१६ माघ, रौतहट । नेपाल प्रहरीले प्रतिबन्धित लागू औषधसहित बागमतीका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही बागमती नगरपालिका वडा नम्बर ४ का शेरबहादुर कुश्वारा रहेका छन् । उनको साथमा दुई हजार एकसय नाईट्रोभेट ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । बा ९३ प ८६१...
१६ माघ, हेटौंडा । हेटौडा-१९ मा रहेको चनौटा सामुदायिक वन उपभोक्ता समूहका नवनिर्वाचित पदाधिकारीहरुले शुक्रवार पद तथा गोपनियताको शपथ लिएका छन् । निर्वाचन समितिका संयोजक शम्भुप्रसाद न्यौपानेले उनीहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन । समूहको माघ १० गते भएको निर्वाचनमा हरिशरण पौडेल अध्यक्षमा निर्वाचित भएका थिए भने अन्य पदहरुका...
१६ माघ, काठमाडौं । प्रतिनिधि सभाको विघटनविरुद्ध नेपाली कांग्रेसले काठमाडौँको रत्नपार्कस्थित शान्तिवाटिकामा विरोधसभा गरेको छ । सहिद दिवसकै दिन गरिएको विरोधसभामा सहीदको फोटोमा माल्यार्पण र मौनधारण गरेर शुरु गरिएको थियो । विरोधसभामा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य गगन कुमार थापा, प्रदीप पौडेल लगायतको...
१६ माघ, चितवन । चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएकी छिन् । मृत्यु हुनेमा महोत्तरी मनरा सिसुवा नगरपालिका–९ का ३२ वर्षीय आनन्द झा रहेको प्रहरीले जनाएको छ । राप्ती नगरपालिका–१ पिप्लेस्थित पूर्वपश्चिम राजमार्गमा नारायणगढतर्फ आइरहेको ना ६ ख ६२८६ नम्बरको ट्रकले सोही दिशाबाट आइरहेको प्रदेश नं...
१६ माघ, झापा । झापाको इलाका प्रहरी कार्यालय अनारमनीले चोरीमा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–४ का ४१ वर्षीय विक्रम दनुवार रहेका छन् । उनका साथबाट प्रहरीले एक लाख ४८ हजार ६ सय ६५ र भारु एक हजार ५ सय बरामद गरेको छ । अर्जुनधारा–५ लक्ष्मीपुरका गजेन्द्र कटुवालले सञ्चालन गरेको किराना...
१६ माघ, तनहुँ । तनहुँको व्यास नगरपालिकाले शुक्रबार आयोजना गरेको ४४ किलोमिटर अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महतराले जितेका छन् । व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म आयोजित चौथो म्याराथनको उपाधि तीन घण्टा तीन मिनेट ५१ सेकेन्डमा पार गर्दै महतराले उपाधी हात पारेका हुन् । म्याराथनमा...
१६ माघ, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुुसार शुक्रवार सुनको मूल्य तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको हो । चाँदी बिहीवारको तुलनामा सामान्य वृद्धि भएको छ । चाँदी १२ सय ८५ मा कारोबार भएको महासंघले जनाएको छ ।...
१६ माघ, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसविरुद्ध खोपको खोप लिएका छन् । महासचिव एन्टोनियो गुटेर्रेसले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएका हुन् । खोप लगाउँदै उनले कोरोनाबाट सुरक्षित रहन सबैलाई खोपको व्यवस्था हुनुपर्नेमा जोड दिए । कोरोनाको महामारी झेलिरहेको क्षेत्रमा खोप उपलव्ध...
१६ माघ, हेटौंडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना दिवस तथा दिव्यताराद्वारा सञ्चालित रेडियो मकवानपुरको बािर्षकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । पहिलो दिन शुक्रबार सहीद दिवसको सन्दर्भमा माविस्तरीय कविता प्रतियोगिता भएको छ । सहीद शीर्षकमा भएको प्रतियोगितामा जीएस निकेतनका समर्पण न्यौपाने...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

























