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ।  आज कोरोना पुष्टि हुनेमा हेटौंडा भित्रका १६ जना,बकैया गाँउपालिका र मनहरी गाँउपालिकाका एकएक जना तथा  अन्य जिल्ला तर हेटौंडा बस्ने ३ जना गरी २१ जनामा संङक्रमण...

नक्कली प्रमाणपत्रवाला ७ डाक्टर पक्राउ

Nakkali-Doctor-1618823052.jpg

६ बैशाख, काठमाडौं । नेपाल प्रहरीले नक्कली प्रमाणपत्रवाला ७ जना डाक्टरलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत डा. दिपेन्द्र गौतमसहित ७ जना डाक्टर रहेको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी सहकुल थापाले जानकारी दिए । मेडिकल काउन्सिलको परीक्षामा सहभागी हुन उनीहरुले नक्कली शैक्षिक योग्यताको...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता

Screenshot_20210419-13503-1618819643.jpg

६ बैशाख,बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ।पोखरेलविरूद्ध कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।अविश्वास प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ जनाले हस्ताक्षर गरेका छन्। प्रस्ताव दर्ता गरेसँगै...

सरकारबाट संसदको चालु अधिवेशन अन्त्यको सिफारिस

20210419_104843-1618808824.jpg

६ बैशाख, हेटौंडा । सरकारले संसदको चालु अधिवेशन अन्त्य गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार