Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लर्ड बुद्ध कलेजका विद्यार्थी रानी वनको अवलोकनमा

Screenshot_20210419-10463-1618808712.jpg

६ बैशाख, हेटौंडा। काठमाण्डौको टोखामा रहेको लर्ड बुद्ध कलेजका विद्यार्थीहरुले हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वनको अवलोकनमा आएका छन।  सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणमा खेलेको भूमिकाले विभिन्न राष्ट्रिय सम्मानबाट सम्मानित वनमा कलेजमा बिएससी अधयनरत विद्यार्थीहरुले वन र समूहको कार्यालयको हिजो आइतबारदेखि ११ दिन सम्म...

मन्त्रिपरिषदबाट विद्यालय बन्दको निर्णय हुने सम्भावना

Mantri-parisad-1618805962.jpg

६ बैशाख, काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद बैठक बालुवाटारमा बस्दै छ ।  आजको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण रोकथामबारे महत्वपूर्ण निर्णय लिने सम्भावना छ । कोरोना जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्दको निर्णय हुने सम्भावना प्रवल छ । सोमबार ११ बजे एमालेको केन्द्रीय समिति बैठक भएकोले प्रधानमन्त्रीले त्यसअघि नै मन्त्रिपरिषद्...

वीरगन्जमा आजबाट कक्षा ५ सम्मको पठनपाठन बन्द

20200805_183113-1618801236.jpg

६ बैशाख,पर्सा। वीरगन्जमा कोरोना संक्रमित बढैसँगै महानगरपालिकाले कक्षा १ देखि ५ सम्मको पठनपाठन बन्द गरेको छ । वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले आइतबार एक विज्ञप्ति जारी गर्दै वैशाख ६ गते(आज) देखि कक्षा १ देखि ५ सम्मका सम्पूर्ण पठनपाठन बन्द गर्न भनेको हो। त्यसैगरी महानगरले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका...

आईपीएलः शिखर धवनको अर्धशतकमा दिल्लीको जित

1618768000dhwan-1618794744.jpg

६ बैशाख, हेटौंडा । दिल्ली क्यापिटल्सले ईन्डियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट (आईपीएल) मा दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो । पन्जाबले दिएको १ सय ९६ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । दिल्लीका लागि शिखर धवनले ९२ रनको...

इंग्लिस प्रिमियर लिगः युनाईटेड विजयी

1618765353united-1618794022.jpg

६ बेशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाईटेडले बर्नलीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । युनाईटेडलाई जित दिलाउन मासन ग्रीनउडले दुई गोल गरे । एडिन्सन काभानीको नाममा एक गोल रह्यो । बर्नलीका जेम्स तार्कोबस्कीले एक गोल फर्काए । जितसँगै युनाईटेड ३२ खेलमा ६६ अंक...

स्पेनिस ला लिगाः एट्लेटिकोको फराकिलो जित

EzReDGGVkAc0kI5-1618791924.jpg

६ बैशाख, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले इबरलाई ५–० गोल अन्तरले पराजित गरेको हो । एट्लेटिकोको जितका लागी एन्जल कोर्रेया र मार्कुस लोरेन्ट दुई दुई गोल गरे भने यान्निक कारास्कोले एक गोल गरे । जितसँगै एट्लेटिकोले ३१ खेलमा ७० अंक जोडेको छ । इबर २३...

मनहरी र हेटौंडामा गरी मकवानपुरमा ७ जनामा कोरोना पुष्टि

COVID19-positive-1140x570-1618791557.jpg

६ बैशाख, हेटौंडा । विश्वव्यापी दास्रो लहरको रुपमा देखिन थालेको कोभिड १९ को संक्रमण दर मवकवानपुरमा बढ्न थालेको छ । केही दिन यता फाट्टफुट्ट मात्रै देखिएको कोरोना संक्रमण अहिले मकवानपुरमा देनिक जसो देखिन थालेको हो ।  यस्तै आइतबार मकवानपुरमा ७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २४ जनाको पीसीआर परीक्षण गरिएकोमा ५ जना महिला र २ जना...

आईपीएलः बेङ्गलोरको लगातार तेस्रो जित, कोलकाता पराजित

EzQMY9WUUAcaKa7-1618790206.jpg

६ बैशाख, हेटौंडा । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरले लगातार तेस्रो जित निकालेको छ । आइतवार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई ३८ रनले हराउँदै बेङ्गलोरले अपराजित यात्रा कायमै राखेको छ । चेन्नईमा बेङ्गलोरले दिएको दुई सय पाँच रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा आठ विकेट गुमाएर एक सय ६६ रन...

गृहमन्त्री रामबहादुर थापाले लिए सपथ

badal_RuXaaU3bEz-1618749824.jpg

५ बैशाख, हेटौंडा । नवनियुक्त गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मन्त्री पदको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार मन्त्री थापाले सपथ लिएका हुन् । मन्त्री थापाले संविधानको धारा ८० बमोजिम मन्त्री पदको सपथ लिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिएका छन् । यसअघि ओली नेतृत्वको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार