Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रधानमन्त्री ओली आज चितवन आउँदै

KP-1611976967.jpg

१७ माघ, चितवन । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार पार्टीको सभामा सहभागी हुन चितवन आउँदै छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओलीसहितका केही शीर्ष नेता चितवन आउन लागेका हुन् । सभालाई प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायतले सम्बोधन गर्ने...

यस्तो छ शनिबारको मौसम पूर्वानुमान

Mausam2-1611976599.jpg

१७ माघ, काठमाडौं । शनिबार देशका केही भागमा आंशिक बदली रहेपनि बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका...

भक्तपुरमा घरको दोस्रो तल्लाबाट खसेर मृत्यु

Death-1611975958.jpg

१७ माघ, भक्तपुर । भक्तपुरमा घरको दोस्रो तलाबाट खसेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ घर भई हाल मध्यपुरथिमि नगरपालिका-६ कुण्डोल बस्ने ४० वर्षीय प्रेम मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । मध्यपुरथिमि नगरपालिका–६...

आगो ताप्ने क्रममा जलेर मृत्यु

aago-1611975516.jpg

१७ माघ, खोटाङ । आगो ताप्ने क्रममा शरीर जलेर एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको मृत्यु भएको हो । गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर जलेपछि गम्भीर घाइते भएकी उनको उपचारको क्रममा घरमै मृत्यु भएको...

भिडोल विजय युथ हेटौंडा गोल्डकप:भरतपुरको विजयी सुरुवात

20210129_223219-1611939104.jpg

१६ माघ,हेटौँडा । हेटौँडामा आजबाट सुरु भएको भिडोल विजय युथ हेटौंडा गोल्डकप’ फुटबलको उदघाटन खेलमा सेन्ट्रल कलेज विएसी भरतपुरले विजयी सुरुवात गरेको छ।  विजय युथ क्लबको आयोजनामा आजबाट हेटौँडा-१० मा रहेको वन विज्ञान क्याम्पसको खेल मैदानमा सुरु भएको गोल्डकपको उदघाटन खेलमा मकवानपुर ११ लाई हराउँदै सेन्ट्रल कलेज विएसी भरतपुरले विजयी...

मोबाइल एशोसियसन मकवानपुरको नयाँ कार्य समितिको पदभार ग्रहण

20210129_214143-1611936048.jpg

१६माघ,हेटौँडा । पुस २५ गते निर्वाचित मोबाइल एशोसियसन मकवानपुरको नयाँ कार्य समितिको पदभार ग्रहण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।  शुक्रबार भएको एक कार्यक्रमका बीच म्यान मकवानपुरका निवर्तमान अध्यक्ष एसिस रिजालले अध्यक्षमा निर्वाचित दिनेश लामालाई नयाँ कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गराएका हुन।त्यसैगरी अध्यक्ष...

हेटौँडा जेसिज बर्ष २०२१ को पदभार ग्रहण र पुरस्कार बितरण

20210129_211549-1611934459.jpg

१६ माघ,हेटौँडा । हेटौँडा जेसिजको नयाँ कार्यसमितिको पदभार ग्रहण र पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।हेटौँडा जेसिज सन् २०२१ अध्यक्षमा लिसेन बस्नेत पदस्थापित भएका छन् ।  शुक्रबार हेटौंडामा सम्पन्न पदास्थापन तथा पुरस्कार वितरण कार्यक्रममा एक समारोहकाबीच बस्नेत आगामी कार्यकालका लागि अध्यक्ष पदमा पदस्थापित भएका हुन् । उनलाई...

बागमती प्रदेशमा कोरोना खोप लगाएका मध्ये ८७ जनामा केही समस्या

Corona-Vacine1-1611928341.jpg

१६ माघ, हेटौंडा । बागमती प्रदेशमा कोरोनाविरुद्धको खोप लगाएका ८७ जनामा केही समस्या देखिएको जनाईएको छ ।  बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार ८७ जना ‘अवान्छित घटना’ को जानकारी आएको छ । मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नुवाकोट, सिन्धुली र काभ्रेका ८७ जनामा केही समस्या देखिएको र उनीहरुको अवस्था...

कुलोमा डुबेर बालकको मृत्यु

Baalak-1611927438.jpg

१६ माघ, पाल्पा । पाल्पामा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ ।  रामपुर नगरपालिका वडा नम्बर ५ मटेरीका योगमाया थापाका १९ महिनाको छोरा प्रतिनको आफ्नै घर अगाडि रहेको कुलोमा डुवेर मृत्यु भएको हो । कुलोमा डुबेको देखेपछि उद्धार गरेर उपचारका लागी रामपुर अस्पताल पाल्पा लगिएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार