Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

त्रीदेशिय टी–२० क्रिकेटः नेदरल्यान्ड्सले मलेसियालाई हरायो

netherlands-malisiya-1618749592.jpg

५ बैशाख, हेटौंडा । काठमाठौंमा जारी त्रीदेशिय टी–२० क्रिकेट सिरिजमा आइतबार नेदरल्यान्ड्सले पहिलो जित निकालेको छ । टियु क्रिकेट मैदानमा मलेसियालाई १५ रनले हराउँदै नेदरल्यान्ड्सले पहिलो जित निकालेको हो । नेदरल्यान्ड्सले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७६ रन बनायो ।  मलेसियाका...

आइतबार नेपालमा एकहजार बढी कोरोनाका संक्रमीत थपिए

COVID19-positive-1-161840-1618744344.jpg

५ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालमा कोरोनाभाइरसका एकहजार १५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार ८४ जनाको पीसीआर परीक्षण गरिएकोमा एकहजार १५ जनामा कोरोना भाइरस पुष्टि भएको हो । मन्त्रालयले एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ८१ जनामा पोजिटिभ परिणाम पाइएको उल्लेख गरेको छ ।...

रामबहादुर थापा पुनः गृहमन्त्रीमा नियुक्त, आजै सपथ लिने तयारी

Ram-Bahadur-Thapa-1618739257.jpg

५ बैशाख, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छिन्।  नेकपा (एमाले) संसदीय दलका नेता ओलीका नेतृत्वमा  २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको...

गृहमन्त्री थापाको सांसदसँगै मन्त्री पद पनि गुम्यो

Home-Minister-Ram-Bahadur-1618721312.jpg

५ बैशाख, हेटौंडा । गृहमन्त्री रामबहादुर थापा ’बादल’को राष्ट्रिय सभा सांसद पदसँगै मन्त्री पद गुमेको छ । संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरे सँगै उनको सांसद पद र मन्त्री पद गुमेको हो । नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थियो । राष्ट्रिय सभा अध्यक्ष...

मूख्यमन्त्रीबाट हेटौंडामा प्रहरी भवन उद्घाटन

CM-1618720727.jpg

५ बैशाख, हेटौंडा । मूख्यमन्त्री डोरमणी पौडेलले हेटौंडामा प्रहरी भवनको उद्घाटन गरेका छन् । मूख्यमन्त्री पौडेलले हेटौंडा–११ थानाभर्याङ निर्मित जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन र हेटौंडा–१५ रातोमाटेमा रहेको प्रहरी चौकी उद्घाटन गरेका हुन् ।  कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयाल, नेपाली कांग्रेस बागमती...

कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्दै

2020-12-20_2020-07-01_Nep-1618720433.jpg

५ बैशाख, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा १४ औं महाधिवेशनका तयारी, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थप र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने...

आजपनि देशका विभिन्न स्थानमा मौसम बदली रहने

11111-1618719791.jpg

५ बैशाख, हेटौंडा । जल तथा मौसम विज्ञान विभागले आजपनि देशका विभिन्न स्थानमा मौसम बदली रहने बताएको छ ।  केही दिनदेखि जारी हावाहुरी, असिनासहितको वर्षा अझै केहीदिनरहने विभागले जनाएको हो । विभागका अनुसार आज पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।  विभागले जारी गरेको बुलेटिन अुसार आज दिउँसो...

६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने 

images-1618719533.jpg

५ बैशाख, हेटौंडा । सरकारले भोलिदेखि बालबालिका लक्षित राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने भएको छ ।  ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भोलि र पर्सी भिटामिन ‘ए’ क्याप्सुल खुवाइने कार्यक्रम रहेको छ । यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’र जुका दुवैको औषधि खुवाइने छ ।  ६ गते खान छुटेकालाई ७...

प्रदेश १ को प्रदेश सभा बैठक आज बस्दै 

Pradesh-shabhga-Prov-1-1618719250.jpg

५ बैशाख, हेटौंडा । प्रदेश १ को सातौं हिउँदे अधिवेशनको आठौं बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।  आज बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी गरिएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।  प्रतिपक्षी दलहरुले अवरोध...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार